मनोरञ्जन

    Showing 571-580 of 2,859 items.
  • फिल्मको डिजिटल व्यवसाय थाल्दै बेनिशा

    अभिनेत्री बेनिशा हमालले फिल्मको डिजिटल व्यवसाय सुरु गर्ने भएकी छन् ।उनले आफ्नो कम्पनी मौरी पिक्चर्समार्फत फिल्मको डिजिटल कारोबार गर्न लागेकी हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूले फिल्मको डिजिटल कारोबारको नयाँ यात्रा थाल्न लागेको जानकारी दिएकी हुन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द ब्लु लाइट’ मार्फत एक्जिक्युटिभ प्रोड्युसरको रूपमा नयाँ अध्यायसमेत सुरु गरिसकेको जानकारी दिएकी उनले यसलाई निर्माताको रूपमा आफ्नो पहिलो कदम पनि भनेकी छन् ।‘सन् २०२५ को अन्त्यसँगै म एउटा नयाँ यात्रातर्फ अगाडि बढ्दै छु । मेरो कम्पनी मौरी पिक्चर्समार्फत अब फिल्महरूको डिजिटल अधिकार लिन सुरु गर्ने निर्णय

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 310 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट’को टिजरमा लभ र रोमान्सदेखि प्रहरीको फन्दासम्म

    साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ ।अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने टिजरमा देख्न सकिन्छ ।प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र कलरले सिनेमाको टोन देखाएको छ । टिजरले सा

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 350 पटक पढिएको
  • ‘परिवर्तन’को ‘पाकेको चिउरी’मा सुशील र अञ्जनाको छमछमी

    आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो।ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित यस गीतको भिडियोमा लभस्टोरी बुनिएको छ।निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए। उनले भने,‘फिल्मको कथा अनुसार कै गीतलाई रोजेका छौँ। गाउँघरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला।’यस गीतको भिडियोमा उनीहरुलाई नृत्य निर्

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 376 पटक पढिएको
  • क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा

    काठमाडौं— नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् ।नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भएपनि चाडपर्व तथा विशेष समय

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 547 पटक पढिएको
  • विजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल

    लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली चलचित्र ‘जिरो डिग्री’मार्फत चलचित्र निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस चलचित्रको कथाकार समेत हुन्। ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्। यसअघि भुसालले निर्देशन गरेको चलचित्र ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन्। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'जिरो डिग्री'को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका छन्। कथावस्तु सडक नपुगेको एक दुर्गम गाउँमा के

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 282 पटक पढिएको
  • ‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, 'केहर एन्ड द लुङा'ले प्रस्तुति दिने

    माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन यस्तो कन्सर्ट शृङ्खला अघि सारेको हो।कन्सर्ट शृङ्खला अन्तर्गत माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा कार्यक्रम हुने तालिका सार्वजनिक गरिएको छ। यी सबै कन्सर्टमा चलचित्रका प्लेब्याक गायक केहरसिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले आफ्नो लाइभ प्रस्तुति दिनेछ। केहर र उनको ब्यान्ड युवापुस्तामाझ अत्यन्त लोकप्र

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 269 पटक पढिएको
  • ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

    चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ ।गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले सम

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 370 पटक पढिएको
  • स्वस्तिमा खड्काको नाममा ठगी गरिदै

    नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’नायिका खड्काले यस्ता गतिविधिबाट सावधान रहन र कुनै

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 258 पटक पढिएको
  • कार दुर्घटनामा परिन् बलिउड अभिनेत्री नोरा

    शनिबार दिउँसो बलिउड अभिनेत्री नोरा फतेहीको कार गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा उनको टाउकोमा चोट लागेको छ। यसको बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा प्रस्तुति दिइन्।नोरा फतेही डेभिड गुएटाको कन्सर्टमा भाग लिन सनबर्न फेस्टिभल जाँदै थिइन्, त्यही बेला एक रक्सीले मातेको व्यक्तिले तीव्र गतिमा उनको कारलाई ठक्कर दिए।नोराले एक भिडियोमा उक्त घटना दिउँसो ३ बजे भएको बताएकी छिन्। नोराको कारलाई ठक्कर दिनुको साथै, उक्त व्यक्तिले धेरै मानिसहरूलाई कुल्चेर घाइते बनाएको पनि बताएकी छिन्।ठोक्किँदा नोरा फतेहीको टाउकोमा चोट लाग्यो। उनलाई तुरुन्तै नजिकैको अस्पताल लगियो र सिटी स्क्यान गरियो। परीक्षणबाट उनलाई

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 304 पटक पढिएको
  • पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

    ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरुमा चित्रकला कार्यशाला एवं अन्तरक्रिया सम्पन्न भएको छ ।प्रतिष्ठानको सहकार्यमा पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका र फलेवास–५ ले सोमबार आयोजना गरेको ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रममा विद्यार्थीलाई कला र सीपबारे प्रशिक्षण दिइएको थियो ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्द्धनमा प्रतिष्ठानले काम गर्दै आएको र ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गर्दै देशका

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 303 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.