बुटवल / जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्री सांसद पदबाट मुक्त भएका छन् । पदमुक्त भएसँगै तिन मन्त्रीको पदपनि रिक्त भएको छ 

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

२०७८ जेठ २५ गते प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रममा प्रस्तुत हुदाँ विपक्षमा मतदान गर्ने पार्टीको निर्णय थियो

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरि जसपाको संसदीय दलको ह्वीप उल्लङ्घन गरेपछि उनिहरुलाई पदमुक्त गरिएको सुचना पत्रमा उल्लेख गरिएको छ

jasapa-3-samsadlai-karabahi