समाचार

    Showing 16,941-16,950 of 26,715 items.
  • बालुवाटारमा घेर्न पुगेका रास्वपाका नेता कार्यकर्ता पक्राउ

    काठमाण्डौ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गरेको छ।पक्राउ पर्नेमा वीरेन्द्र श्रेष्ठ (ताप्लेजुङ), सांसद अशोक चौधरी, प्रदिप विष्ट (काठमाडौं), सुरेश पोखरेल (झापा), ध्रुब ढकाल (सिन्धुपाल्चोक), नवराज भण्डारी (काठमाडौं), प्रकाश लामिछाने (गोर्खा), रक्षा रायमाझी (काठमाडौं), साहिल प्रिया (नुवाकोट), सवी खड्का (ललितपुर), बुद्धरत्न महर्जन (ललितपुर)  दयाराम नेपाल (सिन्धुपाल्चोक), सुरेन्द्रराज अवाले (ललितपुर), शैलेन्

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 636 पटक पढिएको
  • कतार रोजगारीका नाममा ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं–नेपाल प्रहरीले कतारमा रोजगारी दिलाउने भन्दै ठगी गरेको अभियोगमा एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–४ स्थित एक होटलमा बिना सरकारी अनुमति कतार पठाउने आश्वासनमा अन्तर्वार्ता लिइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्।पक्राउ परेका व्यक्तिहरूमा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ निवासी ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव, र ३९ वर्षीय सूर्यनारायण दाव रहेका छन्।प्रहरीको अनुसार, उनीहरूले कतार पठाउने बहानामा केही व्यक्तिबाट रकम असुलेको पाइएको छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइर

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 471 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 331 पटक पढिएको
  • सल्यानमा मिनी ट्रक दुर्घटना, तीनको मृत्यु, आठ घाइते

    काठमाडौं–सल्यानको कपुरकोट गाउँपालिका–६, सिनबाङ्गमा सोमबार बेलुकी मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मृत्यु हुनेमा १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय अनिल भण्डारी, र १५ वर्षीया सिर्जना बस्नेत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।मिनी ट्रक सडकबाट १५० मिटर तल खसेको थियो भने साँघुरो बाटोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले बताएका छन्।

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 310 पटक पढिएको
  • डेडिकेटेड र ट्रंकलाइनको महसुल २ उद्योगले पूरै बुझाए, ६ वटाले पहिलो किस्ता

    काठमाण्डौ  ।  नेपाल विद्युत प्राधिकरणलाई हालसम्म डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका २ उद्योगले मात्रै सम्पूर्ण बक्यौता तिरेका छन् । यस्तै आइतबार २ उद्योगले किस्ताबन्दीमा रकम बुझाउने लिखित सहमति गर्दै केही बक्यौता रकम तिरेका छन् ।चार उद्योगले भने किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् । बक्यौताको किस्ता तिरेका उद्योगलाई प्राधिकरणले तत्काल लाइन जडान गरिरहेको छ ।यस्तै ७ उद्योगले लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् ।प्राधिकरणले बक्यौता रकम तिरेका उद्योगको लाइन जडान गरिरहेको छ । अहिले प्राधिकरणले ३२ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले गत असोज २४

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 522 पटक पढिएको
  • सर्वोच्चले एमालेको पार्टी कार्यालय निर्माणका लागि जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश

    काठमाण्डौ । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरूङले नेकपा (एमाले)लाई दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले उक्त जग्गादानविरुद्ध व्यवसायी गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ।यस विवादको निरूपणका लागि सर्वोच्चले एमाले र मीनबहादुरलाईसमेत छलफलका लागि झिकाएको छ । बस्तेनले दायर गरेको उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीम

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 477 पटक पढिएको
  • जुवातास खेलिरहेका ३२ जना पक्राउ

    काठमाडौं– विभिन्न स्थानहरूमा जुवातास खेलिरहेको अवस्थामा ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार गरिएको छापा क्रममा विभिन्न स्थानमा जुवातास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।काठमाडौंस्थित कीर्तिपुर नगरपालिका-८ का राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण महर्जनसहित ५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूलाई नगद ९९,९०० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।यस्तै, ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँटमा अमृता राईको घरमा जुवातास खेलिरहेका ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यसमा नगद १,३०,९२० रुपैयाँ र ९ बुक तास बरामद भएको छ।झापाको मेचिनगर नगरपालिका-१० मा यम ब

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 352 पटक पढिएको
  • प्रस्तावित राजदूत र न्यायाधीशहरूको संसदीय सुनुवाइ कात्तिक १४ गते

    काठमाडौं – संसदीय सुनुवाइ समितिले कात्तिक १४ गते बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले सचिवालयले तयार पारेको प्रस्ताव पारित गर्दै सुनुवाइ एकैदिन गर्ने निर्णय गरेको हो। समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी सुनुवाइ प्रक्रिया एकैदिनमा सम्पन्न गर्ने जानकारी दिए । सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार प्रस्तावित कार्यतालिका संशोधनसहित पारित गरिएको छ।बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 397 पटक पढिएको
  • बझाङ जीप दुर्घटना, चारजना घाइते

    बझाङ – तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटनाग्रस्त भएको छ। सात जना यात्रु सवार उक्त जीप तीव्र गतिको कारण सडकमै पल्टिएको हो। दुर्घटनामा घाइते हुनेमा जीपका चालक ५६ वर्षीय बीरबहादुर बम, ४५ वर्षीया धनलक्ष्मी बम, १७ वर्षीय शङ्कर धामी, र २५ वर्षीया विद्या बोहोरा रहेका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 475 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 376 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.