मनोरञ्जन

    Showing 2,201-2,210 of 2,859 items.
  • प्रियंका र दिया भन्दैछन्– म त यसै नक्कली

    काठमाडौं । समर निरौलाको डेव्यु निर्देशकिय फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीया मास्केको अभिनय छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 422 पटक पढिएको
  • 'ढोग दिया' शब्द लाई लिएर प्रतिष्ठानको आपत्ती

    काठमाण्डू :'ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ।प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन्।उनले प्रेस विज्ञप्ति जारी गर्दै भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 415 पटक पढिएको
  • भाईरल भएर हराउनेप्रतिनिधि पत्रहरु

    काठ माण्डू :छोटो समयमा भाईरल भएर हराउने केही प्रतिनिधि  पात्रहरु : ‘चोक तिर केटा हो चोकतिर’ (चितवनका २० वर्षिय मान बहादुर तामाङ), ‘तेरो दाइ मिदि भैसक्यो’ (कपिलवस्तुका १६ वर्षीय नवराज रेग्मी), ‘भेलुबाजे’ (रोल्पाका भिम बहादुर वुढा) देखी बाल गायक सचिन परियार सम्म सबै जनाको भिडियो लाखौले हेरेनन मात्र फुर्सदमा मनोरन्जनको खुराक पनी बनाए । धेरैजसोले भिडियो हेर्दै रमाए अनि केहीले भिडियो र अन्तर्वार्ता लिँदै आफ्नो स्वार्थको लागी आफु अनुकुल अनेक काम गराए । सचिन परियार लगायत धेरै जना यस्तैमा परे तर सुखको सपना देखाउने र भिडियो बनाउने बाहेक केही दिनको Fame ले यी पात्रहरुको जीवनमा खासै ठूलो परिवर्तन आए

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 401 पटक पढिएको
  • ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक

    काठमाडौं— आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ ।ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत लेखनमा कमव्याक गरेका हुन् । एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ ।गीतमा फिल्मका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन् । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 365 पटक पढिएको
  • कविता : '"आफैमा जरूरी छ "

     शान्ति भयो भने खोला  खोला हुन छाड्छ। नदी अलिकति आँधीबेहरी हुनुपर्छ। सुख्खा आँखा चाँडै सुख्खा हुन्छ। त्यसैले आँखामा पानी आउन जरुरी छ । मान्छे छाडेपछि मात्रै बिर्सन थाल्छ । त्यसैले केही कथा हुनुपर्छ । मान्छे मान्छे नै रहनको लागि। जीवनमा केहि समस्याहरू हुन जरूरी  छ। सधैं हो भन्नुले जीवनलाई जटिल बनाउँछ। कहिलेकाहीँ कुराहरूमा संकोच हुनु पनि जरूरी छ। साथीहरू साथी हुन्, सबैले छनोट गरेर बनाउँछन्। शत्रु पनि एउटै परिवारको हुनु जरुरी छ। यो जीवन बुद्धिले मात्र समाप्त

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 300 पटक पढिएको
  • वाल गायक सचिन अब रहेनन

    सचिनलाई १० लाख जनसंख्यामध्ये तीन जनामालाई लाग्ने रोग लागेको थियो । बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ। अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो। याे दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसको उपचारका लागि  न्युरोसर्जरी गरिएको थियो।  उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन।

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 293 पटक पढिएको
  • पर्यटन राजधानी पोखरा उत्सवै उत्सब मनाउन ब्यस्त

    पोखरा :पर्यटन राजधानी पोखरामा अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ । अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्नुको सँगै यहाँ एक दर्जनजति उत्सव, महोत्सव जारी छन्।पोखराको मुख्य क्षेत्र लेकसाइडमै अहिले पृथक् खालका तीन महोत्सव चल्दै छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) कास्कीको आयोजनामा देशकै ठुलो सडक महोत्सवमा नेपाली र विदेशी पाहुना रमाएका छन् । फेवा किनारमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ हुँदै आएको महोत्सव २६ औँ संस्करणसम्म आइपुग्दा अङ्ग्रेजी नयाँ वर्ष मनाउने पर्वका रूपमा स्थापित भएको  छ ।रेबान अध्यक्ष विश्वराज पौडेल महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 379 पटक पढिएको
  • लाज शरणमको पोस्टर सार्वजनिक

    काठमाण्डू :चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आज चलचित्रका तीन वटा पोस्टर सार्वजनिक गरेको हो।चलचित्रमा सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय रहेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 312 पटक पढिएको
  • हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाई

    चितवन :चितवनको सौराहामा जारी १८औं हात्ती एवम् पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षिया ‘बिजुलीकली’ले जितेकी छिन् । बागमारा सामुदायिक वनको चौरमा आज आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका बुँदामा उनी सबभन्दा उत्कृष्ट हुन सफल भइ उपाधि जितेकी हुन् ।

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 222 पटक पढिएको
  • कविता : हाम्रो संलग्नता

    कविता : हाम्रो संलग्नता हो            , अधिकारको हकदार रोग होइन, महामारी हो माफ गर्नुहोस्, आज यो रोग निको नहुने छ  घर - घर - घर-घर  महामारी फैलिएको छ सम्बन्धमा तिक्तता बढ्दै शान्ति हराएर जान्छ स्वार्थले अन्धा भएको मान्छे बिर्सने नीति - सिद्धान्त - धर्म हामी हाम्रो आकर्षण हो  कमजोर गर्दै किस्तामा सम्बन्धको चलखेल  महामारी फैलिएको भोक रोग होइन रोग हो । पश्चाताप, भोग मान्छेलाई चोर बनाउने । 

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 279 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.