समाचार

    Showing 16,771-16,780 of 26,710 items.
  • एमाले सभाको लागि र्‍याली सुरू, सवारी आवागमन अस्तव्यस्त

    काठमाडौं— नेकपा एमालेले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ ।अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।सभाका लागि काठमाडौं, भक्त

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 329 पटक पढिएको
  • एमालेको सभालाई लक्षित गर्दै दरबारमार्गमा नयाँ सवारी रुट

    काठमाडौं— काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।दरबारमार्गतर्फ आउने सवारी स

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 451 पटक पढिएको
  • एमालेले दान पाएको जग्गा विवाद प्रकरण: न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै

    काठमाडौं— व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश कुमार चुँडाल र शारङ्‍गा सुवेदीको इजलासमा पेशी तोकिएको छ।यसअघि मंसिर ४ गते रिटको पेशी हेर्न नभ्याइने सूचीमा राखिएको थियो। सो दिन न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो।यसअघि कार्त्ति २६ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई कार्त्तिक २६ गतेलाई ब

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 420 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 412 पटक पढिएको
  • देश परिवर्तन हुन सबै स्वतन्त्र जनता हुनुपर्ने मेयर हमालको अभिब्यक्ति

    कैलाली   ।   धनगढीका मेयर गोपी हमालाभन्छन, ’८४ को कुरा नगर्नु यो गोपी हमाल, वालेन साह मात्र स्वतन्त्र भएर देश परिवर्तन हुदैन । देशलाई परिवर्तन गर्नुछ भने हरेक नागरिक स्वतन्त्र हुनु पर्छ l पहिले नागरिक जव स्वतन्त्र हुन्छ देश आफै बदलिन्छ । ५० जना मेयर ५० जना सांसद स्वतन्त्र भएर के हुन्छ एकपटक सबै ३ करोड जनता वनिदिउन स्वतन्त्र मात्र एकदिन मतदान गर्ने दिन स्वतन्त्र बनउ न देश आफै बन्छ।’

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 467 पटक पढिएको
  • दुर्गम १० जिल्लामा अब पेट्रोल पम्प निर्माण गर्न आयल निगमको मापदण्ड सार्वजनिक

    काठमाण्डौ  ।  देशभरका सबै जिल्लामा पेट्रोल पम्प पुर्‍याउने उद्देश्यले नेपाल आयल निगमले दुर्गमका १० जिल्लामा  पम्प सञ्चालन गर्ने तयारी थालेको हो। प्याक्ट बिक्रेताको माध्यमले बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ । त्यस क्षेत्रमा अहिलेसम्म पम्प नहुँदा बोटल/बोटलमार्फत इन्धन बिक्री हुन्छ । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन । उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सबै जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी गराएका छन।उनले भने निगमले बझाङ, बाजुरा, कालीकोट, मुगु, हुम्ला, डो

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 346 पटक पढिएको
  • नेता महरलाई पक्राउ गर्न एक महिलाले उच्च अदालत परिसरमा गरिन आत्मदाहको प्रयास

    काठमाण्डौ  ।  नेकपा एकीकृत मालेका नेता ऐन महरद्वारा पीडित भनिएकी एक महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।ऐन महरलाई पक्राउ गर्न माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्। उक्त प्रकरणमा महरलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै ती महिलाले उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्।    करिब वर्षदिन देखि उक्त मुद्धा पेशी चढ्दै स्थगित हुने गरेको थियो। बुधबार फेरि फेशी चढेको मुद्धा स्थगित नहोस् भन्ने दबाब दिन पाटन पुगेकी ती महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 443 पटक पढिएको
  • दुर्घटनामा बुवाको मृत्यु, दुई छोराहरु घाईते

     गाईघाट   ।   उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ असारी स्थित दनुवारी चोकमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक महादेव चौधरीको मृत्यु भएको छ। सो मोटरसाईकलमा सवार उनका दुई छोराहरु, दिवाकर (१५ वर्ष) र कृष्ण (१० वर्ष), घाईते भएका छन्।दुर्घटनापछि प्रहरी टोलीले घटनास्थलमा पुगेर घाईतेलाई जिल्ला अस्पताल उदयपुर ल्याएको थियो। महादेव चौधरीलाई मृत घोषित गरिएपछि उनका छोराहरुलाई प्रारम्भिक उपचारपछि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको छ।प्रहरीले ट्रयाक्टर चालक राजन बोटे र सह-चालक अनिल सदालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रयाक्टर र मोटरसाईकल प्रहर

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 387 पटक पढिएको
  • सडक तथा खोलाको मापदण्ड खारेजी गर्न माग गर्दै प्रदर्शन

    काठमाडौं— उपत्यकाका सडक र खोला किनारका बासिन्दाले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । काठमाण्डौको माइतीघरमा भेला भएर उनीहरूले नाराबाजी पनि गरेका छन् । उनीहरूले मापदण्डका नाममा उठीबास गर्न पाइँदैन, खोला मिच्न पाइँदैन भन्ने लगायतका प्ले कार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 553 पटक पढिएको
  • माल्टा र हङ्गेरी पठाउने भन्दै ठग्ने दुई जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका १२ बस्ने २१ वर्षीया रचना परियार र डोटीको बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।रचनाले वैदेशिक रोजगारीमा हङ्गेरी पठाइदिने भन्दै दुई जनाबाट १८ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन् । यस्तै प्रकाशले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।द

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 534 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.