झापा / पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका -६ मा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
शनिबार कन्याटार बजार जानुभएका ७१ वर्षीया रिङक नाथ आङवोहाङ साझ सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिंगेनी भीरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।






































