समाचार

    Showing 10,891-10,900 of 26,681 items.
  • सुनसरी जिल्ला अदालतले दशैंमा सेवा अवरुद्ध नहुने गरी विशेष व्यवस्था

    विराटनगर—  विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत, इनरुवाले दशैं अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको छ । अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने जारी रहनेछ ।अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाले पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने, साथै गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरणजस्ता कार्य अवरुद्ध नहुने जानकारी दिए ।यस अवधिमा शनिबार, घटस्थापना, दशैंको मुख्य दिन विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 644 पटक पढिएको
  • चार नयाँ मन्त्रीहरुको सपथ आज हुने

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ ।यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ । सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार (आज) हुनेछ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 631 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउसो कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 468 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा , स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 467 पटक पढिएको
  • गुप्तचर प्रमुखमा टेकेन्द्र कार्की

    काठमाण्डौ  ।  राष्ट्रिय अनुसन्धान विभागको निर्देशकमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको छ ।गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पारेका कार्की नियुक्त भएका हुन । कार्की पनि यसअघिका प्रमुख  हुतराज थापाकै ब्याचमेट हुन् ।जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वका

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 483 पटक पढिएको
  • जनकपुरधाम भन्सारमा १३ करोड बढीको क्षति

    जनकपुरधाम— जनकपुरधामस्थित भन्सार कार्यालयमा भएको आगजनी र तोडफोडबाट करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भन्सार प्रमुख मानबहादुर पौडेलले शुक्रबार आयोजित समीक्षा बैठकमा क्षतिको विवरण प्रस्तुत गरेका हुन्।गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीले जनकपुर रेल्वे स्टेशन नजिक रहेको भन्सार कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। घटनामा कार्यालयका दुई भवन, कर्मचारी आवास, दुई वटा भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एक निजी ट्रक, फर्निचर, कम्प्युटर र प्रिन्टर जलेर नष्ट भएका छन्।पौडेलका अनुसार कर्मचारी निवासमा रहेका लत्ताकपडा, महत्वपूर्ण कागजात र केही रकमसमेत लुटिएक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 775 पटक पढिएको
  • जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण

    सुर्खेत । जनता आवास कार्यक्रममार्फत निर्माण भएका दुई सय ४८ घर निर्माण सम्पन्नगरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार बिकास कार्यालयमार्फत निर्माण भएका जुम्लामा दुई सय आठ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समूदायलाई हस्तान्तरण गरिएका हुन् ।आर्थिक बर्ष २०७५/०७६ बाट कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रममार्फत आर्थिक वर्ष २०८०/८१ मा ३६ र  २०८१/८२ मा ३६ विपन्न परिवारका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।जुम्लामा हालसम्म दुई सय आठ घर निर्माण गरिएको पूर्वाधार बिकास कार्यालयका नायब सुब्बा धर्मर

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 253 पटक पढिएको
  • समिति बैठक : परिणाम दिनेगरी सरकारलाई सहयोग गर्नुपर्ने सुझाव

    काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल गरिएको छ । आइतबार बसेको समितिको बैठकमा आगामी योजना तथा कार्यक्रमका विषयमा समिति सदस्यहरुसँग छलफल गरिएको हो । बैठकमा बोल्दै समिति सभापति माया प्रसाद शर्माले समितिले सरकारलाई सहयोगको अनुभुति हुनेगरी परिणामसहित काम गर्नुपर्ने बताए । उनले भने, ‘हामी सचेतापूर्वक अगाडि बढ्दा उपयुक्त हुन्छ । जव कि काम पनि गर्नुछ र परिणाम पनि निकाल्नुछ । काम गरेर परिणाम निकाल्ने समयमा राष्ट्रिय सभाका समितिहरुले हाम्रो सहयोगका लागि काम गरेको भन्ने राज्यलाई पनि परोस् । त्यहाँबाट सपोर्ट पनि होस् ।’उनले

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 255 पटक पढिएको
  • भैसेपाटीमा समाज डेन्टलको नयाँ शाखा

    काठमाडौं— समाज डेन्टल हस्पिटलले भैसेपाटीमा १३ औँ शाखा विस्तार गरेको छ ।२५ वर्षदेखि दन्त उपचारमा संग्लन अस्पतालले शनिबारदेखि नयाँ शाखामा सेवा सुरु गरेको हो ।अस्पतालका प्रबन्धक सविन घिमिरेले मुख स्वास्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न लागीपरेको बताए ।समाज डेन्टलको शाखा नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला लगायतका ठाउँमा छ ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 781 पटक पढिएको
  • जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् ।यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.