काठमाडौँ  / नेपाल भ्रमणमा रहेकी स्पेनकी सभामुख ब्लान्का मार्टिन देल्गाडो र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच शिष्टाचार भेटवार्ता भएको छ । स्पेनकी सभामुखले आज शुक्रबार ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी छिन् ।