मनोरञ्जन

    Showing 1,601-1,610 of 2,859 items.
  • आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

    आमिर खान तीन वर्षपछि फिल्म ‘सीतारे जमीं पर’ मार्फत ठूलो पर्दामा फर्किदैँ छन् ।यो फिल्म उनका लागि धेरै हिसाबले विशेष छ । फिल्मको अर्को विशेष कुरा के छ भने आमिरकी आमा जीनत हुसैनले बलिउडमा डेब्यु गर्दैछिन् । यो जानकारी अभिनेता स्वयंले दिएका हुन । आमिरकी आमाको जन्मदिन १३ जुनमा छ भने उनको फिल्म २० जुनमा रिलिज हुँदैछ ।यस्तो अवस्थामा आमिरकी आमा जीनत हुसैन ९१ वर्षको उमेरमा डेब्यु गर्दैछिन् । यस फिल्ममा आमिरकी बहिनी निखत खान पनि देखिने छिन् । आमिर आफ्नी बहिनी र आमासँग पर्दामा देखिने यो पहिलो पटक हो ।सञ्चारमाध्यमसँग कुरा गर्दै अभिनेताले आफ्नी आमाले आफ्नो सुटिङ लोकेशन वा फिल्मको सुटिङ कस्तो हुन्छ भन्नेमा

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 197 पटक पढिएको
  • ‘बलिदान’को पोस्टरमा सौगातको बलियो अवतार

     सन्तोष सेनको निर्देशनमा तयार भएको फिल्म ‘बलिदान’का मुख्य नायक समीर भट्टको लुक्स र टिजर सार्वजनिक भइसकेको छ । दर्शकलाई फिल्मका अर्का कलाकार सौगात मल्लको लुक्सको प्रतीक्षा पनि निकै थियो । तर, अब यसको निर्माणपक्षले सौगातको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक दुई पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ । उनको गेटअपले फिल्मप्रति दर्शकको कौतुहलता अझै बढाउने निश्चित छ । सौगात एक पोस्टरमा हतियारको साथमा एङ्ग्री अवतारमा देखिएका छन् । लामो कपाल, दाह्री सहित उनको रिसाहा अवतारले बदलाको कथा भन्न खोजेको देख्न सकिन्छ । एउटा पोस्टरमा भने सौगातको एउटा आँखा कालो रंगको देख्न सकिन्छ । उनको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 280 पटक पढिएको
  • लक्ष्मण वियोगीकृत आञ्चलिक स्वादयुक्त कथासङ्ग्रह ‘सत्यम्’को लोकार्पण

    लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो ।प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन् । कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकोले कृतिको सङ्ख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएकको बताए । उनले यी कथाहरूले पाठक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 265 पटक पढिएको
  • बाहुबली पुनः थियटरमा रिलिज हुने, त्याे पनि नयाँ टविस्टका साथ

    एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबली पुनः रिलिज हुदैँछ, त्यो पनि ठूलो ट्विस्टको साथ।बाहुबलीः द बिगिनिङ सन् २०१५ मा रिलिज भएको थियो भने बाहुबलीःद कन्क्लुजनले २०१७ मा बक्स अफिसमा धमाका मच्चाएको थियो।बाहुबली यस वर्ष जुलाईमा एक दशक पुरानो हुँदैछ र यो ठूलो अवसर मनाउन, निर्माता शोबु यार्लागड्डाले हालै अक्टोबर २०२५ मा विश्वव्यापी रूपमा पुनः रिलिज गर्ने घोषणा गरेका छन्। जबकी रिलिजको मिति भने अझै खुलासा गरिएको छैन । यस महाकाव्यको प्रभासको जन्मदिन वा वरपर फिल्म ठूलो पर्दामा पुनः रिलिज हुन सक्छ।गुल्टी डटकमको रिपोर्ट अनुसार बाहुबलीका दुवै भाग अलग अलग रिलिज गर्नुको सट्टा एउटै एपिक कटमा रिलिज हुनेछन्। नि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 285 पटक पढिएको
  • आइतबार (आज) बस्दै प्रतिनिधिसभाको बैठक

    काठमाडौं—  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछ

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 290 पटक पढिएको
  • सकियो ‘मन बिनाको धन’को सुटिङ

    टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ ।गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ ।फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन ।फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 295 पटक पढिएको
  • दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

    दिनेश विजनको पछिल्लो कमेडी चलचित्र ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड चलचित्र हो, जुन एक महिनासम्म थिएटरमा चल्नु अघि नै ओटिटी मा आएको छ। चलचित्र ओटीटीमा १४ दिनमा रिलिज भएको छ ।करण शर्मा निर्देशित फिल्म ‘भुल चुक माफ’ यसअघि मे ९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको थियो तर पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरका कारण चलचित्र हलमा जान रोकिएको थियो। अग्रिम बुकिङ खुलाए पछि अचानक निर्णय बदलेर सीधै ओटीटीमा रिलिज हुने घोषणासमेत गरिएको थियो ।‘भुल चुक माफ’ को थिएटर रिलिज रद्द भएपछि पीभीआर आइनक्स अदालतसम्म पुग्यो र उच्च अदालतले ओटिटीवाट फिर्ता ल्याएर थिएटर मालिकहरूको पक्षमा फैसला गर्‍यो। चलचित्र मे २३ मा

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 363 पटक पढिएको
  • फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

    एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन्।यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। गएका वर्षहरूमा उचाईमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन्। फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारणले नै सहभागीता जनाउन चाहनेहरू पछि पर्नु  नपरोस् भनेर यस बर

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 246 पटक पढिएको
  • ‘यो मन त मेरो नेपाली हो’को टिजर रिलिज

    असारको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको पोस्टर र एउटा गीतपछि यसको टिमले टिजर रिलिज गरेको हो ।सार्वजनिक टिजरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँग नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिएको छ । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्ममा मित्र प्रधान प्रस्तुतकर्ता र जान बहादुर प्रधानको लगानी छ । मित्र प्रधानको निर्देशनमा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 197 पटक पढिएको
  • ५१ दिन मनाए पछि निर्देषक कृषाको घोषणा, ‘पिताम्बरको सिक्वेल बनाउँछौं’

    कृषा चौलागाइको फिल्म ‘पिताम्बर’ को सिक्वेल बन्ने भएको छ। गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहीबार ५१ दिने समारोहमार्फत यो घोषणा गरिएको हो ।कृषाको यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो। निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउँदै ‘पिताम्बर २’ को घोषणा समेत गरेको हो।बिहीबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन मनाएपछि कलाकार र प्राविधिकहरूलाई सम्मान गरेको थियो । सो खुशीयालीमा सम्मानपत्र दिंदै सोही समारोह मार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेको हो।कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.