राशिफल

    Showing 981-990 of 1,073 items.
  • २०७९ फागुन १४ गते आइतबार , तपाईको राशिफल

    मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला । बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दु:ख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । मिथुन

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 286 पटक पढिएको
  • २०७९ फागुन १३ गते शनिबार , तपाईको राशिफल

    मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला । बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउ“मा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 340 पटक पढिएको
  • २०७९ फागुन १२ गते शुक्रबार , तपाईको राशिफल

    मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला । बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउ“मा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 316 पटक पढिएको
  • २०७९ फागुन ११ गते बिहिबार , तपाईको राशिफल

    मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशिको लागि आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्न

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 304 पटक पढिएको
  • २०७९ फागुन १० गते बुधबार , तपाईको राशिफल

    मेष -  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशिको लागि आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्र

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 309 पटक पढिएको
  • २०७९ फागुन ९ गते मंगलबार , तपाईको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला ।वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहर

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 294 पटक पढिएको
  • २०७९ फागुन ८ गते शोमबार, तपाईको राशिफल

    मेष राशि – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )मन अशान्त रहनेछ। धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। आमाको संगत मिल्नेछ। व्यापार व्यवसायमा व्यस्तता बढ्नेछ। व्यापारका लागि यात्रामा पनि जान सकिनेछ। आम्दानीका नयाँ स्रोतहरू विकास हुनेछन्।वृष राशि –( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मनमा उतारचढाव रहनेछ। तर आत्मविश्वास पनि भरिपूर्ण हुनेछ। व्यापारमा वृद्धि हुनेछ। नाफामा वृद्धि हुनेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। सन्तान सुखमा वृद्धि हुनेछ। तनावको स्थिति रहनेछ।मिथुन राशि – (का, कि, कु, घ, ङ, छ, के, को, ह )आत्मविश्वासमा कमी आउनेछ। शान्त होउ अनावश्यक झगडा र विवादबाट टाढा रहनुहोस्। कार्यस्थलमा थप म

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 195 पटक पढिएको
  • २०७९ फागुन ७ गते आइतबार, तपाईको राशिफल

    मेष- ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )यो साता शुभकार्यको चर्चा चल्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । टाढा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । धन सञ्चयको अवसर प्राप्त हुनेछ र हराएको आत्मविश्वास जाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । रमाइलो यात्रा पनि हुनेछ ।वृष- ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )यो सातामा आहार विहार प्रति साबधानी अपनाउनु पर्छ । प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । बुधवारबाट रमाइलो यात्राको योग रहेको छ । सेयर कारोबारमा रुचि बढ्नेछ । वस्त्र, अलङ्कार आदि

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 275 पटक पढिएको
  • २०७९ फागुन ६ गते सनिबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । शुभारम्भको चर्चा पनि चल्ने छ ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ, साझामा भने नयाँ समाचार पाइने छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)घरमा अतिथिको आगमन हुनेछ । एकपछि अ

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 306 पटक पढिएको
  • २०७९ फागुन ५ गते शुक्रबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आम्दानी बढाउने काम सुचारू गर्न सकिने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.