काठमाडौं / मिनी ट्रकको ठक्करबाट कोटेश्वरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका- ५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राई रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.