समाचार

    Showing 16,351-16,360 of 26,710 items.
  • रौतहटको चन्द्रपुरमा सुविधायुक्त १५ शैया अस्पताल बन्ने

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त १५ शैया अस्पताल बन्ने भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सिथ्त सन्तानेश्वर महादेव मंन्दिर पछाडि रहेको जमिनमा अस्पतालको नयाँ भवन बन्न लागेको हो ।संघीय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट अस्पतालको भवन निर्माण हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफले बताए । उनका अनुसार भवन निर्माणको लागि साहू कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा सकार गरेको हो । अस्पतालको भवन निर्माणका लागि बजेट अनुसार ठेक्का लगाउँदै जाने उनले जानकारी दिए । सुबिधायुक्त अस्पताल नहुँदा समस्या भएको भन्दै अस्पताल बनेपछि उपचारमा सहज हुने बताए ।आफूले अस्पताल निर्माणमा चास

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 367 पटक पढिएको
  • सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता

    रामेछाप । सुनकोशी नदीमा आएको विनासकारी बाढीले पु¥याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनः अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित सुनकोशी नदीका क्रसर सञ्चालकहरूले डोजर प्रयोग गरेर अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन गर्न सुरु गरेका हुन् । कानुनतः नदीको बालुवा डोजर प्रयोग गरेर निकाल्न पाइँदैन । त्यस माथि यस वर्ष बाढीले सुनकोशी नदी तटीय क्षेत्रमा ठुलो क्षति गरेको छ । आउने दिनमा नदीले गर्न सक्ने क्षतिको प्राविधिक अध्ययन नगरी धमाधम डोजर प्रयोग गरेर नदी भित्रको बालुवा निकाल्न लागिएको छ । गएको असोज ११ र १२ गतेको वर्षाले सुनकोशी

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 271 पटक पढिएको
  • ध्रुवसँग गायिका मेलिना इन्गेज्ड

    काठमाडौँ । गायिका मेलिना राईले इलामका युवा ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । पारिवारिक स्रोतका अनुसार दुवैको वैवाहिक समारोह शुक्रबार हुँदैछ ।  वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुनेछ ।मेलिना राईका ‘कुटुमा कुटु’,  ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 378 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तराष्ट्रिय बजारमा एक आँैस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु एक हजार दुइ सयले वृद्धि भइ रु एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो  यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० मा किनबेच भएको थियो । 

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 365 पटक पढिएको
  • हराए पोखराको सम्झना

    पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै बढ्दो आयतित सामग्री र बजार व्यवस्थापनको अभावले आफ्नो मौलिकता बोकेको गलैँचाको बजार भने साँघुरिदै गएको छ । पोखरा महानगरपालिका–२ मोहरिया टोलका पसलहरुमा कुनै समय हातेतानबाट तयार गरिएका गलैँचाहरु प्रशस्त देखिन्थे तर अहिले एकाध पसल मा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 351 पटक पढिएको
  • पल शाहद्वारा महोत्सवमा मायावीको प्रचार

    काठमाडौं । नायक पल शाहलाई महोत्सवमा भ्याई नभ्याई छ । उनी हरेक दिनजसो महोत्सवमा नाचिरहेका हुन्छन् । उनले महोत्सवमा आफ्ना हिट गीतमा दर्शक झुमाइरहेका छन् ।तर, विगत केही दिनदेखि भने पललाई महोत्सवमा ‘मायाबी’ लागेको छ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको प्रचारमा पल कुदिरहेका छन् । उनले, बेनीमा आयोजना भएको महोत्सवमा फिल्मको ‘टल टल’ बोलको गीत रिलिज गरेका थिए । उनी बारा पुगेर फेरि यही गीतमा दर्शकसँग झुमेका छन् । यतिमात्र होइन, पलले दर्शकलाई फिल्मको बिषयमा प्रश्न सोधे र टिसर्ट समेत उपहार दिए ।दर्शकहरु फिल्म हेर्नका लागि निकै आतुर रहेको पलको वुझाई छ । फिल्मप्रति दर्शकको बढ्दो उत्साहले आफू न

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 223 पटक पढिएको
  • सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो

    वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा रु तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन ग¥यो । त्यस्तै भदौ महिनामा रु चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख रा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 281 पटक पढिएको
  • संस्कृतिको संरक्षण गर्न पुर्ख्यौली नाच प्रतिस्पर्धा

    म्याग्दी (बेनी) । म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर सङ्घको सहआयोजनामा बुधबार पुख्र्यौली नाच प्रतियोगिता गरिएको हो । विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका–३ मुना पुख्र्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका–८ को काफलडाँडा पुख्र्यौली समूह द्वितीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेता समूहलाई नगद रु ३५ हजार एक सय र उपविजेतालाई नग

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 382 पटक पढिएको
  • पर्यटकको हब बन्दै इलामको फिक्कल (फोटो फिचर)

    फिल्कल(इलाम) । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजार र आसपासका क्षेत्रहरु पर्यटकहरुका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रुपमा विकास हुँदै गएको छ । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरुको रोजाइमा छ । भारतको दार्जिलिङ घुम्न जानेहरुका लागि पनि फिक्कल ‘गेटवे’का रुपमा परिचित छ ।तस्विरहरुः टार्जन लिम्बु

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 564 पटक पढिएको
  • हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमाः तीनमहिनादेखि उत्पादन बन्द

    बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।  उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन’, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 375 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.