राजनीति

    Showing 1,471-1,480 of 10,434 items.
  • आज पनि प्रतिनिधि सभा बैठकमा हर्क साम्पाङले देखाए पर्चा

    काठमाडौं— प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले पर्चा देखाएका छन्। उनले विरोध स्वरूप पर्चा देखाएका हुन्।प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले उठेर पर्चा देखाएका थिए।साम्पाङले नियम १५ को ३ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जबाफदेही बनाउन माग गरेका थिए। उनले सदनदेखि भाग्न नमिल्ने लेखिएको पर्चा प्रदर्शन गरेका थिए।सभामुख डिपी अर्यालले आफ्नो ध्यानाकर्षण भएको र सचिवालयमा कुरा गर्छु भनेपछि साम्पाङ बसेका थिए। प्रतिनिधि सभा बैठक अहिले जारी छ।प्रतिनिधि सभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांस

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 420 पटक पढिएको
  • कांग्रेस डोल्पाका उपसभापति शाही धरौटीमा रिहा

    डोल्पा— नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् ।बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए ।उनीविरुद्ध मुड्केचुला गाउँपालिका(१ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पछि उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।अदालतले शाहीलाई एक लाख धरौटीमा सोमबार साँझ ५ बजे रिहा गरेको अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए ।उनीविरुद्ध नेपाल

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 443 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 407 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी, आ.व.२०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहनेछ ।यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 427 पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुनस: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

    रौतहट—   ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन ।महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 406 पटक पढिएको
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।  गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ ।  यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ । 

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 181 पटक पढिएको
  • विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

    काठमाडौं— विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो।महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 534 पटक पढिएको
  • मन्त्री वादी भन्छिन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायका विषयमा सकारात्मक कदम चाल्छु

    काठमाडौं— महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी(नील हिरा समाज)का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ ।भेटका क्रममा नील हिरा समाज र लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालसँग आबद्ध संस्थाहरूका प्रतिनिधिहरुले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।समाजले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई मन्त्रालयको कार्यक्षेत्रमा समावेश गरिएको निर्णयलाई महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा लिएको जनाए

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 478 पटक पढिएको
  • सांसद सुनार भन्छन अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रातदिन नभनी जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउन पाउने र बाथरुम जान पाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।उनले भने,‘संसदीय मामिलामा रिपोर्टिङमा खटिएका पत्रकार साथीहरुको गेट बाहिरको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको छ । रातदिन नभनेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकार साथीहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउने र पिसाब लाग्दा व

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 722 पटक पढिएको
  • सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

    काठमाडौं— रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १६ वर्षअघि सुरु गरिएको ३५९ किलोमिटर लामो सोती लोकमार्ग सडक निर्माणमा हालसम्म केवल करिब ५ प्रतिशत मात्रै भौतिक प्रगति हासिल गरेको बताएका हुन् ।उनले भने, ‘दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट सिमानासम्म जोड्ने ३५९ किलोमिटर सोती लोकमार्ग सडक १६ वर्ष भइसक्दा पनि भौतिक प्रगती पाँच प्रतिशत छ । १६ वर्ष अगाडि ३२ अर्ब लागत अनुमान गरिएको यो योजना आज २० अर्ब बढेर ५२ अर्ब पुगेको छ ।’सुरुवातमा ३२ अर्ब रुप

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 693 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.