आर्थिक

    Showing 1,601-1,610 of 3,071 items.
  • पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो।त्यस्तै, सो अवधिमा वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रासिभ फाइनान्सलाई पनि कारबाही गरेको छ। कर्णाली डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद मौज्दात तोकिएको जति नभएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई निरन्तर सुधार गर्न गरिएको गत माघ २१ गतेक

    • प्रकाशित मितिः साउन २, २०८१
    • 254 पटक पढिएको
  • शेयरमा उछाल

    काठमाडौँ- बुधबार शेयरबजारमा उछाल देखिएको छ । बजार मापक परिसूचक नेप्से ५४।०४ अंकले बढेर २३६४।६३ अकंमा पुगेको छ । बुधबार २०४ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा ३२ कम्पनीका शेयरधनीले भने गुमाएका छन् । बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भएको छ।सेन्ट्रल फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।बुधबार बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक समूह ४.०९ प्रतिशत, फाइनान्स समूह ५.५० प्रतिशत, होटल तथा पर्यटन समूह ५.५५ प्रतिश

    • प्रकाशित मितिः साउन २, २०८१
    • 160 पटक पढिएको
  • भारतले बनाएको बाँधले नेपालको तीन सय बिघा खेतीयोग्य जमिन डुब्यो

    कपिलवस्तु— भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्। यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो। बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएकाले अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले गुनासो गरे । महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ।&n

    • प्रकाशित मितिः साउन २, २०८१
    • 263 पटक पढिएको
  • नेप्सेमा हरियाली

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज –(नेप्से)ले आज  २३ सयको विन्दु पार गरेको छ। आज एकै दिन ७०.१८ अंकले नेप्से बढेसँगै नेप्से २ वर्ष बढी समयको उच्च विन्दुमा पुगेको हो। मंगलबार नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब बढीको कारोबार भएको छ । आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच भएको छ ।  आज शेयर र कारोबारमा उछाल आउँदा जीवन बीमा एकै दिन ३१८.८५ अंकले बढेर ११०८६.३० विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उछाल आ

    • प्रकाशित मितिः साउन १, २०८१
    • 229 पटक पढिएको
  • असार सकिँदा ६८.६ प्रतिशत मात्र रोपाइँ सकियो

    काठमाडौं— असार सकिँदा ६८.६ प्रतिशतमात्र रोपाइँ भएको छ। कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालका अनुसार असार ३१ गतेसम्म देशभर ६८.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। धान रोपिने १३ लाख ९८ हजार २७३.७३ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५९ हजार ४७६.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको केन्द्रले जनाएको छ।सुदरपश्चिम प्रदेशमा रोपाइँ लगभग सकिन लागेको छ। त्यहाँ रोपाइँ हुने कुल जमिनमध्ये ९५ प्रतिशतमा धान रोपिएको छ। अहिलेसम्म १ लाख ७४ हजार ५७६ हेक्टरमध्ये १ लाख ६५ हजार ८४७.०२ हेक्टरमा रोपाइँ भएको हो।त्यस्तै धानखेतीको सबैभन्दा कम क्षेत्रफल रहेको कर्णाल

    • प्रकाशित मितिः साउन १, २०८१
    • 325 पटक पढिएको
  • घुस रकमसहित दुई प्राविधिक अधिकृत रंगेहात पक्राउ

    दार्चुला— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो । धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले  पक्राउ परेकाहरूको सा

    • प्रकाशित मितिः साउन १, २०८१
    • 332 पटक पढिएको
  • विष्णु अर्थ मन्त्रालय आएकै दिन घट्यो नेप्से

    काठमाडौं– साताको दोस्रो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ। सरकारको फेरबदलसंगै नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उछाल आउने आङ्कलन गरिए पनि शेयर बजारले लय लिन सकेन ।आज नेप्से परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० को विन्दुमा पुगेको हो ।  आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर भाउ घटेको छ । आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।निफ्राको २१ करोड ९८ लाख रुपैयाँको

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 262 पटक पढिएको
  • ११ महिनामा पौने तीन खर्बको पेट्रोलियम पदार्थ आयात

    काठमाडौं— चालु आर्थिक वर्षको ११ महिनामा  करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि जेठसम्म दुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो। गत आर्थिक वर्षको यही अवधिको तुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ। बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा कमी आएको हो । गत आवको ११ महिनामा दुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। विभागका अनुसार ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ। यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपिया

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 329 पटक पढिएको
  • नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

    काठमाडौं- यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ।आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ।आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै बैङ्किङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ। विकास बैंक एक दशमलव २०, वित्त एक दशमलव ३३, होटल तथा पर्यटन एक दशमलव ०७

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 162 पटक पढिएको
  • नेप्सेमा उत्साह

    काठमाडौँ- सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से  सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो । बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ । १३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले

    • प्रकाशित मितिः असार २७, २०८१
    • 301 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा