खेलकुद

    Showing 1,501-1,510 of 1,639 items.
  • मेस्सीले तोडे पेलेको कीर्तिमान

    एजेन्सी / शताव्दीकै उत्कृष्ट फुटबलर भनेर चिनिएका अर्जेन्टाइन फुटबलर लियोनल मेस्सी फुटबलका लिजेन्ड मानिएका पेलेको कीर्तिमान तोड्न सफल भएका छन् । दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्नेको सुचीमा अग्रस्थानमा रहेका पेलेलाई मेस्सीले उछिनेका हुन् ।शुक्रबार भएको विश्वकप छनौट अन्तरगत बोलिभियासँगको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले बोलिभियासँगको खेलमा ३ गोल गर्दै आफ्नो अन्तराष्ट्रिय गोल संख्या ७९ पुर्याएका छन् ।पेले दक्षिण अमेरिकी मुलुकमा राष्ट्रका लागि सबैभन्दा वढी गोल गर्ने खेलाडी रहेका थिए । ब्राजिलका लागि पेलेले ७७ गोल गरेका थिए।  बोलिभियासँगको ख

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 593 पटक पढिएको
  • इपिएलको खेल तालिका सार्वजनिक

    काठमाडौँ / काठमाडौँ आगामी आसोज ९ गतेदेखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टि –२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सर्वाधिक पुरस्कार राशि भएको चौँथो संस्करणको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किङ्गस ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ । विभिन्न सहरका छ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिताअन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्को खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ । असोज २३ गते

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 384 पटक पढिएको
  • विश्वकप फुटबल छनौट : रोनाल्डो बिना नै पोर्चुगलको शानदार जित

    बिर्तामोड / विश्वकप फुटबलको युरोपेली समूहको छनौट खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । गएराती भएको समूह ‘जि’ को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ ले पराजित गरेको हो ।अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डो बिना नै पोर्चुगलले अजरबैजानलाई ३–० ले पराजित गरेको हो । पोर्चुगलका लागि २६ औँ मिनेटमा बेर्नार्दो सिल्भा, ३१ औँ मिनेटमा आन्द्रे सिल्भा तथा ७५ औँ मिनेटमा जोताले गरे ।मंगलबार रातिको जितसँगै पोर्चुगल समूह ए को शीर्ष स्थानमा पुगेको छ । तर विश्वकपमा लागि सीधै छनौट हुने सम्भावना भने अझै निश्चित भएको छैन । पोर्चुगलको पाँच खेलबाट १३ अंक भएको छ ।मंगलबार राति नै भएको खेलमा रिपब्लिक अफ आयरल्या

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 206 पटक पढिएको
  • अन्तर्राष्ट्रिय एकदिवसीय : पपुवान्युगिनीमाथि नेपालको जित

    बिर्तामोड / नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय पहिलो खेलमा पपुवान्युगिनीलाई दुई विकेटले हराएको छ । नेपालले खेल सकिन १० ओभर तीन बल बाँकी छँदा आठ विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य पुरा गर्यो । ओमानमा पपुवान्युगिनीसँग नेपालले दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नेछ ।१३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ८२ रनमै सात विकेट गुमाएर फितलो प्रदर्शन गरेको नेपालका लागि रोहित पौडेलले संयमित पारी खेल्दै जितका लागि एक रन आवश्यक छँदा बोल्ड हुन पुगे । पौडेलले ४१ रनको योगदान दिए । आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले अविजित २२ रनको योगदान दिए । दुबै जनाले आठौं विकेटका लागि ५२ रनको साझेद

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 354 पटक पढिएको
  • नेपाललाई १३५ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट

    काठमाडौँ / पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४  रन बनायो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाए। टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिए भने जासन किला र

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 171 पटक पढिएको
  • विश्वकप क्वालिफायर्स : भेनेजुएलामाथि अर्जेन्टिनाको जित

    काठमाडौँ / विश्वकप ब्वालिफायर्सको दक्षिण अमेरिकी अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले भनेजुयलामाथि सङ्घर्षपूर्ण जित निकालेको छ। भेनेजुएलाको स्टेडियो ओलम्पिकोमा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ गोलअन्तरको संघर्षपूण जित निकालेको हो।खेलको ३२ औं मिनेटमा भेनेजुएलाका एड्रिअन मार्टिनेज रेड कार्ड खाँदै बाहिरिएपछि भेनेजुएला दवाबमा आएको थियो। अर्कोतर्फ पहिलो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाए।त्यस्तै खेलको ७१ औं मिनेटमा जुआक्विन कोरेराले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट नबित्दै एन्जेल

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 261 पटक पढिएको
  • क्रिकेटमा नेपालको वरीयता खस्कियो

    एजेन्सी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल  १३ औं स्थानमा पुगेको छ ।नेपाल रहेको १२ औं स्थानमा भने आयरल्यान्ड उक्लिएको छ । नेपाल एसोसियटतर्फबाट टि २० वरीयतामा अग्रस्थानमा भने यथावत नै रहेको छ ।नयाँ वरीयतामा  इंग्ल्यान्ड पहिलो , भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन्  । न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौँ, बंगलादेश सातौँ, अफगानिस्तान आठौं, श्रीलंका नवौँ र वेस्टइन्डिज दशौँ स्थानमा रहेका छन् ।त्यसैगरी जिम्बावे ११ औं स्थानमा रहेको छ भने टि २० आई व

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 155 पटक पढिएको
  • सबैभन्द धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने रोनाल्डो

    बिर्तामोड / इरानका खेलाडी अलि डेइलाई पछि पार्दै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् ।  गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गर्दै १११ गोल गरेर उनी सबै भन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन् । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने अलिले सन् २००३ मा हंगेरियन लेजेन्ट फेरेन्क पुस्कासको ८५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गर्दै आफ्नो किर्तिमान बनाएका थिए । रोनाल्डोले विश्वकप छनोटमा ३३ गोल गरेका थिए । त्यस्तै युरोपियन च्याम्पियनसिप क्वालिपायर्समा ३१, अ

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 188 पटक पढिएको
  • बार्सिलोनाले दियो मेसीको जर्सी फातिलाई

    काठमाडौं//बार्सिलोनामा हुँदा मेसीले लगाउने गरेको आइकोनिक जर्सी फातिले लगाउने भएका छन् । अन्ततः अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीले बार्सिलोनाबाट खेल्दा लगाउने आइकोनिक १० नम्बरको जर्सी १८ वर्षीय खेलाडी अंशु फातीले लगाउने भएका हुन् ।  यसअघि फातीले बार्सिलोनामा ३१ र २२ नं. जर्सी लगाएका थिए ।आइकोनिक १० नं.को जर्सी लाई मासियाकै उत्पादनले लगाउने फाटीले १० नं. जर्सी लगाएको तस्बिर फेसबुकमा राख्दै बताएका हुन्।  बार्सिंलोनाले भविश्यको स्टारको रुपमा हेरेर नै फातीलाई १० नं.को जर्सी दिएको फुटबल पण्डितहरुको अनुमान छ ।बार्सिलोनाबाट पनि फातीले उत्कृष्ट प्रदर्शन गरिहेका छन् । सन् २०१९ बाट बार्स

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 171 पटक पढिएको
  • अफगानिस्तानका अलराउण्डर करिमले चितवन टाइगर्सबाट ईपीएल खेल्ने

     काठमाडौं//अफगानिस्तानका अलराउण्डर करिमले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका छन्।  अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नतले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका हुन्। चितवनले बुधबार करिमलाई ईपीएलका लागि अनुबन्ध गरिएको  जानकारी दिएको छ।चितवनले पाँचौ विदेशी खेलाडीको रुपमा करिमलाई अनुबन्ध गरिएको जनाएको छ । २३ वर्षीय करिमको टी-ट्वान्टीमा राम्रो स्किल रहेको छ र उनी मध्यपंक्तीका उपयोगी व्याट्सम्यान पनि हुन्।चितवनले यस अघि अफगानिस्तानकै मोहम्मद साहजाद, पाकिस्तानका डानिश अजिज, श्रीलंकाका सेकुगे प्रसन्न र  मलेसियाका ब्याट्सम्यान

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.