काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

राउतले आज सामाजिक सञ्जालमार्फत राजनीतिबाट सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति भने जारी राख्ने बताएका छन् ।