मनोरञ्जन

    Showing 421-430 of 2,224 items.
  • ‘रिमै’ नेपाली सिनेमा उद्योगका लागि एउटा दस्तावेज

    आगामी शुक्रबार अर्थात भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ टिम यतिवेला प्रचार प्रसारमा व्यस्त छ । यसैबीच केही दिन अगाडी सिनेमाको निर्माण टिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङ राईले ‘रिमै’ नेपाली सिनेमा उद्योगका लागि एउटा दस्तावेज हुने बताएका छन् । गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो सिनेमा बलियो दस्तावेज हुने उनको भनाई छ ।‘अहिले त यो सिनेमा बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो,’ उनी भन्छन्, ‘तर, यो सिनेमा भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ । भोलिको पुस्ताले गुरुङ सुमदायको अध्ययन गर्नुप¥यो भने यो एउटा बलियो दस्तावेज हुनेछ ।’‘

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 175 पटक पढिएको
  • आक्रामक प्रचारमा ‘हरिबहादुरको जुत्ता’: देशभर होर्डिङ बोर्ड, स्ट्यान्डी र पोस्टरले रंग्याउँदै शहरहरु

    असोज १३ गते फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट राख्दै फिल्मको प्रचार थालेको हो ।निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित देशभरका शहरहरु कास्की, चितवन, रुपन्देही, नेपालगन्ज, मकवानपुर, जनकपुर, मोरङ, झापा, सुनसरीसहित सर्वसाधारणको भिड हुने स्थानहरुमा फिल्मको जानकारीमुलक सामाग्री राखिएको छ। काठमाडौँ उपत्यकामा मात्रै २७ वटा र पोखरामा मात्रै ८ वटा बस बिसौनीमा फिल्मको बोर्ड राखिएको छ । अन्य देशभरका करिब ३ सय बस बिसौनीमा स्टिकरटाँसिएको छ ।निर्माता ओलीका

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 166 पटक पढिएको
  • सनिशा र आशिर्वाद अभिनित ‘भो नबोलाउ मलाई’को भिडियो सार्वजनिक

    सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’गीतको भिडियो सार्वजनिक भएको छ। शनिबार एक काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो।गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए। उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतलाई तारिफ गरे। यो गीतलाई स्रोता तथा दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्दै निर्मण टिमलाई बधाई दिए। यो गीतको एरेन्ज बाबुल गिरीले गरेका छन्। पछिल्लो समयका चर्चित गायक तथा संगीतकार समेत रहेका बाबुल गिरीले यस गीतमा मिठो एरेञ्ज गरेका छन्।दिपा शाक्य श्रेष्ठको निर्दे

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 212 पटक पढिएको
  • अभ्यास सिरिजमा नेपाल ‘ए’ लाई टी–२० सिरिजको उपाधि

    काठमाडौं । आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ ।भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । यस्तै शुभ कंसाकारले ४१  र इशान पाण्डेले ३२ रन जोड्े । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 192 पटक पढिएको
  • ‘हर्ष’को फस्टलुक सार्वजनिक

    नायक खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को फस्टलुक सार्वजनिक गरिएको छ । पोस्टरमा खगेन्द्र र वर्षाको साथमा नीर शाह, शर्मिला मल्ल, सन्तोष पन्त, विशाल पहाडी प्रस्तुत छन्। पारिवारिक कथामा निर्माण गरिएको यो चलचित्रको पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग रमाइरहेका छन् ।  यो चलचित्रको बाल कलाकारको रुपमा साइमन वादीले काम गरेका छन् । त्यस्तै, चलचित्रमा माओत्से गुरुङ, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टी महर्जन, संगीता नापितको पनि मुख्य भूमिका छ ।  एकता पौडेलको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रलेपारिवारिक

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 123 पटक पढिएको
  • ‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने, एक हजार शो पाउने अपेक्षा

    यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए।यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, म

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 133 पटक पढिएको
  • सविन श्रेष्ठको ‘मनका कुरा’मा सुजन जिम्बाको अभिनय

    गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको छ ।एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भन्ने गीतले आफ्नो आँखैअगाडि उजाडिएको प्रेमको कुरा छ । प्रेम र धोकाको वरिपरि गीत घुमेको छ । सविन प्रायः बिछोडिएको प्रेमको वरिपरि रहेका गीत लेख्ने र गाउँने गर्छन् ।  गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलिले गरेका छन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा सुजन जिम

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 149 पटक पढिएको
  • नेपाली चलचित्र 'रिहाना' बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

    दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले भने, “नेपालका फरक–फरक कथाहरूलाई फरक

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 161 पटक पढिएको
  • मिलनको निर्देशनमा फिल्म ‘पूरा भयो सपना मेरो’ निर्माण हुने

    मिलन आले मगरको निर्देशनमा फिल्म ‘पूरा भयो सपना मेरो’ निर्माण हुने भएको छ ।सामाजिक प्रेमकथानक फिल्मको छायांकन दसैँलगत्तै सुरु गरिने बताइएको छ । रोशिका फिल्म्सको प्रस्तुति रहने फिल्मका कलाकार र प्राविधिकबारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताए । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैको हो । 

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 142 पटक पढिएको
  • नेपाल आइडल छैटौँ सिजनको उपाधि गंगा सोनामको पोल्टामा

    गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् । कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ ।  यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ । फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए । कसले कति पाए ?पाँचौ विजेता–मृनल मानन्धर, १ लाख रुपैयाँ प्राप्तचौथो विजेता–अभिनय खाती, १ लाख रुपैयाँसेकेण्ड रनरअप (ते

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 157 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा