मनोरञ्जन

    Showing 511-520 of 1,772 items.
  • 'रातो पासपोर्ट' निर्माण घोषणा, युरोपमा नेपालीको सङ्घर्षको कथा

    नेपाली चलचित्र 'रातो पासपोर्ट' निर्माण हुने भएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई चलचित्रले पर्दामा उतार्ने जनाइएको छ ।सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन् ।निर्माण पक्षले केही दिनअघि सामाजिक सञ्जालमा "सबै भन्छन् - त्यता गएपछि सेटल भइन्छ रे । परिवारको भविष्य सुरक्षित हुन्छ रे । रातो पासपोर्ट पाइन्छ रे… !" भन्

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 80 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट ’को पोस्टर सार्वजनिक, तनावमा बेनिशा

    चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।कसैले आश्वासन दिएर धोका दिएपछिको तनाव हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर यसबारे निर्माणपक्षले प्रष्ट पारेको छैन । बेनिशाका रोल र चलचित्रको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माणपक्षले जनाएको छ ।पोस्टरले कतै यो सिनेमाले काठमाडौंक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 105 पटक पढिएको
  • ‘परिवर्तन’को शुभ मुहूर्त सम्पन्न

    नेपाली चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ । विजय केरुङले निर्देशक गर्ने यस चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । चलचित्रको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिनेछ । निर्माण पक्षले यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ ।मुहूर्त समारोहमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिए । मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 89 पटक पढिएको
  • आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

    आमिर खान तीन वर्षपछि फिल्म ‘सीतारे जमीं पर’ मार्फत ठूलो पर्दामा फर्किदैँ छन् ।यो फिल्म उनका लागि धेरै हिसाबले विशेष छ । फिल्मको अर्को विशेष कुरा के छ भने आमिरकी आमा जीनत हुसैनले बलिउडमा डेब्यु गर्दैछिन् । यो जानकारी अभिनेता स्वयंले दिएका हुन । आमिरकी आमाको जन्मदिन १३ जुनमा छ भने उनको फिल्म २० जुनमा रिलिज हुँदैछ ।यस्तो अवस्थामा आमिरकी आमा जीनत हुसैन ९१ वर्षको उमेरमा डेब्यु गर्दैछिन् । यस फिल्ममा आमिरकी बहिनी निखत खान पनि देखिने छिन् । आमिर आफ्नी बहिनी र आमासँग पर्दामा देखिने यो पहिलो पटक हो ।सञ्चारमाध्यमसँग कुरा गर्दै अभिनेताले आफ्नी आमाले आफ्नो सुटिङ लोकेशन वा फिल्मको सुटिङ कस्तो हुन्छ भन्नेमा

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 86 पटक पढिएको
  • ‘बलिदान’को पोस्टरमा सौगातको बलियो अवतार

     सन्तोष सेनको निर्देशनमा तयार भएको फिल्म ‘बलिदान’का मुख्य नायक समीर भट्टको लुक्स र टिजर सार्वजनिक भइसकेको छ । दर्शकलाई फिल्मका अर्का कलाकार सौगात मल्लको लुक्सको प्रतीक्षा पनि निकै थियो । तर, अब यसको निर्माणपक्षले सौगातको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक दुई पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ । उनको गेटअपले फिल्मप्रति दर्शकको कौतुहलता अझै बढाउने निश्चित छ । सौगात एक पोस्टरमा हतियारको साथमा एङ्ग्री अवतारमा देखिएका छन् । लामो कपाल, दाह्री सहित उनको रिसाहा अवतारले बदलाको कथा भन्न खोजेको देख्न सकिन्छ । एउटा पोस्टरमा भने सौगातको एउटा आँखा कालो रंगको देख्न सकिन्छ । उनको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 122 पटक पढिएको
  • लक्ष्मण वियोगीकृत आञ्चलिक स्वादयुक्त कथासङ्ग्रह ‘सत्यम्’को लोकार्पण

    लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो ।प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन् । कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकोले कृतिको सङ्ख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएकको बताए । उनले यी कथाहरूले पाठक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 114 पटक पढिएको
  • बाहुबली पुनः थियटरमा रिलिज हुने, त्याे पनि नयाँ टविस्टका साथ

    एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबली पुनः रिलिज हुदैँछ, त्यो पनि ठूलो ट्विस्टको साथ।बाहुबलीः द बिगिनिङ सन् २०१५ मा रिलिज भएको थियो भने बाहुबलीःद कन्क्लुजनले २०१७ मा बक्स अफिसमा धमाका मच्चाएको थियो।बाहुबली यस वर्ष जुलाईमा एक दशक पुरानो हुँदैछ र यो ठूलो अवसर मनाउन, निर्माता शोबु यार्लागड्डाले हालै अक्टोबर २०२५ मा विश्वव्यापी रूपमा पुनः रिलिज गर्ने घोषणा गरेका छन्। जबकी रिलिजको मिति भने अझै खुलासा गरिएको छैन । यस महाकाव्यको प्रभासको जन्मदिन वा वरपर फिल्म ठूलो पर्दामा पुनः रिलिज हुन सक्छ।गुल्टी डटकमको रिपोर्ट अनुसार बाहुबलीका दुवै भाग अलग अलग रिलिज गर्नुको सट्टा एउटै एपिक कटमा रिलिज हुनेछन्। नि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 132 पटक पढिएको
  • आइतबार (आज) बस्दै प्रतिनिधिसभाको बैठक

    काठमाडौं—  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछ

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 127 पटक पढिएको
  • सकियो ‘मन बिनाको धन’को सुटिङ

    टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ ।गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ ।फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन ।फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 118 पटक पढिएको
  • दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

    दिनेश विजनको पछिल्लो कमेडी चलचित्र ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड चलचित्र हो, जुन एक महिनासम्म थिएटरमा चल्नु अघि नै ओटिटी मा आएको छ। चलचित्र ओटीटीमा १४ दिनमा रिलिज भएको छ ।करण शर्मा निर्देशित फिल्म ‘भुल चुक माफ’ यसअघि मे ९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको थियो तर पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरका कारण चलचित्र हलमा जान रोकिएको थियो। अग्रिम बुकिङ खुलाए पछि अचानक निर्णय बदलेर सीधै ओटीटीमा रिलिज हुने घोषणासमेत गरिएको थियो ।‘भुल चुक माफ’ को थिएटर रिलिज रद्द भएपछि पीभीआर आइनक्स अदालतसम्म पुग्यो र उच्च अदालतले ओटिटीवाट फिर्ता ल्याएर थिएटर मालिकहरूको पक्षमा फैसला गर्‍यो। चलचित्र मे २३ मा

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 138 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा