मनोरञ्जन

    Showing 481-490 of 2,859 items.
  • ‘परान’ प्रदर्शनको ७५औं दिन पुगेको अवसरमा टिकटमा छुट

    फिल्म ‘परान’ले आज आफ्नो प्रदर्शनको ७५ औं दिन पुरा गरेको छ । सोहि अवसरमा निर्माण टिमले अब केहिदिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ । ‘परान फिल्म हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरेका हौं ।’ चलचित्रका निर्माता रन्जित आचार्यले भने, ‘परान हेर्न बाँकी हुनु भएका दर्शकहरुलाई हेर्न आग्रह गर्दछु ।’ यो छुटको ब्यवस्था केहिदिनका लागी गरिएको हो ।निर्माता आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरुका लागी मात्र ब्यवस्था गरिएको हो । खल्ती एपबाट टिकट काट्दा ७५ रुपैंया क्यासब्याक पाउन सकिनेछ । ‘परान’को आज (मंगलबार) काठमाडौंमा मात्रै पनि पा

    • प्रकाशित मितिः माघ २, २०८२
    • 384 पटक पढिएको
  • ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

    बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो ।सामाजिक कथाबस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन विताउने सपना पूरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न सकिन्छ ।१४० मिनेट रनटाइमको यो चलचित्रले देशब्यापी ११२ शोज प्राप्त गरेको छ ।बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओ

    • प्रकाशित मितिः माघ १, २०८२
    • 349 पटक पढिएको
  • प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ ?

    दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।बुवा र छोरीबीचको इमोस्नल सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा चलचित्रको मुख्य विषय छ । नेपाली कलाकारमा प्यासन छैन भन्नेहरुका लागि ‘मिरमिरे’ जवाफ रहेको र यही कारण आफूले यो सिनेमामा अभिनय गरेको दयाहाङले बताएका छन् ।‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छ

    • प्रकाशित मितिः माघ १, २०८२
    • 290 पटक पढिएको
  • मघौटा नृत्यको रौनक

    कञ्चनपुर। थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी आएसँगै गाउँ–गाउँमा मघौटा नृत्यको रौनक सुरु भएको छ । मादलको तालमा मघौटा नृत्य र गीतले गाउँ गुञ्जयमान भएका छन् । मघौटामा गुञ्जिनुपर्ने दिदी–बहिनीका वीरह पोखिएका गीत भने विस्तारै हराउँदै जान थालेका छन् ।परम्परागत रूपमा गाउँको नेतृत्व छनोट, विकास निर्माण र सामाजिक न्यायका विषय टुङ्ग्याउन आयोजना गरिने देवानी बैठक सकिएपछि गाउँका घरमूली, युवा–युवती र बूढापाका एकै ठाउँमा भेला भई मघौटा नृत्य आयोजना गर्ने चलन छ । मघौटा गीतमा थारु समाजको मौखिक इतिहास र दिदी बहिनीको वीरह लुकेको हुन्छ ।“मघौटा नृत्यमा विशेष गरी विवाहित दिदी–बहिनीका वीरह गीत लाई मौलिक तरिकाले प

    • प्रकाशित मितिः माघ १, २०८२
    • 358 पटक पढिएको
  • पार्टी फुट्न नदिने र एकता कायम राख्न सभापति तयार छन्: प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताका लागि लचक रूपमा प्रस्तुत भएको बताएका छन्। उनले पार्टीभित्रको विवाद मिलाउन र एकता कायम राख्न सभापतिले उम्मेदवारलाई टिकट दिने अन्तिम हस्ताक्षरको अधिकारसमेत अरूलाई हस्तान्तरण गर्न तयार रहेको बताएका हुन्।कांग्रेस पार्टी कार्यालय परिसरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले केही समयअघि सभापति देउवा र महामन्त्रीद्वय (गगन थापा र विश्वप्रकाश शर्मा) बिच भएको छलफल सकारात्मक रहेको बताए। सो छलफलमा सभापतिले अहिलेको मुख्य प्राथमिकता पार्टीलाई एकढिक्का राख्नु रहेको भन्दै यसका लागि आफू जस्तोसु

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 339 पटक पढिएको
  • चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता भए ?

    चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन् । चलचित्र वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित चलचित्र ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता बनेका हुन् ।चलचित्र वितरण गर्दै आएका उनी किन निर्माता बने ? चलचित्रको कथा मन परेपछि आफू चलचित्र निर्माणका लागि अग्रसर भएको उनको भनाइ छ ।“निर्माणका हिसाबले मिरमिरे मेरो पहिलो चलचित्र हो । जब मलाई निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो मलाई कथा मन प¥यो,” रोहित भन्छन्, “एउटा राम्रो कथामा चलचित्र निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।”बाबु र छोरीबीचको कथाले आफूलाई ‘टच’ गरेको रोहित बताउँछन् । “यो हामी

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 327 पटक पढिएको
  • ४५ दिनमा सकियो ‘हन्टर’को छायांकन

    चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ ।चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्दशन हो । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् ।चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको भनाइ छ ।चल

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 323 पटक पढिएको
  • ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न

    सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो ।दुई साताको ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको चलचित्रको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । तर, प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए ।निर्माता पौडेलका अनुसार हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो ।पौडेल भन्छन्, “हामी ४५ दिनको तालिका लिएर नि

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 270 पटक पढिएको
  • ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठको धमाकेदार एक्सन अवतार

    आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबारफिल्मको  ट्रेलर सार्वजनिक गरेको हो।सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ। उनी प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी छन्। ट्रेलरमा सरोज खनाक, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचे लगायतलाई देख्न सकिन्छ।ट्रेलरबारे निर्देशक विजय केरुङले फिल्मले

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 349 पटक पढिएको
  • चलचित्र ‘आ बाट आमा’को गीत “लैजा खबर ए हावा” नेवारी भर्सनमा

    आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ। निर्माण टिमले बिहिबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन्। यो गीतलाई युटुबमा अपलोड हुने बितिक्कै गीतले सकरात्मक प्रतिक्रिया पाएको छ।केहि दिनअघि रवि ओड गाएको ओर्जिनलग ीत ‘लैजा खबर ए हावा ’लाई दर्शकले अत्यधिक रुचाएका छन्। नेवारी भाषामा यहि गीत गाएका यमनले नेवाली भर्सनमा गाउँदा आफु निकै खुशी भएको बताए। बाबुल गिरीको शब्द संगीत रहेको यो गीतलाई नेवारी भाषामा कलाकार मदन कृष्ण श्रेष्ठले ट्रान्सल

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 337 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.