मनोरञ्जन

    Showing 451-460 of 2,859 items.
  • 'कुमारी'को आक्रामक प्रचार शैली: माघ १० गते भृकुटीमण्डपमा भव्य कन्सर्टसँगै ट्रेलर सार्वजनिक हुँदै, प्रवेश नि:शुल्क हुने

    माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित मध्ये एक प्रेम कथानक चलचित्र ‘कुमारी’ले आफ्नो प्रचार प्रसारलाई निकै आक्रामक र साङ्गीतिक बनाएको छ। देशका प्रमुख सहरहरूमा साङ्गीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टोलीले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। सोही विशेष समारोहका बीच चलचित्रको बहु प्रतीक्षित अफिसियल ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।यसअघि माघ १ गते नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी तिरमा भव्य रूपमा सम

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 333 पटक पढिएको
  • ‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक

    काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा फिल्मका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रस्ताप दासको स्वर, नवीन कार्कीको सङ्गीत र डिपी खनालको शब्द रहेको छ ।नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासमा पुग्ने जो

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 239 पटक पढिएको
  • ओटिटी प्लेटफर्म ‘अमेजन’ माहरिवंशको ‘भूठान’

    चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिक रूपमा भूठानको  अङ्गे्रजी नाम ‘द वल्र्डस् ह्यापियष्ट म्यान’ नामबाट हालका लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको छ । चलचित्र बिस्तारै संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरी काम भइरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले जानकारी दिनुभयो । गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्ममा भुटानबाट अमेरिका पुगेका भूटानी शरणार्थीको कथा समेटिएको छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भूटान फर्किन गरेको प्रय

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 315 पटक पढिएको
  • कपिल कसपालको शब्दमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक

    भक्तपुर— गायक तथा गीतकार कपिल कसपालको शब्दमा सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको छ । एस.पी.जे. आर्ट एण्ड म्युजिक तथा विनिता साँस्कृतिक कला प्रवद्र्धन केन्द्रको संयुक्त प्रस्तुति रहेको ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको हो ।भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा उक्त भजन सार्वजनिक गरिएको हो ।कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें विशेष अतिथिका रूपमा सहभागी थिए । वसन्त पञ्चमीलाई लक्षित गर्दै तयार गरिएको सो भजन युट्युब च्यानल एसपीजे आर्ट एण्ड म्युजि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 460 पटक पढिएको
  • “मालारानी” भजन गुन्जियो गायक मोतिराजको शब्द संगित र स्वरमा

    काठमाडौं— अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मालारानी क्षेत्रको महिमा उजागर गर्ने नयाँ भजन “मालारानी” सार्वजनिक गरिएको छ। यस भजनले स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई संगीत र दृश्यको माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल र गायिका सुनितामी परियारको सुमधुर स्वरमा सजिएको भजनमा शब्द र संगीत पनि मोतिराज खनालकै रहेको छ। संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् भने भजन सुमन खनालको परिकल्पनामा तयार भएको हो।मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको यसको म्युजिक भिडियोमा चर्चित कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा र सुस्मित

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 594 पटक पढिएको
  • लोकप्रिय भारतीय स्ट्यान्ड-अप कमेडियन जाकिर खानले लामो ब्रेक लिने घोषणा

    लोकप्रिय भारतीय स्ट्यान्ड-अप कमेडियन जाकिर खानले स्टेज शोबाट लामो ब्रेक लिने घोषणा गरेका छन्। हाल आफ्नो विशेष शो 'पापा यार' को सिलसिलामा विभिन्न सहरको भ्रमणमा रहेका जाकिरले हैदरावादको शोका क्रममा दर्शकमाझ भावुक हुँदै अब आफू लामो समय स्टेजमा नदेखिने बताएका हुन्।सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा जाकिरले हैदरावादको यो शो नै आफ्नो अन्तिम प्रस्तुति हुने सङ्केत गरेका छन्। उनले आफ्नो स्वास्थ्य र व्यक्तिगत कारणले यो निर्णय लिएको स्पष्ट पार्दै सन् २०२८, २०२९ वा २०३० तिर मात्रै स्टेजमा पुनरागमन गर्न सक्ने बताए। दर्शकप्रति आभार प्रकट गर्दै उनले आफूले पाएको अथाह मायाका लागि सधैँ ऋणी रहने बताएका छन्।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 350 पटक पढिएको
  • ऋषिराजको 'द्रौपदी'ले अमेरिकामा जित्यो उत्कृष्ट दक्षिण एसियाली चलचित्र अवार्ड

    ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । त्यहाँ आयोजित ‘द स्टोरीटेलर युनिभर्स’ कार्यक्रममा ‘द्रौपदी’ लाई ‘उत्कृष्ट दक्षिण एसियाली चलचित्र’ अवार्ड मिलेको हो । उक्त कार्यक्रममा फिल्म लिएर निर्देशक आचार्य आफै सहभागी थिए ।अमेरिकामा फिल्मले प्राप्त गरेको सफलता आफ्नो मात्र नभएर पुरै फिल्म क्षेत्रको भएको निर्देशक आचार्यले बताए । यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइमा पुर्याउन मद्दत मिल्ने उनको भनाई छ ।२०८१ चैतमा नेपालमा सार्वजनिक प्रदर्शनमा आएको ‘द्रौपदी’ कर्णालीमा रहेको बहुपति प्रथाको कथामा बनेको फिल्म हो । डोल्पाको शे–फोक्सुण्डो

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 328 पटक पढिएको
  • विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’

    काठमाडौं— चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो ।विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका छन् ।गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्म भूठान उर्फ द वल्र्डस् ह्यापियाष्ट म्यानमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ ।वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्क

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 537 पटक पढिएको
  • ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा, फागुन १ लाई डेट तय

    सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ ।सोमबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।सिनेमामा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश सिनेमाको सोमबार सार्वजनिक स्केच पेन्टिङ पोस्टर आर्कषक देखिन्छ । यसले सिनेमाप्रति दर्शकको ध्यान खिच्न सफल हुने विश्वास छ । विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क सिनेमा ‘श्री बुकुरो’का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको मन जितिसकेका छन् ।यो सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 297 पटक पढिएको
  • ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

    काठमाडौँ। प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गर्नुभएको थियो ।  ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो । समालोचक प्रा केशव सुवेदीले उक्त ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्ने बताउनुभयो । समारोहमा लेखक श्रेष्ठले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको र यो प्रयोगात्मक अध्ययनको नमूना रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 362 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.