राजनीति

    Showing 2,111-2,120 of 7,672 items.
  • रास्वपा सासंद कठायतको हट अवतार

    काठमाडौं–संसद देशको कानुन निर्माण गर्ने सर्वोच्च संस्था हो, जहाँ जनता आफ्ना जनप्रतिनिधिमाथि ठूलो विश्वास राख्छन्। त्यसैले सांसदहरूको बोली, व्यवहार र सार्वजनिक आचरण सधैं जनचासोको विषय बन्छ।यद्यपि, सांसदहरूले पदको गरिमा कायम राख्न नसकेको धेरै उदाहरणहरू सार्वजनिक भइरहेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत यस्तै विवादमा तानिएकी छन्।पूर्व टेलिभिजन कार्यक्रम सञ्चालिका कठायत, जो समानुपातिक सांसद बनेकी हुन्, हालै सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोका कारण चर्चामा आएकी हुन्। भिडियोमा उनी एक युवकसँग फिट्नेस सेन्टरमा 'रोम्यान्टिक' शैलीमा देखिन्छिन्। ‘सपनाभरी म ति

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 408 पटक पढिएको
  • सांसद बजगाईंको कटाक्ष : “देश ऋणमा डुबेको छ, विजयको गर्जन गर्न लाज लाग्छ”

    काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणभारमा डुबिरहेको भन्दै वर्तमान परिस्थितिमा विजयको उद्घोष गर्न लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले सरकारका मन्त्रीहरू व्यापक भ्रष्टाचार र घुस प्रकरणमा मुछिएका कारण जनप्रतिनिधिहरू नै अनुहार लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए।“अनुहार छोपेर हिँड्न बाध्य छौं,” उनले भने, “धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन छन्। मैले यसबारे पहिले नै चेतावनी दिएको थिएँ।”उनले शान्ति प्रक्रिया सुरु भएको २०६२/६३ यता देशको सार्वजनिक ऋण २.६११ ट्रिलियन रुपैयाँ पुगेको उ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 330 पटक पढिएको
  • पूर्वमन्त्री बालाराम घर्तीबाट इमान्दारिता र शालिनता सिक्नुपर्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधनप्रति श्रद्धाञ्जली सभा गरिएको छ । मंगलबार चावहिल स्थिति राप्रपा पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी श्रद्धाञ्जली दिएको हो । श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले नेपाली राजनीतिलाई मगरको अभाव सँधै महशुस हुने बताए । नेता मगर आफ्नो निष्ठामा कहिल्यैपनि विचलित नभएको स्मरण गर्दै उनले उनीबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाली राजनीतिलाई उहाँको अभाव सँधै महशुस हुने नै छ । उहाँबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्न

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 235 पटक पढिएको
  • मानव तस्करी प्रकरणमा रास्वपाका सांसद शिव नेपालीको प्रश्न : “गृहमन्त्रीको नैतिकता कहिले जाग्ने?”

    काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भिजिट भिसाको आडमा भइरहेका मानव तस्करीका घटनालाई लिएर गृहमन्त्री रमेश लेखकको नैतिकता र पदबाट राजीनामाको माग गरेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेपालीले सरकारलाई जनप्रतिनिधिको आवाजमाथि बेवास्ता गरेको आरोप लगाए। “हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर मुद्दा बारम्बार उठाइरहँदा सरकारले संरक्षण गरिरहेको देखिन्छ,” उनले भने।भोटेकोशी नदीमा आएको बाढीले पीडामा थपिएको भन्दै उनले राष्ट्रिय संकटका बेला पनि सरकार गैरजिम्मेवार देखिएको आरोप लगाए। साथै, संघीय मामिला तथा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 326 पटक पढिएको
  • ज्ञानेन्द्र शाहीद्वारा भ्रष्टाचार आरोपमा राजीनामा दिएका मन्त्री गुप्तालाई पक्राउ गर्न माग

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गर्न माग गरेका छन्।प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद शाहीले देश भ्रष्टाचारले ग्रस्त भएको भन्दै गुप्ताविरुद्ध कडा कारबाहीको माग गरेका हुन्। उनले भने, “देश आज भ्रष्टाचारीको देश भनेर चिनिन थालेको छ। मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै घुस प्रकरणको टुंगो लगाउन खोज्नु लज्जास्पद हो।”शाहीले मन्त्रीको अडियो टेप प्रकरणलाई सार्वजनिक अपराधको संज्ञा दिँदै प्रश्न गरे, “अख्तियारजस्ता संवैधानिक निकाय के गर्दै छन्? खुलमखुल्ला मन्त्रीको संलग्नतामा भ्रष्टा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 269 पटक पढिएको
  • नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा बोल्दै उनले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राखे । उनले भने,‘लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्छ । दुःख दिने भन्ने त कुरै छैन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’त्यस्तै उनले देशमा लोडसेडिङ अन्त्य र जलविद्युत् क्षेत्रमा निजी लगानी भित्र्याउन कांग्रेसको

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 309 पटक पढिएको
  • सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सिंहको आग्रह

    जनकपुरधाम - मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका छन् ।मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुवाट गर्न सकिने तात्कालिन र दिर्घकालिन उपायहरु अवलम्बन गर्न आग्रह गरे । प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 227 पटक पढिएको
  • शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

    काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो । एक हजार केभिए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् । चार्जिङ स्टेशनको उदघाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवद्र्धनमा सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको र विद्युतीय सवारी साधनहरु समयको आवश्यकत

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 217 पटक पढिएको
  • सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

    काठमाडौँ- केही दिनअघिबाट विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।उनले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले घुस प्रकरणमा जोडिएर विवादमा तानिएका थिए।

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 175 पटक पढिएको
  • अडियो प्रकरणपछि मन्त्री गुप्ताको बचाउमा उत्रिए पूर्वमन्त्री महेश बस्नेत

    काठमाडौं – घुस सम्बन्धी एक अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बचाउमा पूर्व उद्योगमन्त्री महेश बस्नेत उत्रिएका छन्। मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै बस्नेतले प्रविधिको युगमा चरित्र हत्या गर्न नक्कली अडियो बनाइने गरेको दाबी गरेका छन्।बस्नेतले लेखेका छन्, “प्रकरणमा मिडियामा जोडिएका खेम पुन र सुजन लामाले सार्वजनिक रूपमा अडियो नक्कली भएको र आफूहरूमाथिको आरोप षड्यन्त्रपूर्ण रहेको भन्दै खण्डन गरिसकेका छन्।” उनका अनुसार दुबै जनाले फरक फरक विज्ञप्तिमार्फत अडियोको फरेन्सिक परीक्षण गरिनुपर्ने माग राखेका छन्।बस्नेतले निष्पक्ष र

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 194 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा