प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् । उनले यस चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् ।एरिक भ्यालीले भने, “म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु । मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ । मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ । यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो। । यसमा
चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका थिए ।“हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।”‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका
गायक रोहित थापा मगरको नयाँ गीत 'कुरिरहेछु' सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।सार्वजनिक यो गीतमा रोहित थापाकै शब्द/रचना तथा स्वर समावेश छ। गीतको भिडियोमा पनि रोहितलाई नै देख्न सकिन्छ। उनि प्रेमको सागरमा डुबेर गीत गाउदै गरेको देख्न सकिन्छ।नेत्र बहादुर मगरले निर्माण गरेको यस गीतमा मनीष गन्धर्वको सारंगी, उज्ज्वल सागरको एरेन्ज, पार्श्व गायन/संगीतकार गगन मगर र समीर लामाको डीओपि रहेको छ।
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको खेल तय भएको छ ।‘पुष्पा २’ बाट १८ सय करोडभन्दा बढी छापिए पछि उनको बारेमा हिन्दी सिनेमा तरंगित भएको छ । यसैबिच, जवान निर्देशक एटलीले आफ्नो नयाँ फिल्म बनाउँदैछन्, जसको नाम हो, एएटुटुएक्ससिक्स। पहिलो झलकमा निर्माण पक्षले यहाँ ग्लोबल लेभलको काम गर्न लागेको स्पष्ट पारेका थिए।जवानबाट १००० करोड रुपैयाँ छापे पछि एट्ली र अल्लु अर्जुनलाई सँगै हेर्नका लागि फ्यानहरू उत्साहित रहेका छन्। यतिबेला फिल्मसँग धेरै नायिकाको नाम जोडिन थालेको छ । यसैबीच फिल्ममा २–४ नभई ६ जना हिरोइन रहने कुरा बाहिर आएको छ । यी को हुन ? यो जान्नुहोस्।वास्तवमा अल्लु अर्जुनलाई लिएर संसारभरको क
बलिउडका दिग्दव अभिनेता धर्मेन्द्र चलचित्र उद्योगमा ‘हेमन’ भनेर चिनिन्छन्, आफ्नो उत्कृष्ट चलचित्र र अभिनयका लागि उनी चिरपरिचित रहेका छन्। आज कलाकारलाई अर्को कुनै नयाँ पहिचान चाहिँदैन ।खासमा बलिउड अभिनेता धर्मेन्द्रले फिल्मबाट धेरै नाम कमाउनुका साथै मनग्य आम्दानी पनि गरेका छन् । आज हामी अभिनेताको कुल ‘नेट वर्थ’ को बारेमा जानकारी दिनेछौं ।धर्मेन्द्रले सन् १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । यसपछि अभिनेताले करिब ३ सय चलचित्रमा काम गरिसकेका छन् । अभिनेताको जन्म खन्ना पञ्जाबको लुधियाना तहसीलको नसराली गाउँमा भएको थियो। अभिनेताले आफ्नो प्रारम्भिक शिक्षा
निर्देशक सन्दीप रेड्डी वांगाको अत्यधिक प्रतिक्षित पुलिस एक्शन थ्रिलर स्पिरिट विगत केही दिनदेखि महिला मुख्य भूमिका खोजी भइरहेको थियो ।म्याभरिक फिल्म निर्माताले अन्ततः पान इन्डिया सुपरस्टार प्रभासलाई रोमान्स गर्न आधिकारिक रूपमा नयाँ हिरोइनलाई लक गरेका छन्।सन्दीप रेड्डी वाङ्गाले सामाजिक सञ्जालमा घोषणा गरे अनुसार अब प्रभासको ओपिजिटमा तृप्ति डिमरी हुने भएकी छिन । यसअघि वलिउड अभिनेत्री दीपिका पादुकोण प्रभासको मुख्य नायिका हुने चर्चा चले पनि अन्ततः एनिमलकी ‘किसिङ गर्ल’ तृप्तीले बाजी मारेकी हुन् ।‘स्पिरिट’ मा तृप्तीको सन्दीप वांगासँग एनिमल (२०२३) पछिको दोस्रो फिल्म हो भने र प्रभाससँगको उनको पहिल
जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्लैमरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् ।यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला म्यागीले ‘मिस वर्ल्ड ब्यूटी कन्टेस्ट’ मा भाग नलिने घोषणा गरेकी छिन्। तर, म्यागीले शो छोड्नुमा दिएको तर्क सुनेर मानिसहरु छक्क परेका छन्।भारतमा केही समय पछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झै’ बनेर यो काम गरिरहेको अन
बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।समाचार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । यो शाही विवाहमा करिब २०० जनालाई मात्रै निम्तो दिइने रिपोर्टमा दाबी गरिएको छ । समाचार अनुसार प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिने भएको छ, जसको कारण यो खर्चको निकै चर्चा परिचर्चा रहेको छ । र त, केही रिपोर्टहरूले यो संसारको सबैभन्दा महँगो विवाह हुने दाबी गरिरहेका छन्।यो विवाहको लागि अतिथिहरूको स
प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्युपछि’ को भिडिओ लोकार्पण भएको छ । गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा आज सम्पन्न एक भव्य समारोहमा सो म्युजिक भिडिओको लोकार्पण गरिएको हो। कार्यक्रम गीतकार सङ्घ नेपालले आयोजना गरेको हो ।वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को छायाँङ्कन, सम्पादन तथा निर्देशनमा तयार भएको हो भने लोकश भाटले सह सम्पादन र भीएफएक्सको काम गरेका छन् । भिडिओकी निर्मात्री सरला रिजाल हुन
बलिउड सुपरस्टार आमिर खानले भारतीय सिनेमाका पिता भनेर चिनिने दादासाहेब फाल्केको बायोपिकका लागि निर्देशक राजकुमार हिरानीसँग सहकार्य गर्ने भएका छन ।चर्चित जोडीले यसअघि थ्रि इडियट्स र पिके जस्ता ब्लकबस्टर फिल्महरूमा सहकार्य गरिसकेका छन, अब यो उनीहरूको तेस्रो सहकार्यको फिल्म हुने भए पछि फ्यानहरू खुसी भएका छन ।अभिनेता निर्देशक जोडी आमिर र हिरानीले केही वर्षदेखि चुपचाप यस परियोजनामा काम गरिरहेका थिए तर अब उनीहरू यो वर्षको अन्त्यसम्ममा यसलाई सुटिङमा लैजाने तयारीमा छन्। पिपिङमुन डटकमको पछिल्लो रिपोर्ट अनुसार आमिर र हिरानीले फिल्मको रिलिजको लागि ३० अप्रिल २०२७ लाई लक्ष्यमा राखेका छन्। यो रिलिज मिति
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.