मनोरञ्जन

    Showing 521-530 of 2,700 items.
  • विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’

    विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ ।सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ। गीतलाई तीन मुख्य खण्डमा विभाजन गरी कथावाचन शैलीमा प्रस्तुत गरिएको छ । पहिलोमा आक्रोश र आस्था: पहिलो खण्डमा जीवनका संघर्ष, आलोचना र कठिनाइहरूलाई देखाइएको छ।जस्तोसुकै परिस्थितिमा पनि ‘महाकाल’ र ‘पशुपतिनाथ’ को आशीर्वा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 326 पटक पढिएको
  • आज जन्मदिन हुनेले निःशुल्क चलचित्र ‘मन बिनको धन’ हेर्ने पाउने

    देशैभरिका हलमा तेस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र ‘मन बिनको धन’ को नया गीत सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’को ह्याप्पी बर्थडे गीत सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा टंक बुढाथोकी ,मेलिना राई ,अन्नु चौधरी ,अशोक दर्जी र  एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द ,संगीत तथा एरेन्ज  टंक बुढाथोकी रहेको छ ।‘मन बिनको धन’ टिमले ह्याप्पी बर्थडे गीत सार्वजनिकसगै आज जन्मदिन पर्ने दर्शकले निःशुल्क चलचित्र हेर्न पाउने भएका छन् ।चलचित्रका निर्माता तथा निर्देशन टंक बुढाथोकी आज जन्मदिन पर्ने दर्शकले हलमा गएर टिकट किनेर फिल्म हेरेर हामीलाई सम्पर्क गरे

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 442 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर सार्वजनिक,मङ्सिर १८ मा हुदैछ रिलिज

    मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान सिनेमामा देख्न सकिन्छ ।सिनेमाको मुख्य पात्र नै कसरी

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 406 पटक पढिएको
  • ‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

    निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् ।आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ।दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपाली सिनेमाले अहिले राम्रो व्या

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 175 पटक पढिएको
  • ‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

    निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् ।आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ।दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपाली सिनेमाले अहिले राम्रो व्या

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 329 पटक पढिएको
  • ४० दिनमा नै सकियो ‘परालको आगो’को छायांकन,बैशाख ११लाई तोकियो रिलिज डेट

    सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलबार सकाएको हो। फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक फरक लुक्सका तस्विर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए। उनले भने,‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु।’उनले साथी भाईको फिल्मलाई सम्मान गर्दै आफ्नो डेटमा अरुले फिल्म नजुधाई दिन समेत आग्रह गरे।उनले थपे,

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 314 पटक पढिएको
  • ‘परान’ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर

    यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका मोति कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले परानप्रति देखाएको चासो प्रसंशा योग्य छ । नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ।कार्कीका अनुसार ‘परान’ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ । साथै ३० भन्दा बढी शोसहित अष्ट्रेलियामा प्रदर्शन भइरहे

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 312 पटक पढिएको
  • सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १४० रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १४० रनको लक्ष्य दिएको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडेका छन् । सोमबार त्रिवि क्रिकेट मैदानमा सुरु भएको दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 262 पटक पढिएको
  • बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    एजेन्सी— बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएनएसले यो जानकारी दिएको हो।प्राप्त विवरणअनुसार ८९ वर्षका धर्मेन्द्रको सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा निधन भएको हो। विले पार्ले श्मशानभूमिमा अहिले उनको अन्त्येष्टि भइरहेको छ, जहाँ अमिताभ बच्चन, आमिर खानलगायत धेरै सेलिब्रिटीहरू पुगेका छन्।यसअघि नोभेम्बर २४ (कार्तिक २५ गते) उनको निधन भएको हल्ला फैलिएको थियो । केही समय अस्पतालको बसाईपछि उनलाई घर लगिएको थियो।यस वर्षको सुरुवातमा धर्मेन्द्रको कर्निया ट्रान्सप्लान्ट सर्जरी गरिएको थियो। उनको बाँया आँखाको पारदर्शी पत्र (कर्निया) क्षतिग्रस्त भएपछि कर्निया ट्रान्सप्लान्ट (केरा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 528 पटक पढिएको
  • ‘हर्ष’मा निर्देशकले दिएको इसेन्सअनुसार आफूलाई पात्रमा ढाल्ने कोशिस गरेकी छु: वर्षा राउत

    करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपटको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । यति हुँदाहुँदै पनि उनले आफ्नो कामका लागि सधैँ प्रशंसा पाइरहेकी छन् ।एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार सिनेमामा देखिएकी वर्षा यो सिनेमामा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै सिनेमाको केन्द्रीय पात्रका रूपमा देखा पाउन लागेकोमा उनी उत्साहित छिन् ।यस्तो अवस्थामा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 331 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.