समाचार

    Showing 12,701-12,710 of 26,699 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ, जसका कारण अधिकांश भूभागमा मौसम बदली भई ठाउँठाउँमा वर्षा भइरहेको छ । हाल देशैभरि साधारणतया बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी तथा तराईका केही स्थानमा पनि  भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी तरा

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 465 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैस

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 372 पटक पढिएको
  • हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ । बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा रामेछाप र सिन्धुली प्रहरी जुटेको छ ।   एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए । बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए । छिमेकीक

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 360 पटक पढिएको
  • संसदीय दलको नेतामा पुनः चयन हुनेछु : लामा

    हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेतामा आफू पुनःचयन हुने विश्वास व्यक्त गरेका छन् । सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुदैँन् । किनभने उहाँहरुलाई थाहा छ उहाँहरुको नेता कस्तो हुनुहुन्छ भनेर । मान्यहरुले आफ्नो विवेक प्रयोग गर्नु हुन्छ भन्ने कुरामा निश्चिन्त छु ।’ मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका इन्द्र बहादुर वाँनिया पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै चार

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 531 पटक पढिएको
  • धरानमा युवकको मृत्युपछि प्रहरीमाथि कुटपिटको आरोप, अनुसन्धानको माग

    सुनसरी— धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचका क्रममा इटहरीका २० वर्षीय युवराज निरौलाको मृत्यु भएको घटनामा परिवारले प्रहरीमाथि कुटपिटको गम्भीर आरोप लगाएका छन्।इटहरी उपमहानगरपालिका–२ का निरौला र उदयपुर बेलका–३ निवासी २२ वर्षीय दीपक कटुवाल गत साउन ९ गते साँझ करिब ८ बजे धरानतर्फ जाँदै गर्दा प्रहरी चेकजाँचमा परेका थिए। लागूऔषध सेवनको आशंकामा उनीहरूलाई रोकेको प्रहरीले जनाएको छ।मृतकका भाइ सन्तोष निरौलाका अनुसार, चेकजाँचका क्रममा सामान्य भनाभनपछि प्रहरीले युवराजमाथि चौकीभित्रै बुट र हातले छाती तथा टाउकोमा कुटपिट गरेको आरोप छ। “झैझगडा भएपछि दाजुलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरियो,” सन्तोषले भने,

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 1,204 पटक पढिएको
  • थाइल्याण्डको राजधानी बैंककमा गोलीकाण्ड, ६ को मृत्यु

    बैंकक— थाइल्यान्डको राजधानी बैंककमा रहेको ओर तोर कोर बजारमा सोमवार गोलीकाण्ड हुँदा ६ जनाको मृत्यु भएको छ । पाँचजनालाई मारेपछि आक्रमणकारीले आत्महत्या गरेको थाई प्रहरीले जनाएको छ ।मारिनेमध्ये चारजना सुरक्षा गार्ड थिए भने पाँचौं व्यक्ति बजारका कामदार थिए । अन्य दुईजना पसले घाइते भएको प्रहरीले जानकारी दिएको छ ।बन्दूकधारी व्यक्ति थाई नागरिक भएको र उसले बजारका सुरक्षा गार्डहरूसँग पहिला पनि झगडा गरेको प्रहरी अधिकृत सियाम बूनसमले बीबीसीलाई बताएका छन् ।कम्बोडियासँग थाइल्यान्डको सीमाविवाद चलिरहेकोमा यो घटना त्यससँग नजोडिएको उनले स्पष्ट पारे ।ओर तोर कोर बजार उच्चस्तरीय ताजा फलफूल र समुद्री भोजनका लागि पर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 772 पटक पढिएको
  • माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सिंहदरबारमा

    काठमाडौं— माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच सोमबार सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको छ।माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, र उपमहासचिव वर्षमान पुन सहभागी थिए। त्यस्तै, एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपालसहित वरिष्ठ नेता डा. बेदुराम भुसाल पनि उपस्थित थिए।प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार छलफलमा समसामयिक राजनीतिक अवस्था, सत्तारूढ गठबन्धनको आगामी रणनीति तथा संसदमा देखिएका मुद्दाहरूबारे गहिरो

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 839 पटक पढिएको
  • एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता भएपछि खोजी कार्य तिव्र

    सिन्धुली— सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीस्थित एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। उर्मिला हायुको परिवारका सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएपछि सम्पर्कविहीन भएका हुन्।ती सबै सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय गएका वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सुरक्षा भत्ता बुझेर उनीहरु घर फर्किएका थिए।  त्यसपछि घरमा नदेखिएको र हालसम्म पनि सम्पर्कमा नआएको उनले जानकारी दिए।“उनीहरू वडा कार्यालयबाट फर्केका थिए, तर अहिले घरमा कोही छैनन्। घरमा सामान्य रूपमा आगलागी भएको देखिन्छ र घरपालुवा जनावरहरू पनि अलपत्र अवस्थामा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 1,205 पटक पढिएको
  • यातायात कार्यालय झापाबाट एक अर्बभन्दा बढी राजस्व सङ्कलन

    झापा – झापाको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकअन्तर्गत एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।गत वर्षको तुलनामा यो वर्ष १२ करोड ९५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व संकलन भएको हो। कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार अघिल्लो आव २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार रुपैयाँ राजस्व उठाइएको थियो।नवीनतम तथ्याङ्कअनुसार, आव २०८१/८२ मा झापामा १३ हजार ९७० वटा सवारीसाधन दर्ता भएका छन् भने १९ हजार ७७८ जनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका छन्।त्यसैगरी, एक वर्षको अवधिमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरिएका छन्। मोटरसाइकल र

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 559 पटक पढिएको
  • गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालुको शव फेला

    रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालु मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, मृतकहरूमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलवारीका मनोज न्यौपाने रहेका छन्।उनीहरू साउन ११ गते शनिबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि खोज तथा उद्धारका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी उनीहरूको शव कुण्डबाट निकालिएको हो।नेपाली सेनाले शवहरू नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको जा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 698 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.