काठमाण्डौ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको हो।
बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ। अहिले उद्धारको काम भइरहेको बताइएको छ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.