आर्थिक

    Showing 4,421-4,430 of 4,501 items.
  • ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाखसहित स्वास्थ्य सामग्री उपलब्ध

    ताप्लेजुङ / प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले रु १५ लाखसहित १० शय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् ।  आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो ।कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत रु १५ लाख पठाएको मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईँले जनाकारी दिए । स्टेन, टुलबक्सलगायत १० थान शय्यासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाएका छन् । यससँगै २०० थान पिपिइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन र मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागा

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 99 पटक पढिएको
  • कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

    कोरिया / कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ ।यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो । उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।पहिलो चरणको उक्त रकम

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 106 पटक पढिएको
  • वित्तिय अपराध : कोरोनाको मौका छोपेर सहकारी भन्दा चर्को ब्याज असुल्दै एनआएसी एशिया

    बिर्तामोड / मुलुक कोरोना महामारीले थलिएका बेला निजी क्षेत्रको वाणिज्य वैंक एनआइसी एशियाले संक्रमणको मौका छोपेर ऋणीसँग सहकारी संस्थाले भन्दा पनि चर्को ब्याज असुल्न सुरु गरेको छ ।सहकारीले अधिकतम १५ प्रतिशत सम्म ब्याज लिन पाउने कानुनी व्यवस्था छ । तर एनआईसीले सहकारीको भन्दा बेसी व्याज असुल्न थालेको सो बैंकबाट ऋण लिएकाहरुले सामाजिक संजाल मार्फत सार्वजनिक गरिदिएका छन् । कोरोनाको भय र त्रासमा बाँचिरहेका बेला सरकार संक्रमणमा गएको मौका छोपेर चैत मसान्तमा कायम गरेको एनआइसी एशिया बैंकको बेसरेट ६।७७ प्रतिशत भएपनि त्यो भन्दा धेरै माथि गएर बैंकले असुल्न थालेको पाईएको छ ।कोरोनाको महामारीको बेला सर्वसाधारणबा

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 312 पटक पढिएको
  • भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

    बिर्तामोड(पिटिआई)  भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 103 पटक पढिएको
  • सङ्घ–संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह

    काठमाडौँ / समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ÷संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ ।परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन भइरहेका परियोजनाको कूल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता गर्न आग्रह गरिएको हो । ती संस्थाले अक्सिजन, सिलिन्डर, लिक्विड, भेन्टिलेटर, आइसियुलगायत सामग्रीमा सहायता गर्न सक्नेछन् । यसरी सहायता गर्दा रु पाँच करोडसम्मको परियोजना चलाएकाले २०, रु १० करोड भएकाले

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 106 पटक पढिएको
  • मुलुकमा पहिलो अभ्यास : विपद्को पुनःस्थापन अनुदान वितरण शुरु

    काठमाडौँ / मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिन थालेको छ ।विपद्बाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि नेपाल सरकारबाट २० करोड रुपैयाँ रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन शुरु गरिएको जनाइएको छ । पहिलो चरणमा आवश्यक प्रक्रिया पूरा गरेका म्याग्दी जिल्लाका २४७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि प्रथम किस्तास्वरुप सङ्घीय सरकारले व्यहोर्नुपर्ने एक करोड आठ लाख ९७ हजार ५ सय रुपैया पठाइएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यव

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 115 पटक पढिएको
  • कर छल्न हवाई रुट प्रयोग गर्छन् भद्रपुरका व्यवसायी

    बिर्तामोड / तस्करी र कर छली गर्न पल्केका झापाका कपडा व्यवसायीले स्थालमार्गमा अवरोध हुन थालेपछि हवाई मार्ग प्रयोग गर्न थालेको खुलेको छ । कर छलीमा संलग्न मानिएका भद्रपुरका व्यवसायीले झापा सदरमुकाम चन्द्रगडी स्थित विमानस्थल प्रयोग गर्न थालेको खुलेको हो ।कर छल्न पल्केका व्यवसायीले सो विमानस्थलमा उपलब्ध निजी एयरलाईन्स यति एयरका कर्मचारी समेतलाई मिलाएर कम कार्गो भाडा तिरी यस अघि स्थल मार्गबाट हुने गरेको काम रोकेर हवाई मार्ग प्रयोग गर्न थालेको विमानस्थल स्रोतले जानकरी गराएको छ । भारतबाट भन्सार छली गरी ल्याएका कपडा विभिन्न फर्मका नाममा विल काटी विमानस्थलबाटै काठमाण्डौ पठाउने गरेको विमानस्थलका एक कर्मच

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 4,494 पटक पढिएको
  • सुरक्षित आप्रवासन परियोजनाको पहलमा ठगी रकम फिर्ता

    दमौली / सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो । चालु आर्थिक वर्षको असारदेखि हालसम्म १८ जनाले आठ लाख ७० हजार रुपैयाँ रकम फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिए । यस अवधिमा व्यास नगरपालिकाका चार लाख रुपैयाँ, म्याग्दे गाउँपालिका भित्रका चार लाख ४० हजार रुपैयाँ र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ रकम फिर्ता गरिएको छ । चालु आर्थिक वर्षमा आप्रवासन केन्द्रमा ९२ वटा मुद्दा परेका छन् । त्यसमध्ये व्यास नगरपालिकाका ३१, भानु नगरपालिकाका

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 114 पटक पढिएको
  • प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा

    कर्णाली / दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् ।नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि आधा महिनाको पारिश्रमिक कर्णाली सरकारको विपद् कोषमा सहयोग गर्ने निर्णय भएको केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन् ।त्यस्तै बैठकमा दलसँग आबद्ध प्रदेशसभा सदस्यहरुले आ–आफ्न

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 112 पटक पढिएको
  • स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन

    जनकपुर / विश्वव्यापी महामारीको रुपमा फैलिएकोे ९कोरोना भाइरस० रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ ।नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम तीन हजार ५२४ जनालाई कारवाही गरी हालसम्म उक्त रकम राजश्व सङ्कलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार/माइकिङ/जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरील

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.