राजनीति

    Showing 9,401-9,410 of 10,448 items.
  • युवालाई नेतृत्वमा पुर्‍याइन्छ : नेता श्रेष्ठ

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रित गर्नुपर्ने बताएका छन् । नेकपा एकीकृत–समाजवादी काठमाडौँ महानगरपालिका २७ वडाले आज आयोजना गरेको कार्यक्रममा श्रेष्ठले नेकपाको नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको भए पनि असंवैधानिक गतिविधि सञ्चालन गरी मजदुर, किसान, गरिब वर्गका हितमा कार्य गर्न नसकेकाले आफूहरूले नयाँ पार्टी स्थापना गरेको बताए । नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत रहेका श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि युवा वर्गको विशेष भूमिका रहेको उल्लेख गर्दै एकीकृत–समाजवादीले पार्टीको नेतृत्

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 117 पटक पढिएको
  • एमालेको केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल

    काठमाडौँ / नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ ।यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 115 पटक पढिएको
  • भरतमोहनकी छोरी लिमा एकीकृत समाजवादीमा

    बिर्तामोड / वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले सक्रिय भएर राजनीति गर्ने भएकी छिन् । लिमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्ने भएकी हुन् ।एकीकृत समाजवादीले लिमालाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ।यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवा गरिरहेकी लिमा  नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्। लिमा भरतमोहनी माइली छोरी हुन् । 

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 131 पटक पढिएको
  • भूमि मिच्न चीनको दादागिरी : नेपाली भूमिमा गाडियो चिनियाँ झण्डा

    बिर्तामोड / भारतको अतिक्रमण सहँदै आएको नेपालले चीनबाट पनि भूमी अतिक्रमणको समस्या झेल्नु परेको छ । लामो समयदेखि हुम्लाको विभिन्न ठाउँमा अघोषित रुपमा भुमी अतिक्रमण गर्दै आएको चीनले पछिल्लो समय नेपाली भुमीमा आफ्नो लालझण्डा नै गाडेको छ । चीनले हुम्लाको सदरमुकाम सिमीकोटबाट करिब सय किलोमिटरको उचाइमा पर्ने नाम्खा गाउँपालिका –६ स्थित लिमी उपत्यकाको वाउँ लाप्चा भन्ने स्थानमा झण्डा गाडेको हो । बाउँ लाप्चा क्षेत्रबाट कैलाश र मानसरोवर स्पष्ट रुपमा देखिन्छ । लाप्चा क्षेत्रबाट कैलाश र मानसरोवर देखिने भएकाले नै चीनले यो भूमिमा आखा गाडेको स्थानियको भनाइ छ । चीनले १२ नम्बरको सीमा स्तम्भनै नयाँ ब

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 143 पटक पढिएको
  • शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आह्वान

    काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले कुवेतका विदेशमन्त्री डा. अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरु बीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवद्र्धनलगायत साझा चासो र अन्य विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्ति कार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरे । त्यस अवसरमा उनीहरूबीच राष्ट्रसङ्घ

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 102 पटक पढिएको
  • हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : देउवा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य रहेको बताएका छन् । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सो कुरा बताएका हुन् ।  प्रधानमन्त्री देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए ।  ।   दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस निमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका संयुक्त राष्ट्रसङ्घका ल

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 100 पटक पढिएको
  • राज्यको ढुकुटीमा मेयर चौधरीको रजाइँ :रोकिएन उदण्ड पन, मेयर विरुद्ध इटहरीवासी आन्दोलित

    बिर्तामोड / बेथिति र भ्रष्टाचारका विषयमा चर्का कुरा गर्ने ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी आफैं बेथिति र भ्रष्टाचारको विषयमा मुछिएका छन् । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाबाट भएका काम र खर्चमा प्रश्न उठाएपछि मेयर चौधरी बेथिति र भ्रष्टाचारको विषयमा आफै मुछिएका हुन् ।मेयर भए देखि नै उछृखल गतिविधि , घटना र कामका कारण चर्चामा रहेका चौधरीको कार्यकालमा नियम र कानुनको धज्जी उडाउँदै ४९ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । महालेखाको प्रतिवेदनमा यसपटक ३७ करोड र अघिल्लो वर्षमा ११ करोड भन्दा वढी 

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 133 पटक पढिएको
  • हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ : ऊर्जा मन्त्री भुसाल

    काठमाण्डौ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच  शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले नेपालका विकासमा बैंकले पु¥याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरेकी छन्। उनले भनिन् , “हामी छिटो विकास गर्न चाहन्छौँ, आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ ।” मन्त्री भुसालले जनताको अधिकारका लागि

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 128 पटक पढिएको
  • एमसीसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा

    काठमाडौँ / पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसीसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए । “स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नस

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 117 पटक पढिएको
  • कांग्रेसको पालिका अधिवेशन नौ गतेदेखि

    काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।ती जिल्लामा दशैँ अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन् । हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउ

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 120 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.