आर्थिक

    Showing 3,211-3,220 of 4,135 items.
  • १० महिनामा ३५ अर्ब ७७ करोडको सुन आयात

    काठमाडौं / विलासिताको वस्तुको बढ्दो आयातका कारण अर्थतन्त्र संकट उन्मुख रहेको भनिरहँदा सुन आयातमा भने भारी वृद्धि देखिएको छ । भन्सार विभागको चलु आवको १० महिनाको तथ्यांक अनुसार गत वर्षको तुलनामा करिव १४ अर्बले सुनको आयातमा वृद्धि भएको छ ।  यस अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । गत आवको बैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो भने गत आवको तुलनामा सुन आयातमा ५२ दशमलब ५१ प्रतिशतले वृद्धि भएको छ । सुनका लागि गरिने लगानी वृद्धि ६८ दशमलब ६८ प्रतिशत

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 93 पटक पढिएको
  • नबिल र एनबी बैंक गाभिँदै : लाभांश वितरणमा पहिलो बनिरहने नबिलको रणनिति

    काठमाडौं / नबिल बैंक र एनबी बैंक एक आपसमा गाभिनेका भएका छन् । दुवै बैंकको साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै नबिल र एनवी बैंक आपसमा गाभिने भएका हुन् । एनबी बैंकका सूचना अधिकारी विश्व प्रकाश पौडेलले एनबी बैंकले विशेष साधारणसभामा पेश गरेका सबै एजेण्डाहरू सर्वसम्मत पारित भएपछि एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।नबिल बैंकका कर्पोरेट कम्युनिकेसन हेड कृष्ण सुवेदीले पनि नबिल बैंकमा एनबी बैंक गाभ्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बताएका छन् । नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने मर्जरपछि नबिल बैंकको चुक्ता

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 178 पटक पढिएको
  • भारतबाट गँहु निर्यातमा रोक : चाउचाउदेखि गाईबस्तुको चोकर सम्म अभाव हुने

    बिर्तामोड / भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो र चोकरको अभाव हुनसक्ने भएको छ । स्वदेशमा उत्पादित गहुँले जेठ भर धाने पनि असारदेखि भने गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने नेपाल पिठो मिल सङ्घ प्रदेश १ का सचिव विकास बिगवानीले बताएका छन् ।प्रदेश नं १ र २ का बाह्र वटा पिठो उद्योगहरूले वार्षिक ८० हजार टन गहुँ भारतबाट आयात गर्दे आएको समेत बिगवानीले बताएका छन् ।भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको गत चैतसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात गरिएको छ । त्यस्तै, गहुँको सबैभन्दा ठूला निर्यातकर्ता रहेका रुस र युक्रेनबीच

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 107 पटक पढिएको
  • इन्डोनेसियाले हटायो पाम तेल निर्यात माथिको प्रतिबन्ध

    एजेन्सी / पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध इन्डोनेसियाले हटाउने  भएपछि नेपाली बजारलाई निकै राहत मिल्ने भएको छ । पछिल्लो समय मुलुकमा खाद्य तेलको मूल्य उच्च बिन्दुमा पुगेको समयमा इन्डोनेसियाले प्रतिबन्ध हटाउँदा नेपालीलाई केही थप राहत मिल्ने भएको हो ।पाम आयलको विश्वको सबैभन्दा ठूलो उत्पादक रहेको इन्डोनेसियाले पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउने भएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब १ करोड ७० लाख कर्मचारीलाई राहत दिन यो निर्णय गरेको बताएका छन् ।पछिल्ला महिनाहरूमा इन्डोनेसियामा अकासिएको खाद्य तेलको मूल्य घटाउन स

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 135 पटक पढिएको
  • आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने

    काठमाडौं / सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । आजै देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । सरकारको निर्णयसँगै आइतबार भने सेयर कारोबार नहुने भएको छ । सरकारले जेठ १ देखि नै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।सरकारको निर्णयसँगै नेप्सेले पनि शुक्रबार अन्य दिनको जस्तै कारोबार हुने तर आइतबार भने बिदा हुने निर्णय गरिसकेको छ । उक्त निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 113 पटक पढिएको
  • इजलास तोकिएपछि मुद्दा फिर्ता : नबिल र एनबि बैंकको मर्जर अघि बढ्ने

    काठमाडौं / नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न भन्दै परेको रिट फिर्ता लिइएको छ । तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएको भएपनि संयुक्त इजलासमा पुगेपछि रिट फिर्ता भएको हो ।सुनुवाइ सुरु हुन नपाउँदै निवेदकले मुद्दा फिर्ता लिएपछि दुई बैंक बिच हुन लागेको मर्जर नरोकिने भएको छ ।  लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिव्येश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो । कम्पनीले नेपाल राष्ट्र बैंक , नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड विरुद्ध मुद्दा हालेका थिए ।दुबै संस्थालाई मर्जरका लागि र

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 111 पटक पढिएको
  • अपर सोलु हाइड्रोको आईपीओ बिक्री अवधि १५ दिन थपियो

    काठमाडौं / माग अनुसार सार्वजनिक निष्कासन (आईपीओ) आवेदन नपर्दा अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले आवेदन दिने अवधि थप गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पर्याप्त आवेदन नपरेपछि १५ दिन समय थपिएको हो । कम्पनीले आयोजन प्रभावित स्थानीय क्षेत्रका बासिन्दाका लागि बैशाख २२ गतेबाट जेठ ५ गते सम्मका लागि सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाका स्थानीयका लागि अंकित मूल्यप्रति कित्ता १०० का दरले १३ लाख ५० हजार आईपीओ जारी गरेको थियो । उक्त आईपीओ आजसम्म  पर्याप

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 122 पटक पढिएको
  • निक्षेप तथा कर्जा सुरक्षण कोषमा फेरि सीईओको आवेदन खुल्ला

    काठमाडौँ / सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) लागि फेरि आवेदन खुल्ला गरेको छ ।मंसिरमा पनि उक्त पदका लागि आवेदन आह्वान गरिएको थियो । त्यतिबेला १३ जनाले आवेदन दिएका थिए । त्यो सबै प्रक्रिया खारेज गरेर अहिले पुन: नयाँ आवेदन माग गरिएको हो ।   यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । नयाँ सूचना अनुसार सीइओका लागि योग्य आवेदकले २१ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थ

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 102 पटक पढिएको
  • इन्धनको विकल्प विद्युतीय कार नेपाल ल्याउँदै चौधरी ग्रुप

    काठमाडौं / चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपालमा पहिलो पटक विद्युतीय कार नेपाल भित्र्याउने भएपछि नेपालमा इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज भएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपालमा पनि इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज र आशाजनक अवस्था आएको हो । सीजी मोटर्सले ‘नेटा भी’ नामक विद्युतीय कार नेपाल भित्र्याउने भएको छ । चीनको जिजियाङ प्रान्तमा रहेको ‘होजन अटो न्यु इनर्जी भेइकल कम्पनी’ बाट सीजीले सो कार ल्याउने भएको हो ।चार हजार ७० एमएम लम्बाइ , एक हजार ६९० एमएम चौडाइ र उचाई एक हजार ५४० एमएम रहेको यो कारको ह्वीलवेस दुई हजार ४२० एमएम भएको सो कार

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 134 पटक पढिएको
  • घट्यो घरजग्गा कारोबार : राजस्व ४ अर्बमा सीमित

    काठमाडौं / बैंकहरूले कर्जामा गरेको कडाइ र ब्याजदर वृद्धिले घरजग्गाको कारोबारमा असर पारेको छ । चैतमा ३२ सय ६ लिखत पारित घटेर ७० हजार ८ सय ३० मा झरेको थियो भने वैशाखमा २६ हजार २७ ले लिखत पारित घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । बैंकहरूले सहजै ऋण दिन नसकेपछि फागुनमा तरलता संकट र ब्याजदर बढ्दा समेत घरजग्गाको कारोबार बढेको थियो । गत पुस र माघ महिनामा कारोबार घटेको थियो भने चैत र वैशाखमा घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि घटेको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांक अनुसार वैशाखमा लिखत संख्या घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । गत पुसमा ७० हजार १ सय ६८ रहेको लिखत पारित

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 139 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.