खेलकुद

    Showing 1,581-1,590 of 1,639 items.
  • टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत्

    काठमाडौं  / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ल टेस्ट राष्ट्रको वरीयता सार्वजनिक गरेको छ ।आईसीसीले सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारत शीर्ष स्थानमै रहन सफल भएको हो ।न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 245 पटक पढिएको
  • नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

    काठमाडौँ / नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ । ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ । दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएक

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 149 पटक पढिएको
  • आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा मनोनीत भए भुर्तेल

    काठमाडौं / राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को  ‘प्लेयर अफ द मन्थ’ मनोनीत भएका छन् । आईसीसीले क्रिकेटको तीनवटै स्वरुपमा गत् अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका तीन जना खेलाडीको नाम मनोनीत गरेकोमा दुई जना पाकिस्तानी खेलाडीसँगै कुशल भुर्तेलसमेत मनोनीत भएका हुन् ।नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा गत् अप्रिल महिनामा पर्दापण गरे । डेब्यु प्रतियोगितामै लगातार तीन अर्धशतक लगाएर उनले विश्व कीर्तिमान बनाए । डेब्यु गर्दा लगातार तीन

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 180 पटक पढिएको
  • नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

    काठमाडौँ / नेपाल सुपर लिगअन्तर्गत आज  बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौँ विरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ । काठमाडौँ सितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ । जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो । दोस्रो

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 157 पटक पढिएको
  • आइपिएलका खेलाडीलाई कोरोना, आजको खेल स्थगित

    काठमाडौं / भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) कोरोना संक्रमणका कारण प्रभावीत भएको छ । दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको खेल स्थगित गरिएको छ ।कोलकात्ता नाइट राइडर्स (केकेआर)का खेलाडीहरु वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पुष्टि भएको हो । केकेआर र आरसिबीबीच आज खेल हुँदै थियो । दुई खेलाडीलाई देखिएपछि अन्यलाई पनि सरेको आशंकामा खेल स्थगित भएको हो ।

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 155 पटक पढिएको
  • नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे

    काठमाडौँ / नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँचौँ मिनेटमा अञ्जन विष्टले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय गरे । यस्तै खेलको २५औं मिनेटमा एरिक विष्टले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरीयो ।यस्तै खेलको ३६औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले विफल पारे । किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपछि उनले पहेलो का

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 140 पटक पढिएको
  • चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

    खोटाङ / खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो सेटमा हराउँदै नेपालेडाँडाले उपाधिमाथि कब्जा जमाएको  हो । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारस्थित भगवती दीनानाथ माविको प्राङ्गणमा आयोजित महिलातर्फको प्रतियोगिताको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उचालेको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीलाई सोझो सेटमा हराउँदै मानेभञ्ज्याङ गाउँपालिका

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 145 पटक पढिएको
  • इतिहास रच्दै भुर्तेल : क्रिकेटमा नेपालको कीर्तिमान

    बिर्तामोड / नेपालले पहिलो टी२० क्रिकेट उपाधि जितेको छ। कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।युवा खेलाडीहरू कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतले नेपालले तीन विकेट गुमाएर कीर्तिमानी २३८ रन बनाएको थियो।प्रतियोगिताको लीगका दुई खेलमध्ये एउटामा नेपाललाई हराएको नेदरल्यान्ड्सले १७।२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।यो नेपालको रनको हिसाबले सबैभन्दा ठूलो जित हो। यसअघि सबैभन्दा ठूलो जित भुटानविरुद्ध १४१ रनको थियो।नेदरल्यान्ड्सका लागि यो रनका हिसाबले सबैभन्दा ठूलो

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 217 पटक पढिएको
  • नेपालद्धारा मलेसिया ६९ रनले पराजित

    काठमाडौं / त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालको जितमा करण केसीको आक्रामक ब्याटिङ रहँदा  सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएका थिए ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९।१ ओभरमा १४८ रनमै अलआउट भयो ।नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३–३ विकेट लिए । सुशन भारीले १ विकेट लिएका थिए । करणले ४ ओभरमा २७ रन खर्चिए पनि विकेट लिन भने सकेनन् ।चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 146 पटक पढिएको
  • नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

    काठमाडौँ / त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए । उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाएका छन् । यसअघिका तीन खेल९नेदरल्याण्डस, मलेसिया०मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुके । 

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.