पत्रपत्रिका

    Showing 791-800 of 1,267 items.
  • अक्सिजन नपाएरै १४ जनाको मृत्यु

    रुपन्देही (कान्तिपुर दैनिकबाट)  रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशनरप्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातिसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन ।समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चि

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 294 पटक पढिएको
  • ललितपुर एलिमिनेटरमा

    काठमाडौं (राजधानी दैनिकबाट) मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को एलिमिनेटरमा प्रवेश गरेको छ ।बुधबार भएको प्ले अफको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ललितपुरले एलिमिनेटरमा काठमाडौंसँगको भेट पक्का गरेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्को मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रं

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 159 पटक पढिएको
  • यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

    काठमाडौं(राजधानी दैनिकबाट)  राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् ।नयाँ सरकारका लागि बहुमत पु(याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु(याउन नदिन अधिकतम सक्रिय’ बनेको स्रोत दाबी गर्छ ।प्रतिनिधिसभामा विपक्षीलाई बहुमत पु(याउन रोक्ने ‘ओली योजना’ र बहुमत पु(याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवाद

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 171 पटक पढिएको
  • हटस्पटका फ्रन्टलाइनर भन्छन् : ‘आँसु लुकाएर उपचार गर्दै छौं’

     नेपालगन्ज (कान्तिपुर दैनिकबाट) भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन्  । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेडयोलोजिस्ट डा। राजेन्द्र खनाललगायतको टिमजनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा। प्रकाश थापा । मेडिकल सु

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 190 पटक पढिएको
  • अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    काठमाडौँ (कान्तिपुर दैनिकबाट) जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो ।शय्या नपाएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा अक्सिजन लिएर बसेका संक्रमित । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूच

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 173 पटक पढिएको
  • अक्सिजनमा कोटाले झनै संकट

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) सरकारले कोटा निर्धारण गरेर अक्सिजन दिन थालेपछि अपुग भएको भन्दै अस्पताल व्यवस्थापकले कोरोना संक्रमितका आफन्तलाई आफैं अक्सिजन खोजेर ल्याउन आग्रह गर्न थालेका छन् । आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीका आफन्तले समेत आफैं अक्सिजन जोहो गर्नुपर्ने अवस्था आएको हो ।कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सीसीएमसी) ले सोमबार कुन अस्पताललाई दिनमा कति सिलिन्डर अक्सिजन दिने भनेर कोटा निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको अस्पतालमा उपचाररत बिरामीको विवरणका आधारमा सीसीएमसीले अक्सिजन सिलिन्डरको कोटा तोकेको हो ।नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 163 पटक पढिएको
  • कोरोना संक्रमणको ग्राफ कहालीलाग्दो : हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

    बिर्तामोड (कान्तिपुर दैनिकबाट )कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै  बढी हो ।देशभरि १८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०।३५ प्रतिशतलाई संक्रमण देखिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सोमबार ९३ हजार १ सय ४१ पुगेको छ ।‘अझै उच्च बिन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिक

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 157 पटक पढिएको
  • आफ्नै भूउपग्रहको योजना चारवटा कम्पनीले बुझाए प्रस्ताव

    बिर्तामोड ((गोरखापत्र दैनिकबाट )नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै भू–उपग्रह राख्ने सरकारको नीतिको कार्यान्वयनका क्रममा ती प्रस्ताव पेस भएका हुन् ।नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह ९स्याटेलाइट० प्रक्षेपण गर्न सोको नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा, प्राविधिक आवश्यकता, बोलपत्र कागजात तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा चार कम्पनीले मात्र प्रावि

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 165 पटक पढिएको
  • जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स!

    बिर्तामोड (गोरखापत्र दैनिकबाट )स्थानीय तहका जनप्रतिनिधिले कोरोना ९कोभिड–१९० सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् ।सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरूकै करबाट खरिद गरिएको सरकारी गाडी चढेर हिँड्न आफूहरूलाई नैतिकताले नदिने भन्दै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आफूले चढ्ने सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका हुन् ।आफू नागरिककै सेवाका लागि निर्वाचित भएको र नागरिक अस्पतालसम्म पुग्न सवारीसाधनको अभाव भएपछि आफूहरूले चढ्ने सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको स्थ

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 163 पटक पढिएको
  • अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

    बिर्तामोड( राजधानी दैनिकबाट) देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ ।अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए । ‘के गर्ने होला रु अस्पतालमै पनि रहेनछ,’ उनी भन्छन्, ‘अब कहाँ खोज्न जाने होला रुओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्प

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.