मनोरञ्जन

    Showing 661-670 of 2,712 items.
  • 'होस्टेल ३' भारतमा पनि ५१ दिन मनाउन सफल, दार्जिलिङमा लगातार प्रदर्शनमा

    नेपालमा सुरु भएको 'होस्टेल' चलचित्र फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली चलचित्र 'होस्टेल ३' ले अब भारतमा पनि सोही सफलता दोहोर्‍याएको हो।सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका  वितरक सुरज खड्काले बताए। भारतमा 'होस्टेल ३' को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन्। सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 461 पटक पढिएको
  • पाँच दिनमा ‘वरिष्ठ बलराम’को दुई करोड ग्रसकलेक्सन

    चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए ।“हालसम्म हाम्रो चलचित्रले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ,” निर्माता तामाङले भने, “अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो चलचित्र चलिरहेको छ ।”भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले जानकारी दिए । “रगतको मात्रै होइन भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश द

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 472 पटक पढिएको
  • अभिनेता ऋषभ टण्डनको आज बिहान हृदयघातका कारण निधन

    काठमाडौं— अभिनेता, गायक र संगीतकार ऋषभ टण्डनको आज बिहान हृदयघातका कारण निधन भएको छ। उनको परिवारले यो खबरको पुष्टि गरेको छ र यस दुःखद घडीमा गोपनीयता (प्राइभेसी)को आग्रह गरेको छ।रिपोर्ट अनुसार, ऋषभ टण्डन आफ्नी पत्नी ओलेस्या (जो उज्बेकिस्तानकी हुन्) सँग मुम्बईमा बस्दै आएका थिए। दिपावलीको अवसरमा उनी आफ्नो परिवारसँग उत्सव मनाउन दिल्ली गएका थिए, जहाँ आज बिहान उनलाई हृदयघात भयो। उनको अन्त्येष्टि आजै दिल्लीमा सम्पन्न हुनेछ।ऋषभले गत अक्टोबर १० मा पत्नी ओलेस्यासँग आफ्नो जन्मदिन मनाएका थिए। ओलेस्याले त्यसको अवसरमा एउटा पोस्ट पनि शेयर गरेकी थिइन्। त्यसको भोलिपल्ट, अक्टोबर ११ मा, ऋषभले करवाचौथका तस्वीरहरू

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 604 पटक पढिएको
  • रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार

    चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेता दयाहाङ राई केही फरक अवतारमा देखिएका छन् । टाई, सुट र कोटमा ठाँटिएर हिँड्छन् । समाजमा उचो छवि छ ।प्रहरी प्रशासनदेखि राजनीतिक र समाजले उनको मानमनितो गर्छ । छवि अनुसारको गेटअपमा उनी देखिएका छन् । प्रायः चलचित्रमा दयाहाङलाई गाउँले गरिब चरित्रमा देखिन्छ । तर, ‘वरिष्ठ बलराम’मा उनी आवरणमा बिलकुल भिन्न देखिएका छन् । उनको यो रुप पनि दर्शकले रुचाएका छन् ।उनको अभिनयसँगै गेटअप पनि दर्शकले मन पराएका हुन् । सधैँ एउटै चरित्रमा देखिरहेका दयाहाङको गेटअप दर्शकलाई मन परेको हो । अभिनय कलाले सधैँ दर्शकको मन जितेका दयाहाङको हुनेखाने र शहरिया हुलिया पनि मन पराइएको हो ।सम्भत अब दयाहाङ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 432 पटक पढिएको
  • सौगात र सृष्टिको ‘भाइरल गोर्खे’ गीत सार्वजनिक

    सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।गीतमा स्वर त्रिशला गुरुङ र दीपक लिम्बुको छ । संगीत रोहित शाक्यको छ । कुशुम गजमेरको शब्द छ । कोरियोग्राफी श्याम पट्टेलको छ ।यो रिमेक हो । यसको ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ । संगीत रञ्जित गजमेरको छ । यो ‘चिनो’ फिल्मको गीत हो ।गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय सौगात र सृष्टि छन् । प्रेममा रहेका उनीहरूको प्रेम सम्बन्ध र चञ्चलता देखाइएको छ । प्रेममा रहेको यो जोडी एकअर्काप्रति समर्पित रहेको देखाइएको छ । सुन्दर दृश्यको पृष्

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 513 पटक पढिएको
  • कस्तो लाग्यो ‘मन बिनाको धन’ को शिर्ष गीतको टिजर ?

    चलचित्र ‘मन बिनाको धन’ को शिर्ष गीतको टिजर सार्वजनिक गरिएको छ । चलचिको सार्वजनिक टिजरमा रुदै गरेको अशोकलाई देखन् सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको शिर्ष गीतको केहि अंश प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर १२ गते बुधबार सार्वजनिक गर्ने समेत जानकारी दिएको छ।कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ को यति बेला देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ।बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।अशोकको पेरिफे

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 429 पटक पढिएको
  • ‘परान’को १ लाख पुरस्कार घोषणा

    आगामी साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार रासी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्विर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुराहरु लेख्न पाउनेछन् । साथै उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।निर्माणपक्षले सो तस्बिरमा आफ्नो परानका रुपमा बुबा, आमा वा बुबाआमा दुबै वा श्रीमान, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ ए

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 458 पटक पढिएको
  • कार्तिक नाच आजदेखि

    काठमाडौँ। ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ । आज साँझदेखि १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । “यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, त्यसैले १० दिनसम्म सञ्चालन हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसार नाच देखाइन्छ”, उहाँले भन्नुभयो,“यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 408 पटक पढिएको
  • सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

    रामेछाप । सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् ।ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 344 पटक पढिएको
  • विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

    काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो ।अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ र

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 337 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.