मनोरञ्जन

    Showing 1,591-1,600 of 2,715 items.
  • पाकिस्तानलाई सहयोग गरेको भन्दै भारतीयले टर्कीमा अब सुटिङ नै नगर्ने

    पाकिस्तानसँगको भारतको तनाव अझै रोकिएको छैन्, जसको असर अन्य देशमाथी पनि परिरहेको छ।यसैबिच, भारत सिनेकर्मीले पाकिस्तानलाई समर्थन गरेको भन्दै टर्कीमा सुटिङ नगर्ने देखी कलाकारलाई पनि नलिने भन्दै अनेक प्रतिबन्धको घोषणा गरेका छन्, जसको असर मनोरञ्जन क्षेत्रमा परेको छ ।भारत र पाकिस्तानबीचको पछिल्लो ‘अपरेशन सिन्दुर’ नामक युद्धमा पाकिस्तानलाई सहयोग गरेको भन्दै टर्कीसँग भारतीय मनोरञ्जन क्षेत्र आक्रोशित भएको हो । यसैबिच, भारतीय मनोरञ्जन क्षेत्रले ‘बायकट टर्की’ अभियान चलाएका हुन ।अखिल भारतीय सिने वर्कर्स एसोसिएसन (एआइसिडब्लुए) ले अब टर्कीमा कुनै पनि भारतीय चलचित्र वा टेलिभिजन कार्यक्रमको छायांकनमा प्रतिबन्

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 412 पटक पढिएको
  • पिके र थ्रि इडियट पछि हिरानी र आमिर बिच तेस्रो सहकार्य हुने

    तेलुगु सुपरस्टार जुनियर एनटीआर भारतीय सिनेमाका पिता दादासाहेब फाल्केको ‘मेड इन इण्डिया’ नामक चलचित्रमा आबद्द भएको भोलीपल्ट अर्को खबर आएको छ ।सो खबर बाहिरिएको एक दिनपछि अब बलिउडका सुपरस्टार आमिर खान र निर्देशक राजकुमार हिरानी दादासाहेब फाल्केको बायोपिकमा पुनः एकपटक सँगै हुने भएका छन ।यसअघि थ्रि इडियट्स र पिकेमा सँगै काम गरेका आमिर खान र हिरानी तेस्रो सहकार्यका तयार भएका छन । यो ‘सितारे जमीं पर’ पछिको यो आमिर खानको अर्को प्रोजेक्ट हुनेछ, जुन फिल्म २० जुनमा रिलिज हुदैँछ ।दादा साहेब फाल्केको जीवनीमा आधारित फिल्मको सुटिङ अक्टोबर २०२५ मा सुरु हुने बताइएको छ । आमिरले ‘सितारे जंमी पर’ रिलिज भएपछि यसको

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 277 पटक पढिएको
  • प्रथम नेपाली तारा युकेको सांगितिक यात्रामा

    नेपाली संगीत क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक तथा प्रथम नेपाल तारा दिपक लिम्बु हाल सांगीतिक यात्राको क्रममा युनाइटेड किङ्गडम (युके) आइपुगेका छन्।मे १० मा ग्रेस कम्युनिटी सेन्टरमा सेवारो कलाकार संघ युकेको आयोजनामा सम्पन्न ‘यक्वा तङ्नाम’ कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिए। सोही अवसरमा लिम्बुले आफ्नो सातौं गीति एल्बम ‘पैसा’ को विमोचनसमेत गरे।एल्बम सेवारो कलाकार संघ युकेका उपाध्यक्ष अग्निप्रसाद केदेमसँगको सहकार्यमा निर्माण गरिएको हो।कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै गायक लिम्बुले भने, “गीत-संगीत मेरो सासजस्तै हो। आज म जुन स्थानमा छु, त्यो यहाँसम्म पुर्‍याउन मे

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 328 पटक पढिएको
  • सत्य कहिल्यै लुक्दैन: ‘महाभोज’का कलाकारको फेसबुक पोस्टले मच्चायो सनसनी

    मङ्गलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली चलचित्र उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे - ‘सत्य कहिल्यै लुक्दैन ।’ यो वाक्यांश लेख्नेहरू अरू कोही होइनन्, यही जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित चलचित्र ‘महाभोज’ का निर्देशक र कलाकारहरू थिए । निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले ।के यो चलचित्रको प्रचार रणनीतिको हिस्सा हो ? कि फिल्मसँग जोडिएको कुनै गहिरो सत्यले मिडियामा पुग्नुअघि कलाकारहरूले

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 431 पटक पढिएको
  • ‘के घर के डेरा : घर नं २’ प्रिमियरमा सर्वसाधारण दर्शकको उत्साहजनक प्रतिक्रिया, ‘सबैले हेर्नैपर्ने सिनेमा’

     निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो ।सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा गरेको थियो । ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले सिनेमा हेरेका थिए ।निर्माणपक्षले १८० रेन्डम दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो । सिनेमा हेरेपछि तीनै १८० सर्वसाधारण दर्शकसँग सिनेमाको प्रतिक्रिया लिए

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 331 पटक पढिएको
  • जुनियर एनटिआर अब दादासाहेब फाल्केको बायोपिकमा देखिने

    तेलुगु सुपरस्टार जूनियर एनटीआर भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको बायोपिकको भुमिकामा देखिने भएका छन् ।‘मेड इन इण्डिया’ नामक सो चलचित्रलाई वरुण गुप्ता (म्याक्स स्टुडियो) र एसएस कार्तिकेयद्वारा सेप्टेम्बर २०२३ मा प्यान इन्डिया शीर्षकको रूपमा घोषणा गरिएको थियो। तर, त्यसको बारेमा थप जानकारी दिइएको थिएन ।फिल्मको घोषणा भए देखि नै सो फिल्मका लागि एसएस राजामौली, एसएस कार्तिकेय र वरुण गुप्ता मिलेर स्क्रिप्टमा लगनशीलताका साथ काम गरिरहेका थिए । तर, अहिले उनीहरूले चलचित्रको पटकथा फाइनल गरेका छन । सो स्क्रिप्ट फाइनल भए पछि जूनियर एनटीआरलाई सुनाइएको थियो, जसले तुरुन्तै सो परियोजनाका लागि आफ

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 383 पटक पढिएको
  • ‘नरसिंहाः अवतार’को विदेश अधिकार विक्री

    चलचित्र ‘नरसिंहाः अवतार’को विदेशी बजारमा माग चुलिएको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको माग अझै बढेको हो। निर्देशक भट्टराईले विदेशबाट चलचित्रको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए । यसैबिच, नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यसको प्रदर्शन अधिकार विक्री भएको छ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । यो चलचित्र कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । ‘महानायक राजेश हमालको क्रेज र चलचित्रको चर्चा अष्ट्रे

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 467 पटक पढिएको
  • काभ्रेपलाञ्चोकको बनेपामा प्रधानमन्त्रीद्दारा उच्चस्तरको फिल्म स्टुडियो उदघाटन

     प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गरेका छन् ।४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 526 पटक पढिएको
  • सिनेपाको निर्माण आरम्भ

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन्।प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुु परे अब बन्ने प्रक्रिया अघि बढेको बताए। प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो । “त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 295 पटक पढिएको
  • ३५ दिनमा सकियो ‘जनै हराएको बाहुन’

    चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो ।निर्माणपक्षले उक्त इन्डक्ल्याप पार्टीमा चलचित्रको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ ।यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ । “सिनेमा अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,” निर्देशक हिमाल न्यौपानेले भने, “अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ ।”सिनेमालाई हिमाल

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 328 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.