चलचित्र ‘जारी २’को छायांकन सकिएको छ । गत बैशाख ३० गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको ३६ दिनमा सम्पूर्ण छायांकन सकिएको हो। बाँसुरी फिल्मसको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको हो । यो चलचित्रलाई दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षको छ । तर, चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यद्यपि, फूलपातीमा यो चलचित्र प्रदर्शन गरिने चर्चा भने चलेको छ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको तेश्रो चलचित्रमा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगरका साथ ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्य
निर्देशक रोहित शेट्टी र बलिउड स्टार अजय देवगन भारतीय सिनेमाको सबैभन्दा सफल जोडी मध्ये एक हुन्। यी जोडीले १३ वटा चलचित्रमा सँगै काम गरिसकेका छन् भने आगामी वर्ष १४ औँ सहकार्यका लागि तयारी अवस्थामा रहेका छन् । पिंकभिलाको रिपोर्ट अनुसार शेट्टी र देवगनले लामो समयदेखि पाइपलाइनमा रहेको गोलमालः५ को लागि नयाँ टोली निर्माण गर्ने भएका छन । निर्देशक सेट्टी हाल जोन अब्राहमसँग राकेश मारियाको बायोपिकको छायांकन गरिरहेका छन्, जुन यस वर्ष सेप्टेम्बरसम्ममा सकिने अपेक्षा गरिएको छ।शेट्टीले यस वर्षको अन्त्यसम्ममा बायोपिकको अन्तिम सम्पादन २०२६ को प्रारम्भमा रिलीज गर्ने तयारी गरिरहेका छन । गोलमाल ५ ला
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा
चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेस: द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । यो विमोचन उनको १००औँ लाइभ प्रस्तुतिसँगै संयुक्त राज्य अमेरिकाको कोलोराडोमा सम्पन्न भएको हो ।पुस्तक विमोचन समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका हस्ती एवं लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।‘साईग्रेस: द स्टोरीटे
चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष भित्र सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ । विकास बोर्डको स्थापना वि.सं २०५७ साल असार १६ गते भएको थियो । आफ्नो स्थापना भएको मितिबाट वि.सं २०८२ साल जेठको मसान्तसम्म रिलिजमा आएका फिल्महरु मध्येबाट सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्न लागिएको हो । विकास बोर्डले ५ करोड भन्दा बढी कमाई गर्ने फिल्मका निर्माताहरुलाई असारको ७ गते भित्र निवेदन दिन पनि आग्रह गरेको छ । निर्माताले फिल्म दर्ता गर्दा सम्बन्धित वर्षको फिल्म निर्माण कम्पनीको अडिट रिपोर्ट, चलचित्र वितरकले चलचित्र निर्मातालाई भुक्तानी गरेको प्रम
साउन १६ गते रिलिज हुने चलचित्र ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने यस चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले आइतबार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरेको हो ।टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवाहरू कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता-कस्ता चुनौतीहरू सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत म
काठमाडौं - त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् । सोमपाल कामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।
नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा यो चलचित्र प्रदर्शन हुने भएको छ, जबकि जापानमा यसको प्रदर्शन जारी नै छ । कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ ।‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिवार पर्थमा सम्पन्न भइसकेको छ । अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ । यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनक
साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आउनेबित्तिकै हलचल मच्चाएको थियो । खासगरी हिन्दी डब भर्जनले दर्शकमा फिल्मको फरक क्रेज नै देखा परेको थियो । यस फिल्मले कमाएको रकमले पुष्पा अब फिल्म मात्र नभई ठुलो ब्रान्ड बनेको स्पष्ट भइसकेको छ ।सिनेमाघरमा मात्रै नभई सानो पर्दा अर्थात् टेलिभिजनमा पनि रिलिज भए पछि यसले आफ्नै हलचल मच्चाएको छ । यो टेलिकास्टसँगै फिल्मको नाममा नयाँ कीर्तिमान पनि दर्ता भएको छ, जस अनुसार अल्लु अर्जुनको पुष्पाः२ ले बलिउड सुपरस्टार शाहरुख खान र साउथ अभिनेता यशका यी ब्लकबस्टर फिल्मलाई समेत पछि पारेको छ ।फिल्म रिलिज भएपछि दर्शकसँगै निर्माताले पनि ठूलो हिट ह
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.