समाचार

    Showing 16,821-16,830 of 26,710 items.
  • टुकुचामा भेटिएको जीवाणु पोलियो सङक्रामक नभएको पुष्टि

    काठमाण्डौ  ।  गत  जुनमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि  बताइयो।थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट सो जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले बताइन ।“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटक-पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस फेला पारेनाैा”, उनले भने, “यदि सो भाइरस सङ्क्रमण भएको स्थितिमा खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गर

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 329 पटक पढिएको
  • पर्यटनमन्त्रीले कांग्रेस सांसद बजगाईंविरुद्ध हाले उजुरी

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।कांग्रेसका प्रतिनिधि सभा सदस्य बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका हुन् ।मन्त्री पाण्डेका सचिवालयमार्फत पार्टीको अनुशासन समिति र संसदीय दलमा उजुरी दिइएको छ । पाण्डेको उजुरी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको छ ।सांसद बजगाईंले मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा बजगाईंले मन्त्री पाण्डेले भैरहवामा क्यासिनोका लाइसेन्स वितरण गर्ने क्रममा घुस खाएको आरोप लगाएका थिए

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 267 पटक पढिएको
  • चिनियाँ क्षेत्रना सामान अड़किएकोले नेपाली ब्यापारी ब्यबसायीहरु चिन्तित

    सिन्धुपाल्चोक  ।   दसैँ, तिहार र जाडो मौषमका लागि आबश्यक चिनियाँ सामान नेपाली व्यापारीले चिनियाँ क्षेत्रमा अडकिएकै कारण काठमांडू ल्याउन सकिरहेका छैनन । ती अड्किएका सामानमा फलफूल र जाडो मौषमका लत्ताकपडाहरु रहेका छन् । सेप्टेम्बर २७को अविरल वर्षापछिको बाढीपहिरोले चिनियाँ क्षेत्र र तातोपानी क्षेत्रका सडक अवरुद्ध हुँदा ती सामान रोकिएको पनि दुई महिना बित्न लागेको छ । सामान खासा र केरुङको गोदाममै थन्किएपछि व्यापारी व्यवसायीहरु चिन्तित रहेको को सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले गुनसो पोख्छन । फलफूल कुहिने र लत्ताकपडा र रेडिमेड सामानको फेसन डेट आउट हुने

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 471 पटक पढिएको
  • ब्रोकरहरुको संगठन मर्जर पछि नयाँ नेतृत्वको चयन

    काठमाण्डौ   ।   पुराना र २०२२ बाट सञ्चालनमा आएका नयाँ ब्रोकरहरूको अलग–अलग संगठन रहेकोमा यी दुई ब्रोकर संगठनबीच मर्जर भएको छ।हाल सञ्चालनमा रहेका स्टक ब्रोकर्स एसोसिएसन र धितोपत्र ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता भएको हो।मर्जर भएपछि निर्माण भएको स्टक ब्रोकर्स एसोसिएसनको आउदो दिसंबर ५ मा साधारण सभा हुँदैछ। सो साधारण सभाले नयाँ नेतृत्वको समेत चयन गर्नेछ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 334 पटक पढिएको
  • जाडो काट्न चितवनमा पंक्षीहरु आउने क्रम बढ़दो

     चितवन  ।    जाडो शुरु भएसँगै जाडो मनाउन विभिन्न देशका पंक्षी चितवन आउन थालेका छन् ।   चितवनका तीन नदीमा कम्बोडिया, चीन, साइबेरिया, रुसलगायत देशका चराचुरुङ्गी यहाँ आउने गर्दछ ।नेपालका पक्षी अनुसन्धानबिदका  अनुसार राप्ती, नारायणी र रिउ नदीमा ४० भन्दा बढी प्रजातिका चराहरु बाहिरबाट आएका छन र आउने क्रम बढ़ेको बताएका छन ।   उनिहरु भन्छन , ‘अहिले स्थानीय नदहरुका किनारमा  पर्यटकहरु आउने क्रम पनि बढ़ेको छ ।   यससँगै चरा हेर्न पर्यटकहरु पनि आउने गरेका छन् ।चखेवा, जलेवा , कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु यहाँ आएको उनले

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 293 पटक पढिएको
  • जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

    काठमाण्डौ  ।  दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन्।म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान करिब ४ बजे शैल्यशिखर नगरपालिका-६ मा ​दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनाका मृतकहरूको शव घटनास्थलमै छ। उनीहरूको पहिचान खुलिसकेको छैन। उद्धार कार्य जारी रहेको छ।   

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 359 पटक पढिएको
  • अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी हुने

    काठमाण्डौ    ।    चीनको क्वाङ्चौमा हुन गई रहेको अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुको सहभागिता रहने भएको छ। नोभेम्बर १० तारिख आइतबार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका छन ।मेलामा नेपालले ३२ स्टल रहने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताइन। उहनले नेपालको तर्फबाट ३२  स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको समेत जनाइन । उनि भन्छिन "यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुने र बजारीकरणका लागि सहज हुने  छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 246 पटक पढिएको
  • एकै परिवारका तीनजना मृत फेला

    काठमाण्डौ   ।   काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।सीताका श्रीमान कान्छा नगरकोटीले श्रीमती र छोराछोरी हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजतलास गर्दा कोठाभित्र मृत फेला परेका हुन् । प्रहरीले स्थानीयसँग मिलेर घरको ढोका फोडेर हेर्दा भित्रै शव मृत अवस्थामा भेटिएका थिए । शवको प्रकृति हेर्दा धेरै दिन अघि मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।तीन जनाकै शव सडेको अवस्थामा फेला परेको बताइएको छ । प्रह

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 488 पटक पढिएको
  • ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    काठमाण्डौ  ।  बिहीबार साँझ मिनिट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।प्रहरी चौकी पाँचखालका अनुसार काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा  बिहीबार साँझ वालुवा खन्याएर फर्कदै गरेको २२०२ नम्बरको निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।प्रहरी निरीक्षक किशोर बुढाथोकीका अनुसार ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र माइला रोक्काको मृत्यु भएको हो ।उनले ट्रकको लट नम्बर भने नखुलेको जानकारी दिए । स्थानीय खानीबाट वालुवा लिएर आएको ट्रक वालुवा खन्याएर घर फर्कने क्रममा सडकबाट करिब २ सय मिटर तल खसेको छ। घटनाब

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 543 पटक पढिएको
  • प्रहरीले ठूलो मात्रामा चरेस बरामद

    धनगढी  ।  कैलालीको धनगढीबाट प्रहरीले ठुलो मात्रामा चरेस बरामद गरेको छ । बुधबार बेलुका पख धनगढी उपमहानगरपालिका ५ को लब्ली चोकबाट प्लास्टिकसहित ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो ।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताएका छन। चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको छ। 

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.