गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू रसुवाको धुन्चे उद्धारको प्रतीक्षामा छन्।

gosaikunda 3

gosaikunda 1


gosaikunda 2


बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि गोसाइँकुण्ड क्षेत्रमा फसेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ।


gosaikunda 4

सडकमार्गबाट तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरको पालो पर्खिरहेका छन्।