काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.