आर्थिक

    Showing 4,261-4,270 of 4,501 items.
  • जीवन विकास लघुवित्तको आईपीओ बाँडफाट

    काठमाडौं / जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएको यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् ।संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री गरेको थियो । निष्काशन गरेको कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषकालागि छुट्याइएको र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरेको हो ।जीवन विकासको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओका लागि कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्

    • प्रकाशित मितिः असार २३, २०७८
    • 146 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बृद्दि

    बिर्तामोड / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्दि गरेको  छ । निगमले आज रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्यमा बृद्दि गरेको हो । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढेको छ ।  मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने निगमले जनाएको छ । त्यसैगरी, आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर २ रुपैयाँले बढेर ८४  रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धन प्रतिलिटर १९ अमिरिकी डलर बढेर ७ सय ५४ डलर कायम भएको छ ।    &nb

    • प्रकाशित मितिः असार २२, २०७८
    • 142 पटक पढिएको
  • सहारा नेपालद्वारा किसानलाई कृषि उपकरण वितरण

    बिर्तामोड / सहारा नेपाल (साकोस) ज्ञानेचोकले आफ्ना सेयर सदस्यहरूलाई कृषिमा आत्मर्निभर बनाउन कृषि यान्त्रिकरण वितरण गरेको छ । संस्थाले सोमबार एक कार्यक्रमका बिच किसानहरूलाई धान रोप्ने मेसिन तथा अर्गानिक तरकारी खेती गर्ने सदस्यहरूलाई टनेल वितरण गरेको हो । संस्थाको कार्यक्षेत्र भित्रका दुईवटा समुहलाई अनुदानमा धान रोप्ने मेसिन वितरण गरिएको सेवा केन्द्र प्रमुख सुदीप खड्काले जानकारी दिए । सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरूलाई संस्थाको कृषि कार्यक्रम अन्तरगत पहिलो चरणमा भद्रपुर नगरपालिका वडा न तीन स्थीत श्रीजङ्गंघा सहारा महिला समुहकी अध्यक्ष बेनुका लिम्बू र

    • प्रकाशित मितिः असार २२, २०७८
    • 396 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाण्डौ / मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रति तोला ३ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो ।सोमबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ३० रुपैयाँ पुगेको छ ।  त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 137 पटक पढिएको
  • १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

    काठमाडौँ/ सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखेको हो ।कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 138 पटक पढिएको
  • नेप्से घट्यो !

    काठमाण्डौ / साताको दोस्रो दिन आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । व्यापार, उत्पादन, म्युचुअलको फन्ड, अन्य र लगानी समूह बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ ।त्यसैगरी, बैंकिङ समूहको ७, विकास बैंक समूहको १ सय २, जलविद्युतको ५३, फाइनान्सको ५७, माइक्रोफाइनान्सको ३४, जीवन बीमा समूहको १ सय ३६ र निर्जीवन बीमा समूहको शेयर एक सय ५६ अङ्कले घटेको छ ।आज दुई सय २४ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ। नेप्सेका अनुसार आज दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्य बढ्ने क

    • प्रकाशित मितिः असार २१, २०७८
    • 167 पटक पढिएको
  • सुनचाँदीको मूल्य आज प्रतितोला कति छ ?

    बिर्तामोड / नेपाली बजारमा साताको दोस्रो दिन आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।महासङ्घका अनुसार  शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    • प्रकाशित मितिः असार २१, २०७८
    • 180 पटक पढिएको
  • डलरको भाउ बढ्यो

    काठमाण्डौ / नेपाल राष्ट्र बैंकका अनुसार डलर भाउ उच्च विन्दुमा पुगेको छ । आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्री दर ११९ रुपैयाँ ८९ पैसा पुगेको छ ।यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ०१ पैसा र विक्री दर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र विक्री दर १२९ रुपैयाँ ३५ पैसा रहेको छ । अष्ट्रेलियन डलर आज एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९८ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ । 

    • प्रकाशित मितिः असार २०, २०७८
    • 160 पटक पढिएको
  • सुनको भाउ बढ्यो

    काठमाण्डौ / आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो।गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, गत शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 134 पटक पढिएको
  • बजेट : टोखामा १ अर्ब ८९ करोडको बजेट पारित, कांग्रेसद्वारा बैठक बहिष्कार

    काठमाडौं / टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/७९ का लागि प्रस्तुत गरेको  रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट शुक्रबारको दोस्रो बैठकमार्फत पास गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाको दोस्रो बैठकमा पेश गरेको उक्त बजेट नगरप्रमुख प्रकाश अधिकारीले पारित गर्न नगरसभा समक्ष पेश गरेका थिए । उक्त बजेट बहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो । टोखाले आव २०७८/७९ को बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाहेक सामाजिक विकास, पर्यटन

    • प्रकाशित मितिः असार १९, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.