एजेन्सी / यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट खेलमा पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.