काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 140.95 141.55
EUR (European Euro) 1 165.39 166.09
GBP (UK Pound Sterling) 1 191.10 191.91
CHF (Swiss Franc) 1 176.93 177.68
AUD (Australian Dollar) 1 93.73 94.13
CAD (Canadian Dollar) 1 101.83 102.26
SGD (Singapore Dollar) 1 109.89 110.36
JPY (Japanese Yen) 10 9.54 9.59
CNY (Chinese Yuan) 1 19.78 19.87
SAR (Saudi Arabian Riyal) 1 37.57 37.73
QAR (Qatari Riyal) 1 38.56 38.73
THB (Thai Baht) 1 4.44 4.46
AED (UAE Dirham) 1 38.37 38.54
MYR (Malaysian Ringgit) 1 33.52 33.66
KRW (South Korean Won) 100 10.12 10.16
SEK (Swedish Kroner) 1 15.13 15.19
DKK (Danish Kroner) 1 22.16 22.25
HKD (Hong Kong Dollar) 1 18.12 18.19
KWD (Kuwaity Dinar) 1 462.28 464.25
BHD (Bahrain Dinar) 1 373.85 375.44
OMR (Omani Rial) 1 366.08 367.64