पत्रपत्रिका

    Showing 901-910 of 1,267 items.
  • ‘बाँस्कोटालाई लेखा सदस्य बनाइनु गलत’

    बिर्तामोड ( नागरीक दैनिकबाट) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य तोकिनु गलत भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेसनल९टीआई० नेपालले आग्रह गरेको छ।  सत्तारुढ दल नेकपा एमाले संसदीय दलको सिफारिसमा प्रतिनिधिसभा सदस्य रहेका बाँस्कोटालाई लेखा समितिको सदस्य तोकेको हो। बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित हुन्। सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बास्कोटाले ७० करोड रूपैयाँ घुस मागेको ‘अडियो टेप’ प्रकरणको छिनोफानो भइनसकेको भन्दै टिआईले आपत्ति जनाएको हो। &nbs

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 150 पटक पढिएको
  • जसपामा सांसदको गणना सुरु

    बिर्तामोड ( नागरीक दैनिकबाट) जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो । जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्व

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 194 पटक पढिएको
  • लम्बिँदै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

    बिर्तामोड ( नागरीक दैनिकबाट) सर्वोच्च अदालतले आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा दोस्रोपटक निर्णय सुनाउने (निसु) मिति सार्न आदेश गरेको छ। शर्माको मुद्दामा चैत १९ मा फैसला सुनाउने मिति पहिला नै तोकिएको थियो। त्यस दिन निर्णय दिन नसकेपछि बिहीबार दोस्रोपटक पनि निर्णय सुनाउने मिति सारिएको हो। २०७२ सालमा दर्ता भएको पुनरवलोकन निवेदनको फैसला अझै पनि हुन सकेको छैन। सर्वोच्च अदालतमा सुनुवाइको पालो नपाउँदा ‘हाइप्रोफाइल’ का भष्टाचारसम्बन्धी मुद्दा लम्बिँदै गएका हुन्।  श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका तत्कालीन प्रमु

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 153 पटक पढिएको
  • एमसीसी सम्झौता : सभामुखले टेबल नगरेकोप्रति सर्वदलीय बैठकमा प्रधानमन्त्री रुष्ट

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट)  संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोज्नुभएको छ ।संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाटारमा सर्वदलीय बैठक गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।उहाँले एमसीसी सम्झौता संसद्मा टेबल गर्न नदिई रोकेको भन्दै सभामुखप्रति आक्रोश पोख्नुभयो । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास गर्ने कि नगर्ने संसद्लाई अधिकार छ । तर, सभामुखले हुँदै नभएको तजबिजी अध

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 157 पटक पढिएको
  • सहुलियत कर्जामा धितो माग

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) सहुलियतपूर्ण कर्जाअन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा पनि बैंकहरू धितोको माग गर्छन् । फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजअनुदानको कृषिका लागि जारी कुल सहुलियतपूर्ण कर्जाको १ दशमलव ८ प्रतिशतमात्रै विनाधितो लगानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा कुल रू. ८८ अर्ब २९ करोड २३ लाख कर्जा प्रवाह भएको छ । यसमध्ये रू.१ अर्ब ६० करोड मात्र बीनाधितो कर्जा दिइएको हो । बाँकी रू। ८६ अर्ब ६९ करोड १५ लाख बराबरका सहुलियत कृषि कर्जा धितोमा मात्रै प्रवाह भएको छ ।फागुनसम्म ब्याज अनुदानको व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय कर्जाबा

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 153 पटक पढिएको
  • सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई अब सीधै अस्पतालबाट छूट दिइने

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो ।कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दाबी भुक्तानी दिइन्छ । यो व्यवस्था झन्झटिलो भएको गुनासो आएपछि ८० प्रतिशतसम्म छूट सीधै अस्पतालबाटै दिनेगरी तयारी अघि बढाइएको छ । यो सेवा शुरू भएपछि योगदानकर्ताले उपचारबापत १ लाख बराबरको सेवा अस्पतालबाट लिँदा २० प्रतिशत म

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 161 पटक पढिएको
  • सक्रिय संक्रमित ४ महिनायताकै उच्च

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् ।पछिल्लो २४ घण्टामा एन्टिजेनसहित ६ हजार ५ सय ५८ जनाको परीक्षण गर्दा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्मका ९ सय जनामा संक्रमण पुष्टि भएको छ । २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी २ सय ५ जना संक्रमित भएका छन् ।शुक्रबारको संक्रमण दर १४ दशमलव ७२ प्रतिशत छ । संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो । ‘संक्रमण दर बढेकाले सावधानी अपन

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 155 पटक पढिएको
  • ओलीको निम्तो दाहालबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं

    बिर्तामोड ( नागरीक दैनिकबाट) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 143 पटक पढिएको
  • कोरोना संक्रमण दोस्रो लहरः भेरियन्ट पत्ता लागे रोकथाम सहज

    बिर्तामोड ( नागरीक दैनिकबाट) कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन। बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ। उक्त आनुवांशिक अध्ययनअन्तर्गत नेपालमा संकलित भाइरसका १५ नमुनालाई हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो। अध्ययनअन्तर्गत एसजिन नेगेटिभ रहेका १० र ५ पिसिआर पोजेटिभ भएकासमेत गरी १५ नमुनाको जेनेटिक सिक्वेन्स तयार गरिएको थियो। एसजिन नेगेटिभ भएका १० नमुनामध्ये ९ मा कोरोना भाइरसको ‘युके भेरियन्ट’ पाइएको थियो भने पिसिआर गरिएकामध्ये एकमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको थिय

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 179 पटक पढिएको
  • वीरगञ्जमा ९४ जनाको परीक्षणमा १२ वर्षे बालकसहित ५७ मा संक्रमण

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ९४ जनाको आरटी पिसिआर परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि शुक्रबार एक दिन एकैपटक यति धेरै जनामा संक्रमण पुष्टि भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनु भयो ।संक्रमण पुष्टी हुनेमा पर्साका ५० जना , बाराका ४ जना र रौतहट ३ जना रहेका छन् । संक्रमण पुष्टि भएका बारा र रौतहट स्थायी घर भएपनि पर्सामा बसोवास गर्दै आएका उनीहरुको स्वाव नमूना वीरगञ्जमा नै संकलन गरिएको हो । १२ वर्षदेखि ७२ वर्ष उमेर समुहका थपिएका संक्रमितमा ३७ जना पुरुष र २० जना महिलामा रहेका छन् ।शुक

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.