मनोरञ्जन

    Showing 471-480 of 2,859 items.
  • ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ ।चलचित्रको कथा भने प्रष्टसँग अझै खुलाइएको छैन । सस्पेन्स क्रिएट गर्न ट्रेलर सफल छ । साइकोलोजिकल थ्रिल ट्रेलरमा देखिन्छ । भिजुअल र कलरले चलचित्रको टोन समात्ने प्रयास गरेको छ ।ट्रेलरमा चलचित्रका अधिकांश कलाका

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 293 पटक पढिएको
  • म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै

    हलिउड र बलिउडकै गुणस्तर अब नेपालमै, म्युजिक नेपालले ल्यायो १० करोडको लगानीमा पहिलो ‘डल्बी एट्मस’ स्टुडियोकाठमाडौं । नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।चार दशकदेखि नेपाली संगीतमा एकछत्र राज गर्दै आएको यस कम्पनीले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा यो अत्याधुनिक स्टुडियो निर्माण गरेको हो ।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, विरष्ठि कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 366 पटक पढिएको
  • ‘शिवांश’को गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक

    चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् ।लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ ।प्रेमी र प्रेमिकाले एकअर्कालाई गरेको तारिफ गीतमा छ । गीतमा भाग्य, मायामोह, प्रेम, आकर्षणलगायत रहेको छ ।गीतको भिजुअलमा निर्माणपक्षले मेहनत गरेको छ ।विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, बि

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 351 पटक पढिएको
  • ‘कुमारी’को भव्य कन्सर्ट, पोखरेलीको मायाले पुलकित छु - निर्देशक

    माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गर्‍यो।कन्सर्टमा चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको तर्फबाट हुटिङको वर्षा भएको थियो। उनीहरूले अहिलेको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा माहौल अत

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 352 पटक पढिएको
  • निसीखोलामा पुतली नाचको रौनक

    हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ ।बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यस नाच एक दशक अगाडिसम्म चर्चामा थिएन । तर पछिल्लो समय बागलुङमै चर्चित छ । विभिन्न कपडा पहिरिएर पुतलीजस्तै बनेका व्यक्ति नाच्ने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् ।भल्कोट गाउँबाहेक अन्य कुनै पनि ठाउँमा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 385 पटक पढिएको
  • गीतसङ्गीतमाफत ‘रमिताको पिरती’ प्रवर्द्धन गरिने

    आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रमिताको पिरती’लाई गीतसङ्गीतको माध्यमले नवपुस्ताका गायकले प्रवर्द्धन गर्ने भएका छन् ।युवापुस्तामाझ लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेल, गायक तथा सङ्गीतकार सुशान्त केसी, महेश काफ्ले र समीर श्रेष्ठले देशभर साङ्गीतिक कार्यक्रम गर्दै चलचित्रको बारेमा जानकारी गराउनुहुने निर्देशक सुदिप्ताले जानकारी दिए । गायक श्रेष्ठले यस चलचित्रमा अभिनय छ भने अन्य गायकले पाश्र्व गायकका रूपमा जोडिएको निर्देशक सुदिप्ताले बताए ।उनले भने, “मैले युवापुस्ताको कथामा चलचित्र तयार गरेको पनि गीतसङ्गीतमा पनि नयाँपन दिन खोजेकी छु । हामीले चलचित्रको गीतसँग जोडिनुभएका युवापुस्तामाझ लोक

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 266 पटक पढिएको
  • सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधि : अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

    केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । फिल्मको सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने गरेर यो कार्यविधि ल्याइएको हो । अब सेन्सरले फिल्मको सेन्सर गर्दा कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरणमा जोड दिनेछ । कार्यविधिको बुँदा नम्बर ५ मा वर्गीकरणको विषय समेटिएको छ । जसमा भनिएको छ, ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्र प्रयोग भएका हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यन

    • प्रकाशित मितिः माघ २, २०८२
    • 296 पटक पढिएको
  • आजबाट काठमाडौँमा नेपाल-अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    राजधानीमा शुक्रबार (२ माघ) बाट १४ औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६ आयोजना हुने भएको छ । महोत्सवमा यस पटक नेपालसहित २० देशका ४३ वटा चलचित्र छानिएका छन् ।चलचित्र विकास बोर्ड चाबहिल, काठमाडौँमा आयोजना हुने महोत्सवमा नेपाली समूहमा करिब ४ दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्रबाट २० वटा चयन गरिएको महोत्सवका निर्देशक डब्बु क्षत्रीले बताए ।कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन, विलक्षण क्रियसन प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव हुन लागेको हो । कलेजकी प्रिन्सिपल एवम् महोत्सवकी अध्यक्ष डा.मञ्जु मिश्रका अनुसार यो पटक महोत्सवमा चलचित्र प

    • प्रकाशित मितिः माघ २, २०८२
    • 297 पटक पढिएको
  • अनटाइटल एक्सन फिल्मबाट आकाशको कमब्याक

    नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बिचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए ।आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि फिल्मका लागि भने राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ ।नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो ।माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । फिल्मलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा

    • प्रकाशित मितिः माघ २, २०८२
    • 398 पटक पढिएको
  • ‘हन्टर’को छायांकन ४५ दिनमा सकियो

    चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ ।चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्दशन हो ।क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् ।चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको भनाइ छ ।चलचित्रक

    • प्रकाशित मितिः माघ २, २०८२
    • 388 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.