प्रतिनिधिसभा बैठक चलिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटा आज विदेश उडेका छन् ।
निजी सचिव गोविन्द पाठकलाई लिएर सापकोटा बिहान पश्चिम एसियाली मुलुक अजरबैजान भ्रमणका लागि निस्किएका हुन् ।
उनी विदेश हिँडेपछि एक साताको लागि संसद बैठक स्थगित हुने भएको छ ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.