आर्थिक

    Showing 3,741-3,750 of 4,142 items.
  • दशैँकालागि आजदेखि नयाँ नोट साट्न शुरु

    बिर्तामोड / नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट साट्न शुरु गरेको छ । बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि नोट साट्न शुरु गरेको हो । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरूले पनि आफ्ना ग्राहकहरूलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरूले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।राष्ट्र बैंकले आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरूबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । राष्ट्र ब

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 116 पटक पढिएको
  • सुनको मूल्य घट्यो, प्रतितोला कति ?

    बिर्तामाेड / नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय रुपैयाँ तोकिएको छ ।त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैयाँ थ

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 140 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य प्रतितोला कति छ ?

    काठमाडौँ  / नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार एक सय रुपैयाँ मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ । शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १७०  थियो ।&nb

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 155 पटक पढिएको
  • ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै बुद्धभूमि नेपाल

    बिर्तामोड / बुद्धभूमि नेपाल हाइड्रोपावरले आठ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । बुद्धभूमि नेपालले आगामी असोज ११ गतेदेखि सर्वसाधारणका लगानीकर्ताहरूका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेको थियो । त्यस लगतै बुद्धभूमि नेपालले दोस्रो चरणका लागि सर्वसाधारणमा कुल आठ लाख कित्ता सेयर जारी गर्न लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका ल

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 116 पटक पढिएको
  • काज क्रियामा बसेकालाई माओवादीको आर्थिक सहयोग

    झापा // काज क्रियामा बसिरहेका एक परिवारलाई आर्थिक अवस्था कमजोर  भएको भन्दै नेकपा (माओवादी  केन्द्र)  वाइसिएल ले आर्थिक सहयोग गरेको छ।  झापाका सिताराम हेमरम  (सतार) को मृत्यु भएपछि आर्थिक अवस्था कम्जोर भएका परिवारलाई नेकपा (माओवादी  केन्द्र) वाइसिएल वडा कमिटी शिबसताक्षी-२ ले  संयुक्त रुपमा रु १२ हजार ६ सय २० सहयोग गरेको हो। मंगलबारे   बजारस्थित हेमरमको घरैमा पुगेर दिवंगत सितारामकी पत्नी मङ्गली र छोरा अर्जुन हेमरमलाई सो सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ। घरको मुख्य अभिभावकको  निधन भएपछि क्रियामा बसिरहेका एनका श्रीमती र छोरालाई खाना तथा घरायसी

    • प्रकाशित मितिः असोज २, २०७८
    • 130 पटक पढिएको
  • सुनको मूल्य तोलमा १४ सय रुपैयाँले घट्यो

    बिर्तामोड / आज (शुक्रबार) सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ रहेको छ ।आज तेजाबी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको जनाएको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असोज १, २०७८
    • 162 पटक पढिएको
  • बढ्यो बैंकको ब्याज

      काठमाडौं// अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन् ।बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको भए तापनि  कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै  तरलता घट्दै गएको छ ।अहिले बजारमा करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको राष्ट्र बैंकले जानकारी गराएको छ । एक महिना अघिसम्म ५० अर्ब माथि तरलता रहेको थियो । निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिने बताइएको छ ।धेरै ब्याजदर दिनेमा प्राइम  बैंक रहे

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 160 पटक पढिएको
  • नेप्सेमा पहिरो, कारोबार नौ अर्बमाथि

    काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ बिन्दुले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेले साताको अन्तिम दिन पनि सोही अवस्था कायम राख्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको ओरालो यात्रापछि नेप्से दुई हजार ८१२.३८ मा ओर्लिएको छ । झण्डै तीन हजार ३०० बिन्दुमा पुगेको नेप्से परिसूचक पछिल्ला दिनमा लगातार घट्दै जाँदा दुई हजार ८०० बिन्दुमा झरेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अङ्कले घटेर ५२५.७८ मा सीमित भएको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार कारोबार रकम रु पाँच अर्

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 139 पटक पढिएको
  • सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज(बिहिवार) उद्घाटन गर्दै मन्त्री शर्माले भने, “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पु¥याउँछ ।” उनले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताका लागि स

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 119 पटक पढिएको
  • नेप्सेमा उच्च अङ्कको गिरावट

    बिर्तामोड  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भएको छ । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ ।नेप्सेका अनुसार कारोबार भए

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 137 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.