झापा / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी - मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर -४ रूवाखोलाको पुलबाट बिहीबार बिहान खोलामा ट्रिपर खसेको थियो ।
‘






































