मनोरञ्जन

    Showing 2,301-2,310 of 2,605 items.
  • भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

    झापा / चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलल

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 161 पटक पढिएको
  • अश्लिल भिडियो पोस्ट गर्ने दुई मोडललाई १५ वर्ष जेल सजाय

    एजेन्सी / अश्लिल भिडियो पोस्ट गर्ने म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । संस्कृति र मर्यादालाई हानी पुर्याउने कार्य गरेको भन्दै मोडल नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्ष जेल सजाय सुनाइएको हो । विगत केही महिना यतादेखि उनीहरूले एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका आएका थिए । अश्लिल भिडियो हालेपछि उनीहरु दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानून अन्तर्गत मुद्दा चलाइएको थियो ।  सोही मुद्दाको फैसला गर्दै उनीहरूलाई १५ वर्ष जेल सजाय सुनाइएको हो । सैन्य कु पछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 118 पटक पढिएको
  • गायिका राईले तोडिन् बराइलीसँगको इन्गेज्मेन्ट

    बिर्तामोड / काठमाडौँ चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बराइलीसँगको इन्गेज्मेन्ट तोडेको बताएकी हुन्। उनले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्। यी दुईजनाले गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेका थिए। ‘केही समय अगाडि मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो,’ उनले भनेकी छन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो।’उनले सबै इन्गे

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 176 पटक पढिएको
  • भ्वाइस अफ नेपालको कोचबाट बाहिरिए दीप श्रेष्ठ र तृष्णा गुरुङ

    काठमाडौं / नेपालको चर्चित गायन रियालिटी शो भ्वाइस अफ नेपालको कोचबाट दीप श्रेष्ठ र तृष्णा गुरुङ बाहिरिएका छन् । यो सँगै राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा भित्रिएका हुन् । बिहीबार भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ ।कार्यक्रममा निर्देशक लक्ष्मण पौडेलले नयाँ कोच आएसँगै कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धीमा पनि विविधता आउने आशा गरेको बताएका छन् । उनले भनेका छन्, यसपटक अडिसनमा सहभागी प्रतिभाहरूको क्षमता देखेर हामी निकै उत्साहित भएका छौँ । यो सिजन अघिल्ला वर्षहरूमा भन्दा उत्कृष्ट हुनेमा

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 185 पटक पढिएको
  • पद्माश्री पुरस्कारको लागि छनौट भए यी पाँच पुस्तक

    झापा / खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले पद्माश्री साहित्य पुरस्कारका लागि पाँच उत्कृष्ट पुस्तक छनौट गरेको छ । तीन चरणमा कृतिहरू सिफारिस गर्न गठन गरिएको निर्णायक समितिले उत्कृष्ट पाँच पुस्तक चयन गरेको हो । छनौट भएका शीर्ष पाँच पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको सङ्ग्रहालय’ रहेका छन् ।२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरू मध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो ।  २०७८ सालभित्र प्रकाशन भई प

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 153 पटक पढिएको
  • फुर्वाले गरे अभिनेत्री मिरुना र ठकुरीविरुद्ध मुद्दा दायर

    झापा  / अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङबीचको कुटपिट प्रकरण अदालतसम्म पुगेको छ ।तामाङले बुधबार मिरुना र फिल्म प्राविधिक पृथ्वी सिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन् । गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा मिरुनाले आफूमाथि तामाङले दुर्व्यवहार गरेको भन्दै तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेकी थिइन् । सो घटनापछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।प्रहरीले तामाङलाई नियन्त्रणमा लिएपछि प्रदर्शनकारीले अभिनेत्री मिरुना अभिनीत ‘कबड्डी ४’ को प्रदर्शन रोक्नुपर्ने भन्दै प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि केएल ट

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 140 पटक पढिएको
  • देउडा गायक हरिचन्द्रको निधन

    बझाङ / वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बझाङको छबिसपाथिभेरा गाउँपालिका –२ मुम्ला निवासी ५४ वर्षीय कडायतमा मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए ।उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन् । 

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 141 पटक पढिएको
  • छक्कापञ्जा -४ को छायांकन शुरु, के जितु नेपाल समेटिएलान् ?

    काठमाडौं / नेपाली चलचित्र छक्कापञ्जा- ४ को छायांकन शुरु भएको छ । हेमराज बि सी ले निर्देशन सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन शुरु गरिएको हो ।दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीहरूसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताए । उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए ।उनलेले फिल्ममा शहरको कथावस्तु रहेको बताए । त्यस्तै कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु ले

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 125 पटक पढिएको
  • सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा

    काठमाडौँ  / सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना २०७९ सार्वजनिक गरेको हो । मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल भ्रमण देशको घोषणा गरिसक्ने जनाएको छ। यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड –१९ का कारण प्रभावित हुन पुगेको थियो । यस्तै, मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक रुपमा प्रयोगमा ल्याउने जनाएको छ। मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियान समेत सञ्चालन गर्ने भएको छ ।का

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 107 पटक पढिएको
  • सफल भयो नीता र हरिहरको प्रेम

    काठमाडौं / अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरू शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।करिब चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरको विवाह काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको हो ।वैवाहिक समारोहमा सरोज खनाललगायत केही चलचित्रकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 148 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.