राजनीति

    Showing 6,731-6,734 of 6,734 items.
  • प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

    धरान/ सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ। प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बोलेका तीन वटा कुराले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले हालेको मुद्धामा डा. मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतमै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो।प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ओलीले ‘बाजे वकीलले तमासा गरेको’ भन्दै टिप्पणी गरेका थिए । त्यसैगरी बहसलाई पनि ‘वकीलहरुले फिटेको फिटै छन्’ भनेका थिए। भने

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 53 पटक पढिएको
  • विराटनगरमा नागरिक समाजले सडकबाटै घोषणा गर्‍यो आन्दोलन

    विराटनगर/ प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानिक कदमको विरोध गर्दै  विराटनगरमा नागरिक समाजले प्रतिगमनको विरोधमा आन्दोलन घोषणा गरेको छ । प्राध्यापक, कानुन व्यावसायी, शिक्षक, पत्रकार, कलाकार, बुद्धिजिवी लगायतको एक सय १० सदस्य प्रतिगमन विरोधी प्रबृद्ध नागरिक समाज अभियान गठन गर्दै बुधबार सडकमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरिएको हो ।विराटनगरको जनआन्दोलन चौकमा भएको सडक पत्रकार सम्मेलनमा बोल्दै प्रतिगमन विरोधी प्रबृद्ध नागरिक समाज विराटनगरका संयोजक तथा राजनीतिक बिश्लेषक प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरेर गणतन्त्र र संघीयता संकटमा पारेकोले नसच्चिएसम्

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 45 पटक पढिएको
  • धरानमा पनि नागरिक समाजको प्रदर्शन

    धरान/ संसद् विघटन विरुद्ध नागरिक अगुवाहरुले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको विरोधमा धरानमा  पनि नागरिक समाजले प्रदर्शन गरेको छ ।आज धरानको छाताचोकबाट निस्किएको नागरिक हकका लागि नागरिक अभियानको टोलि भानुचोकमा पुगेर प्रदर्शन गरेको हो । ‘नागरिक दमन बन्द’, ‘तानाशाही शैली बन्द गर’, ‘मौलिक हक सुरक्षाको प्रत्याभूति गर’ जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएको समूहले विज्ञप्ती जारी गर्दै निर्वाचित जनप्रतिनिधिहरु नै तानाशाह बन्न खोजेकाले प्रदर्शन गर्नु परेको उल्लेख गरेको छ ।यस्ताे छ विज्ञप्ती ः

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 45 पटक पढिएको
  • नागरिक समाजको आन्दोलनमा प्रहरी हस्तक्षेप

    धरान/ नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको बालुवाटारमा निकालेको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।बृहत नागरिक आन्दोलनको आहृवानमा माटोको टीका लगाएर आन्दोलनमा सहभागीहरुलाई प्रहरीले अगाडि बढ्न नदिई पानीको फोहोरा र लाठी प्रहार गरेको थियो ।नागरिक समाजका प्रतिनिधि, लेखक, कलाकारहरुको सहभागीता रहेको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट केही घाईते समेत भएका छन् । आन्दोलनमा सहभागी लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण धर्नामा प्रहरीले बर्बर दमन गरेको भन्दै अब तेस्रो जनआन्दोलन सुरु भएको बतएका छन् ।प्रहरीले भने आन्दोलनकारीहरु बालुवाटारमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेप

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 43 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा