मनोरञ्जन

    Showing 2,401-2,410 of 2,719 items.
  • अभिनेता प्रदीप खड्काले मागे चलचित्र विकास बोर्डका अध्यक्ष केसीको राजीनामा माग (भिडियाेसहित)

    काठमाडौं / अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । रात्री शो बन्द गराउने बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै उनले केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत -३’ प्रति लक्षित भएको खड्काको आरोप छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा गरेका हुन् । निर्माता संघले निर्माताको हकहितमा काम गर्न नसकेको भन्दै उनले समानान्तर निर्माता संघ खोल्ने चेतावनी पनि दिए । पत्रकार सम्मेलनमा खड्काले भने उहाँले (भुवन केसीले) राजीनामा दिँदा इज्जत बढ

    • प्रकाशित मितिः असोज २, २०७९
    • 209 पटक पढिएको
  • छक्कापञ्जा -४ फागुन १९ गतेबाट प्रदर्शन हुने

    काठमाडौं / आगामी फागुन १९ गतेबाट प्रतीक्षित नेपाली फिल्म छक्कापञ्जा -४ देशभरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो ।  फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् । ‘छक्कापञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 117 पटक पढिएको
  • ‘प्रेमगीत ३’ नेपाली र हिन्दी भाषामा असोज ७ गतेदेखि एकैपटक प्रदर्शन हुने

    झापा /  ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ ।फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ ।फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने जानकारी दिएका छन् । ‘दर्शकको मागलाई ध्यानमा राखेर फिल्म ‘प्रेम गीत ३’ को हिन्दी र नेपाली एकै दिन प्रदर्शन गर्ने निर्णय गरेका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी,

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 149 पटक पढिएको
  • सलमान खानको हत्या गर्ने योजना बनाएको आरोपमा एक जना पक्राउ

    एजेन्सी / लिउड अभिनेता सलमान खानको हत्या गर्ने धम्की आएको केही समयपछि उनको रेकी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिल पण्डित रहेका छन् । पञ्जाबी र्‍यापर तथा गायक सिद्धु मुसेवालाको हत्या भएको केही दिनपछि गत जुन ५ मा सलमान खान र उनका बुबा सलीम खानलाई मार्ने धम्कीसहितको पत्र आएको थियो जसमा उनीहरूलाई सिद्धु मुसेवालाजस्तै बनाइने चेतावनी दिइएको थियो । सलमान र उनका बुबालाई त्यस्तो धम्की आएपछि भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ । त्यस क्रममा सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। पञ्जाब प्रहरीका डीजीपी गौरव

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 188 पटक पढिएको
  • रेखा थापादेखि जिग्रीसम्म चुनावी मैदानमा, को–कहांबाट उठ्दैछन् ? (भिडियाेसहित)

    झापा  / मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै कलाकारहरूमा पनि चुनावी सरगर्मी बढेको छ ।राजनीतिकर्मी, सञ्चारकर्मी लगायत विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरू कोही दलबाट र कोही स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका बेला यस पटक सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका व्यक्तिदेखि फिल्ममा सफल सेलिब्रिटी समेत चुनावी मैदानमा होमिने तयारीमा छन् ।‘रिल’बाट ‘रियल’तिर प्रवेश गर्न खोजेका कलाकार कतिपय पार्टीबाट सिफारिस भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । जसमा चलचित्रमा हिरोको उपमा पाएकी नायिका रेखा थापादेखि निर्देशक मनोज पण्डितसम्मले चुनावी मैदानमा उत्रिने त

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 213 पटक पढिएको
  • आज प्रदर्शनमा आँउदै ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’

    काठमाडौं / आजबाट हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्कन्छ भन्ने सन्देश यस फिल्ममा छ ।मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्मको गीत यसअघि नै हिट भैसकेको छ । महालक्ष्मी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’ मा आधारित फिल्म बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित फिल्म हो ।सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा,

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 149 पटक पढिएको
  • बालेनको एक्सन फनपार्कमा : २४ घण्टाभित्र कर नबुझाए सिलबन्दी गर्ने चेतावनी

    काठमाडौं / काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र कर तिर्न निर्देशन दिएको हो ।फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौँदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको महानगरको आरोप छ । तोकिएको अल्टिमेटम भित्र हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने महानगरले चेतावनी दिएको छ । समाजकल्याण परिषद्को स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालि

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 156 पटक पढिएको
  • पल शाहको मुद्दाको पेशी आज, फैसला पनि आजै हुन सक्ने !

    पोखरा / अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्ये एक खाले फैसला आउन सक्नेछ ।गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 144 पटक पढिएको
  • प्रेमगीत ३ लाई नेपालका ज्वाइँ गोविन्दाको साथ

    झापा / ‘प्रेमगीत ३’ को भारतमा प्रदर्शनबारे बलिउड स्टार तथा नेपालका ज्वाइँ  गोविन्दाको साथ दिने भएका छन् । गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवर्द्धनमा आफूले सघाउने बताएका छन् ।‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’ गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी थिए ।  

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 186 पटक पढिएको
  • करिश्माविरुद्ध साइबर ब्युरोमा उजुरी दिँदै निहारिका

    झापा  / निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने भएकी छिन् । आफ्ना निजी तस्बिरहरू अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन् । गत महिना करिश्माले निहारिकाको केही तस्बिरहरू सामाजिक जन्जालमा सार्वजनिक गरेकी थिइन् । सार्वजनिक तस्वीरमा निहारीका एक युवकसित अन्तरंग सम्बन्धमा रहेकी थिइन् ।केही महिना अघि अनशनमा बसेकी निहारिकालाई उक्त समय करिश्माले उनी र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गर्दै छोरा लिएर आफ्नो घरमा आउन आग्रह गरेकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन्, ‘मेरो भाइ बिनोदजीको

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 166 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.