राशिफल

    Showing 251-260 of 1,073 items.
  • आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पूर्वमा गरिएको न्यायसंगत लगानीबाट आम्दानीमा सकारात्मक वृद्धि देखिन सक्छ। यद्यपि पारिवारिक सम्बन्धमा मतभेद र मनमुटाव बढ्ने सम्भावना छ। वरिष्ठको सुझाव उपेक्षा गर्दा महत्वपूर्ण काममा अड्चन आउन सक्ने संकेत देखिन्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बौद्धिक क्षेत्र वा अध्ययन–अध्यापनमा सम्मानजनक उपलब्धि मिल्ने सम्भावना छ। परिवारभित्रको सम्बन्धमा सुधार देखिनेछ। प्रतिस्पर्धात्मक अवसरले आत्मबल अभिवृद्धि गराउनेछ। उद्योग तथा व्यापारबाट राम्रो लाभ लिन सकिने परिस्थिति बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ योजना वा कार्यको शुभारम्भ हुने सम्भावन

    • प्रकाशित मितिः असार १८, २०८२
    • 479 पटक पढिएको
  • आज २०८२ साल असार १७ गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय रहेको छ। परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ। सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ। व्यवसाय तथा रोजगारीबाट मध्यम लाभ प्राप्त हुने सम्भावना छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)कार्यमा मन नलाग्ने, निर्णयप्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ। आफन्त र सहयोगी पक्षबाट अपेक्षित साथ नपाइने सम्भावना रहेकोले संयमता अपनाउनु उपयुक्त हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)परा

    • प्रकाशित मितिः असार १७, २०८२
    • 408 पटक पढिएको
  • आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने

    • प्रकाशित मितिः असार १६, २०८२
    • 569 पटक पढिएको
  • आज २०८२ साल असार १५ गते आइतबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)यो साता व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ, विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)निकटवर्ती व्यक्ति वा आफन्

    • प्रकाशित मितिः असार १५, २०८२
    • 425 पटक पढिएको
  • आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहे

    • प्रकाशित मितिः असार १४, २०८२
    • 578 पटक पढिएको
  • आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अनावश्यक काममा समय व्यतित हुन सक्छ। आफूले सोचेका काममा प्रयास गरेअनुरुप सफलता नमिल्न सक्छ।  अनावश्यक काममा खर्च हुनबाट सतर्क रहनु होला। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दाजुभाईबाट सहयोग प्राप्त हुन्छ । काममा जागर बढ्नेछ । काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ प्राप्त हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज धन सम्बन्धि क्षेत्र सामान्य रहन्छ। आफन्तसँग विवाद र मानसिक तनाव हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक भेटघाटको समय छ । आम्दानीका नयाँ

    • प्रकाशित मितिः असार १३, २०८२
    • 532 पटक पढिएको
  • आज २०८२ साल असार १२ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। सिं

    • प्रकाशित मितिः असार १२, २०८२
    • 426 पटक पढिएको
  • आज २०८२ साल असार ११ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सफलता मिल्नेछ। स्वादिष्ट भोजन र यात्राको अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)योजना कार्यान्वयनमा ढिलाइ भए पनि सफलता मिल्नेछ। व्यापारिक फाइदा हुनेछ। सतर्कता आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आत्मबल उच्च रहनेछ। सानो प्रयासले राम्रो उपलब्धि हात लाग्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उत्तम समय छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काममा ढिलाइ हुनसक्छ। खर्च बढ्ने सम्भावना छ। पारिवारिक सन्तुलनमा ध्यान दिनुहोस्। सिंह (मा, मि, मु, मे, मो, टा,

    • प्रकाशित मितिः असार ११, २०८२
    • 494 पटक पढिएको
  • आज २०८२ साल असार १० गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ। दिन सामान्य छ। आफन्तसँग विवाद हुनेछ। व्यापारमा भने फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर काम गर्ने समय छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ। दिन राम्रो छ। तपाईंको सम्पत्तिमा आक्रमण गर्न खोज्ने साथीसँग सचेत बन्नुपर्ने छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा आलस्य बढ्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुने दिन छ। मिथुन (का, कि, कु, घ, ङ, छ, क

    • प्रकाशित मितिः असार १०, २०८२
    • 641 पटक पढिएको
  • आज २०८२ साल असार ०९ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)स्वास्थ्य कमजोर हुन सक्छ। खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आयआर्जन बढ्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रोकिएको काम बन्नेछ। आर्थिक लाभ हुनेछ। मानसिक तनाव कम हुनेछ। कन्या&n

    • प्रकाशित मितिः असार ९, २०८२
    • 505 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.