पत्रपत्रिका

    Showing 561-570 of 1,267 items.
  • दसैंमा सिनेमा हल खुल्ने चलचित्रकर्मीहरुको आशा

    बितौमोड(गोरखापत्र दैनिकबाट ) चलचित्रकर्मीले दशैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दशैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिए । उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ह

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 172 पटक पढिएको
  • लघुवित्तमा बेइमानीः सोझा सदस्यको नाममा किर्ते, कर्मचारीको मिलेमतो

    बिर्तामोड ( नयाँ पत्रिका दैनिक बाट ) जडीबुटी सुकुम्बासी बस्तीमा बस्दै आएकी बाराकी पूर्णिमादेवी कर्णले १७ चैत ०७५ मा महिला लघुवित्त केन्द्र ९महिला अधिकार तथा विकास केन्द्र० मा एक लाख २० हजार कर्जा माग गरेकी थिइन् । नियमित कारोबार गरिरहेकी उनलाई ०७६ वैशाखमा एक लाख कर्जा स्वीकृत भएको भन्दै पहिलो किस्तामा विभिन्न शुल्क कटाएर करिब ७९ हजार रुपैयाँ दिइयो ।बानेश्वर फुटपाथमा कस्मेटिक पसल गर्दै आएकी उनको परिवारले ११ महिनासम्म नियमित किस्ताबापत कुल एक लाख ३० हजार बुझाइन् । ०७६ चैतमा लागू भएको लकडाउनले अन्तिम एक किस्ता तिर्न ढिला भयो । तर, पछि बुझ्दा उनले कर्जा पाएकोभन्दा एक महिनाअगाडि नै एक लाख २० ह

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 198 पटक पढिएको
  • नियमावली स्वीकृत नहुँदा शिक्षक भर्ना रोकियो

     काठमाडौं  ( नेपाल समाचारपत्र दैनिकबाट) । नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, निमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ । शिक्षा मन्त्रालयका उच्च अधिकारीका अनुसार मन्त्री नहुँदा शिक्षक सेवा आयोगको नियमावलीसमेत स्वीकृत हुन सकेको छैन । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठले शिक्षक सेवा नियमावली स्वीकृत नहुँ

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 191 पटक पढिएको
  • अदालतको गेटमै व्यापारीमाथि खुकुरी प्रहार

     मोरङ (नेपाल समाचारपत्र दैनिकबाट )। विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते भएका लामाको विराट नर्सिङको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । उच्च अदालतकै दक्षिणपट्टि रहेको एक वकिलको कार्यालयमा पुगेर दक्षिणतर्फ जाने क्रममा उच्च अदालत परिसर अगाडि आइपुग्दा उनीमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बता

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 385 पटक पढिएको
  • काठमाडौं महानगरका बिद्यालयहरु खुले

      काठमाडौं (नागरिक दैनिकबाट )। आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ। असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो।विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन्। विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन्। नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन्।कालीमाटीस्थित नील

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 161 पटक पढिएको
  • दुई महिनामै २ खर्ब ७० अर्ब बढीको व्यापार घाटा

      काठमाडौं  (राजधानी दैनिकबाट )। चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँक

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 228 पटक पढिएको
  • दश बुँदेले एमालेमा चर्काचर्की, ओलीलाई कारबाही गर्न माग

     काठमाडौं ( राजधानी दैनिकबाट )। नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा सहभागी तेस्रो धारका केही केन्द्रीय सदस्यहरूले यो विषयलाई चर्को रूपमा उाठाएका थिए । विगतमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका तर नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै बस

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 175 पटक पढिएको
  • नेवानिका कर्मचारीले असारदेखि रोकिएको तलब पाउने

    बिर्तामोड(आर्थिक अभियान दैनिकबाट) नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएको तलब पाउने निर्णय भएको उनले बताए । ‘कर्मशील एवं इमानदार कर्मचारीक

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 202 पटक पढिएको
  • सौतेनी बहिनी बलात्कार गर्ने नेपाली युवकलाई भारतमा फाँसी

    बिर्तामोड (राजधानी दैनिकबाट) आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेक

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 309 पटक पढिएको
  • खासामै रोकिए दसैंमा काठमाडौं आउने सामान

     काठमाडौं (आर्थिक अभियान दैनिकबाट )। दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्।खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्।चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्।चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन्।दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 188 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.