मनोरञ्जन

    Showing 551-560 of 2,859 items.
  • मुम्बईमा के गरेर नेपाल फर्किइन पारस निर्माणमा जुटेकी कृषा ?

    ‘ऐचो पैँचो’बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो फिल्म ‘पारस’ निर्देशना जुटेकी छन्। एक्सन जनरामा निर्माण गर्ने भनिएको यो फिल्मको छायांकनमा जानुअघि भारतको उनी  मुम्बई पुगेर नेपाल फर्किए छिन्।आगामी फागुनको पहिलो साताबाट छायांकनमा निस्किने तयारीमा रहेको यो फिल्मको निकै काम सकिसकेको छ। एक्सन जनराकै फिल्म निर्माणमा गर्न लागेकी निर्देशक कृषा मुम्बई पुगेर मुम्बईका फिल्ममेकरसँग भेटेर नेपाल फर्किएकी छन्। उनले त्यहाँ रहदा गर्दा के गरिन? त्यसको बारेमा उनले केहि जानकारी दिएकी छैनन्। उनको फेसबुक वालमा हेर्ने हो भने उनी फिल्म सुटिङ सेटमा समेत पुगेको देखिन्छ।त्यति मात्र होइन। उनले मुम्ब

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 374 पटक पढिएको
  • मधेसका सामाजिक–राजनीतिक कथाबस्तुमा बन्यो फिल्म 'प्रतिवैरम'

    मधेसका सामाजिक–राजनीतिक वास्तविक कथा समेटिएर बनेको फिल्म हो 'प्रतिवैरम' । राजधानीमा एक कार्यक्रमका बिच फिल्मको टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तु उजागर गरेको छ । एक्सन समेत समेटिएको टिजरमा मधेसमा हुने अपराधको विषयमा पनि अटाएको छ ।फिल्ममा सम्राट् दास, सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह,नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारको अभिनय छ । फिल्मका निर्देशक रोशन दाश हुन् ।कार्यक्रममा निर्देशक दासले मधेसका वास्तविक कथा, सौन्दर्य र साम

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 331 पटक पढिएको
  • भाइरल बन्न चाहनेको कथा भन्ने 'भाइरल गोर्खे'

    भाइरल बन्नका लागि मानिसले के–के गर्न सक्छ भन्ने कथावस्तुमा निर्माण भएका फिल्म हो ‘भाइरल गोर्खे’ । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरले सौगात मल्ल मार्फत सामाजिक सञ्जालमा भाइरल बन्न गर्ने क्रियाकलाप देखाएको छ ।फिल्ममा सौगातको अलावा अभिनेत्री सृष्टि श्रेष्ठको पनि मुख्य भूमिका छ । प्रेममा ब्रेकअफ भएपनि यी दुबै कलाकार फिल्ममा भने एकसाथ देखिँदै आएका छन् ।फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठले समसामयिक र घरघरको विषय भएकाले फिल्म दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए ।एके ब्रदर कम्पनी, द जिए

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 347 पटक पढिएको
  • चलचित्र 'कुमारी'को नयाँ गीत 'डोको बुन्ने'मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम

    माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र 'कुमारी'को तेस्रो गीत 'डोको बुन्ने' सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका 'कता छौ मेरो फूल' र 'तिमी बिना' गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो।सार्वजनिक गरिएको 'डोको बुन्ने' गीतमा गायक केहर सिं लिम्बुको स्वर रहेको छ भने यसमा सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन्। सुमन तामाङ र केहर सिं लिम्बुले नै सङ्गीत भरेको यस गीतलाई रिकेश गुरुङले अडियो

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 342 पटक पढिएको
  • मुर्हुतसँगै ‘बम बिहारी’को छायाङ्कन सुरू

    चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो ।चलचित्रको आजैबाट छायाङ्कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन रहने चलचित्रको छायाङ्कन उपत्यकाको विभिन्न स्थान र नेपालगन्जमा हुनेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरि चलचित्रको कथा घुम्नेछ’ निर्देशक मल्लले भने । चलचित्रमा कथा र लगानी पनि निर्देशक डीएमएस मल्लकै रहनेछ ।चलचित्रमा सुरवीर पण्डित, सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 346 पटक पढिएको
  • चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छः मन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्य अवधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताएका छन् ।बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खरेलले यस्तो बताएका हुन् । उनले बोर्डका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाउँदा निष्पक्षता कायम हुने भन्दै उक्त व्यवस्था राख्ने प्रस्ताव गरे ।उनले चलचित्र विकास बोर्डका अध्यक्षलाई आर्थिक तथा प्रशासनिक रूपमा कार्यकारी अधिकारसहित जिम्मेवारी दिने व्यवस्था विधेयकमा राखिएको भन्दै बोर्डलाई प्रदान गरिने स्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 315 पटक पढिएको
  • समानुपातिक उम्मेदवारको बन्दसूचीमा निर्माता करण श्रेष्ठ

    फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बन्दसूचीमा परेका छन् ।उनी पार्टीको आदिवासी जनजाति क्लस्टर तर्फबाट यो सूचीमा अटाएका हुन् । अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन् । उनी पछिल्लो समय रिच इन्टरटेनमेन्टबाट फिल्मको वितरण गर्दै आएका छन् ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 352 पटक पढिएको
  • यस वर्षको सर्वाधिक हिट बलिउड फिल्म

    २०२५ भारतीय सिनेमाका लागि निकै सफल वर्ष साबित भएको छ । वर्षभरि प्रदर्शनमा आएका धेरै चलचित्रले उल्लेखनीय आम्दानी गरे । सैयारा, एक दिवाने की दिवानियात र तेरे इश्क में जस्ता रोमान्टिक चलचित्रले राम्रो प्रतिक्रिया पाए भने धुरंधर, छवा र कान्तरा च्याप्टर–१ उच्च आम्दानी गर्ने चलचित्रमध्ये परे । तर तीमध्ये कुनै पनि चलचित्र वर्षको सबैभन्दा ठूलो हिट बन्न सकेनन् ।यस वर्षको सर्वाधिक हिट चलचित्रको उपाधि भने ५० लाख रुपैयाँको बजेटमा बनेको सानो गुजराती चलचित्रले पाएको छ ।५० लाख भारुको बजेटमा बनेको गुजराती चलचित्र ‘लालोः कृष्ण सदा सहायते’ २०२५ को सबैभन्दा ठूलो हिट बनेको छ । यो चलचित्र अहिलेसम्मकै सबैभन्दा धेरै

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 340 पटक पढिएको
  • झरीपछिको इन्द्रेणी हेर्न श्रीमती र रास्वपा नेतासहित हलमा पुगे रवि लामिछाने

    अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र झरीपछिको इन्द्रेणी हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने हलमा पुगेका छन् ।मंगलबार उनी श्रीमती निकिता र रास्वपा नेतासहित चलचित्र हेर्न हलमा पुगेका हुन् । चलचित्रमा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथा छ ।चलचित्रमा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।अनिसा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्मको सहनिर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा छन् । चलचित

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 293 पटक पढिएको
  • वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक, नेपाली ग्रामीण सिट्कममा नयाँ स्वाद

    नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना पनि दिन खोजेको छ।सागर ज्ञवालीको परिकल्पना तथा निर्देशनमा बनेको ‘लट्ठक’ उनका लागि निर्देशन यात्राको महत्त्वपूर्ण उपलब्धि हो। विद्यालय जीवनदेखि नै निर्देशन क्षेत्रमा रुचि राख्दै आएका ज्ञवालीले यसै सिरिजलाई आफ्नो औपचारिक डेब्युको रूपमा लि

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 386 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.